माईजोगमाई लक्ष्
मी लघुबित्त वित्तिय संस्था माईजोगमाइ नयाँबजारको आयोजना आठौ वार्षिक उत्सवको अवसरमा आज वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। आज उक्त वैंकले अमर कल्याण मा वि का विद्यार्थीहरुलाई वित्तिय को बारेमा प्रशिक्षण दिइएको छ। वैंक के हो पैसा के हो बचत के हो लगायतको विषयमा अभिमुखिकरण तालिम दिइएको हो।लक्ष्मी लघुवित्तियक शाखा कार्यलय नयाँबजारको वार्षिक उत्सव यो तेस्रो भएको समेत वैंकले जानकारी दिएको छ। साथै वचत कर्जा रेमिटान्स मोवाइल खाता विमा लगायतको सेवा सुविधाहरु यस लघुवित्त वित्तिय संस्थाले दिदै आएको वैंकले जानकारी दिइएको छ। उक्त साक्षरता कार्यक्रमको सहजिकरण वैंकका प्रमुख सतिस चौधरीले गरेका थिए।

913 पटक हेरिएको 