इलाम । इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाकी दुर्गा राईको उपचारका लागि ३८ हजार ८० रुपयाँ सहयोग भएको छ । मरब क्याम्पस इलाममा शिक्षा संकाय तेस्रो वर्षमा अध्ययनरत दुवै मृगौला फेलभई हाल निदान हस्पिटल ललितपुरमा उपचारार्थ दुर्गा रकम हस्तान्तरण विरामीको प्रतिनिधि सन्तोस राईलाई गरिएको हो । सो रकमलाई भने महेन्द्र रत्न बहुमुखी क्याम्पस शिक्षा संकाय तेस्रो वर्ष नै अध्ययनरत सनम राईले गरेका थिए ।