इलाम । पहिलो मेची पर्यटन महोत्सव इलाममा शुरु भएको छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवको एक नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री कुसियतले राजनीतिक अस्थिरताको कारण पर्यटनको विकास हुन नसकेको बताए । प्रदेश सरकारले आर्थिक सम्बृद्धिको...
अर्थ
-
-
प्रविधि छाड्दै चिया किसान
इलाम । पछिल्लो समय खेत जोत्नदेखि धान काट्नसम्म परम्परागत प्रविधि छाडेर आधुनिक शैली अपनाउन थालिएको छ । कम जनशक्ति र थोरै लागतमा काम हुने भएपछि सबै क्षेत्रमा अहिले प्रविधिको प्रयोग हुन थालेको हो । तर, यसको ठिक उल्टो चिया टिपाइमा भने प्रविधि प्रयोग घट्दै गएको छ । चियामा प्रविधि प्रयोग ‘झञ्झटिलो’ र धेरै लागत लाग्ने ...
-
इलाममा अनुमति विनानै मदिरा सुर्तिजन्य बस्तुको विक्री
सदरमुकाम स्थित इलाम बजारका अधिकाशं होटलहरुले अनुमति नलिइ मदिरा र सुर्तिजन्य बस्तुको विक्री गर्ने गरेको पाइएको छ । होटलमा मदिरा र सुर्तिजन्य बस्तु बेच्नको लागि आन्तरिक राजश्व कार्यालयबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएपनि व्यवसायिहरुले अनुमति विनै कारोबार गर्ने गरेका छन् । आन्तरिक राजश्व कार्यालय अन्तर्गतगको कर...
-
पर्यटन महोत्सवको तयारी धुमधाम, प्रचारप्रसारमा तीब्रता
इलाम, ः इलाममा आयोजना भएका मध्ये हाल सम्मकै सबै भन्दा ठूलो पर्यटन महोत्सवका रूपमा हुन लागेको ‘मेची पर्यटन महोत्सव’को तयारी तीब्र बनाइएको छ । मेचीका चार जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुष ५ देखि १६ गते सम्म हुन लागेको उक्त महोत्सवको प्रचारप्रसार, स्टल निर्माण र सांस्कृतिक विषयवस्तुको सङ्कलनमा तीब्रता ...
-
स्वकीय सचिवको तलब आफैँ लिन्छन् सभामुख महरा
काठमाडौँ/संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना छन् । संसद् सचिवालयल...
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्र...
-
नगर वडा क्लवको अध्यक्षमा गोपाल
इलाम ः इलाम नगरपालिका वडा नं.४ को वडा क्लवको अध्यक्षमा गोपाल निरौला सर्वसहमतिबाट चयन हुनुभएको छ । यस्तै क्लवको उपाध्यक्षमा प्रनिशा राई, सचिवमा कुमारी सोङ्मी (लिम्बू), सह–सचिवमा नितेश लोहार र कोषाध्यक्षमा सुक्मिता राई रहुनभएको छ । यसै गरी सदस्यहरूमा लक्ष्मी फुयाँल, शुभास राई, यादबहादुर कार्की, पुष्पलाल सुवार, शोभा नेपा...
-
एसिया प्यासिफिक समिटमा सरकारको १३ करोड खर्च
काठमाडौँ — विवादास्पद एसिया प्यासिफिक समिटमा करिब १३ करोड रुपैयाँ सरकारी बजेट खर्च भएको छ । युनिभर्सल पिस फेडेरेसनले मंसिर दोस्रो साता गरेको सम्मेलनमा १२ करोड ८५ लाख रुपैयाँ खर्च भएको हो । अर्थ मन्त्रालयका अनुसार सडक टालटुलका लागि १० करोड, सुरक्षा कार्यका लागि २ करोड ३० लाख र सरकारका तर्फबाट भएको द्विपक्षीय वार्...
-
अधिकारका बारेमा बुझ्दै र बुझाउँदै महिला
इलामको रोङ गाउँपालिकाकी मनमाया राईलाई आज भन्दा चार वर्ष अघि घरायसी काम बाहेक केही पनि थाहा हुदैनथ्यो । बिहान, बेलुकाको खाना बनाउने, छोराछोरीलाई तयार गरेर विद्यालय पुर्याउने र गाई वस्तुको स्याहारनै उनको दिनचार्य बनेको थियो ।दुर्गम क्षेत्रमा हुर्किएर विवाह बन्धनमा बाधिएकी मनमायाले गरीवीकै कारण धेरै औपचारिक शिक्षा...
-
उन्नतिबाट किसान लाभान्वित
कृषि क्षेत्रमा किसानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले पूर्वका सात जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाबाट इलामको चिया क्षेत्रमा लागेका किसान लाभान्वित भएका छन् । उन्नतिले चियाको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा सहयोग गरेपछि इलामका चिया किसानलाई धेरै फाइदा पुगेको सरोकारवालाले बताएका हुन् । पाँच वर्षअघि उन्नतिल...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 76
- Next Page »













