बलात्कार आरोपमा समातिए गोपाल

  सरलपाटी संवाददाता

 734 पटक हेरिएको

२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरेको छ । मंसिर २० गते साँझ आफूलाई बलात्कार गरेको भन्दै पीडितले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पक्राउ गरिएका बस्नेतलाई जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी टंक भट्टराईले जानकारी दिए । पीडितको भने मंसिर २१ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार