माइजोगमाइ मेलमिलाप कर्ताको लागी पुनर ताजकी तालिम आज माइजोगमाइ गाउपालिका नयाँबजारमा सम्पन्न भएको छ । मानव अधिकार मञ्च इलामका मन कुमार बराइली र इश्वर लुङ्गेलीले सहजीकरण गर्नुभएको कार्यक्रम ३ लिन अघिबाट संचालन भएको हो । आज माइजोगमाइ गाउपालिका उपाध्यक्ष साबित्रा भट्टराइको संयोजकमा समापन भएको कार्यक्रमा गाउपालिका भरिबाट २५ जनाको सहभागिता रहेको सामाजिक शाखाका प्रमुख श्याम श्याम्बोले जानकारी दिनुभएको छ । प्रभाबकारी र उपयोगी तालिम रहेको सहभागीहरुको भनाइ रहेको छ ।


574 पटक हेरिएको 






