लिस्बन । विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुभएको हो । पोर्चुग...
अर्थ
-
-
वित्तीय पहुँचमा ६० प्रतिशत नागरिक
मुलुकका ६० प्रतिशत नागरिकले वित्तीय सुविधा प्राप्त गरेका छन् । वाणिज्य बैंक, विकास बैंक, लघुवित्त संस्था तथा तिनका देशभरका चार हजार ३२२ शाखाबाट वित्तीय सुविधा जनतालाई उपलब्ध गराइएको हो । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले आज यहाँ आयोजना गरेको वित्तीय क्षेत्रको अववस्था’ विषयक अन्तक्र्रियामा नेपाल राष्ट्र बैंकक...
-
पुस ५देखि १६ सम्म इलाममा मेची क्षेत्र पर्यटन महोत्सव हुने
इलाम/पूर्वका चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङ्गका पर्यटकीय स्थलहरूको प्रवृद्धन गर्ने उद्देश्यले आगामी पुस ५ देखि पुस १६ गते सम्म इलाममा मेचीक्षेत्र महोत्सव आयोजना हुने भएको छ । पर्यटन सरोकार समिति स्थानीय आयोजक रहेको महोत्सवमा नेपालका अन्य जिल्लाका पर्यटकसहित भारतको सिक्किम, बंगाल र विहारका पर्यटकहरू भित्र्...
-
प्रशोधन कारखानामार्फत मालिक बन्दै किसान
इलाम । हरियो चियापत्तीको उपयुक्त मूल्य नपाएको गुनासो बढिरहेका बेला किसानले सहकारीस्तरबाटै कारखाना खोलेर पत्ति प्रशोधन गर्न थालेका छन् । जिल्लामा रहेका ठूला कारखानाले कृषकको श्रमसमेत नउठ्ने गरी मूल्य दिएको गुनासो गर्दै आएका किसान आफैँ चिया मालिक बन्न प्रशोधन कारखाना खोल्न लागिपरेका हुन् । सहक...
-
सवारी साधनको उमेर हद, जटिल बन्दैछ पहाडको जनजीवन
सरकारले सवारी साधनमा २० वर्षे उमेरहद लगाएपछि पहाडि क्षेत्रको जनजीवन प्रभावित बनेको छ । पहाडमा सेवा दिदै आएको ल्याण्डरोभर अहिले प्राय ठप्प छन् । ल्याण्डरोभरको विकल्प नभएको विकट क्षेत्रका नागरिक सवारी सेवाबाट विमुख भएका छन् । साविकको मेची र कोशिको पहाडी क्षेत्रका ल्याण्डरोभरले सेवा दिदै आएका थिए । इलाम, पाँचथर, ताप्ले...
-
सुन भरियालाई तीन बर्ष जेलसहित ४३ करोड जरिवाना
काठमाडौं/तस्करीबाट ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित तीन बर्ष जेल सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन बर्ष जेल सजाय फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ नागरिकद्धय याङ वइमिङ ...
-
पूर्व सचिव बुद्धबीर राईद्वारा राहात कोषमा दश हजार प्रदान
नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको पत्रकार आपतकालीन राहत कोषमा शाखाका पूर्व सचिव बुद्धबीर राईले सहयोग प्रदान गरेका छन् । रोजगारीको लागि काेरिया पुगेका राईले महासंघको कार्यालयमानै पुगेर दश हजार रुपैयाँ सहयोग प्रदान गरे । उनले महासंघकी शाखा अध्यक्ष कोकिला ढकाललाई दश हजार रुपैयाँको चेक उपलब्ध गराउँदै भविश्यमा ...
-
झुल्के घाँमसँग रमाउेहरुको अन्तुमा भीड
मंसिरकाे १५ देखि आकाश खुला भएपछि अन्तुबाट सूर्योदयको मनमोहक दृष्य नियाल्न सकिन्छ । तर, सिजन शुरु नहुँदै अन्तुमा पर्यटकको भीड लागेको छ । तिहारपछि देखिनै सूर्योदयको दृष्यावलोकन गर्नका लागि पर्यटकहरु पुग्न थालेका छन् । साँझ अन्तुका होटल होमस्टेमा बसेका पर्यटक सवेरै सूर्योदय हेर्न अन्तुडाँडामा पुग्ने गरेका छन् । सूर्योद...
-
व्यवसायले बिर्साइदियो विदेश
वैदेशिक रोजगारीमा जानु गाउँघरमा अचेल सामन्य जस्तै भएको छ । गाउँका हरेक घरका एक न एक युवाहरू पैसा कमाउन विदेशमा परिश्रम गरिरहेका छन् । विदेश जानु अघि स्वदेशमै केही गर्न सकिन्छकि भन्ने नसोच्ने धेरै व्यक्ति वैदेशिक श्रमपछि घर फर्किएर पुनः विदेश नजाने निचोडमा पुग्दैछन् । विदेश गएर फर्किएका जिल्लाका धेरै व्यक्तिले आफ्नै गाउ...
-
एशियाली विकास बैंकद्वारा ३९ अर्ब ३२ करोड विकास सहायता
काठमाडौँ । एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्...
- « Previous Page
- 1
- …
- 62
- 63
- 64
- 65
- 66
- …
- 76
- Next Page »













