• पूर्वराजदूत झाको हत्या

    काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला परेका छन् । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खु...

  • लडेर महिलाको मृत्यु

    इलाम। देउमाई नगरपालिका वडा नं. ४ निवासी चार माया लिम्बूको सोमबार विहान लडेर मृत्यु भएको छ । अन्दाजी ६८ वर्षीया लिम्बू घर नजिकैको खेतको कुलोमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले बताए । लिम्बू कुलोमा मृत अवस्थामा रहेको जानकारी गराएपछि मंगलबारे प्रहरीले अनुसन्धान गरिरहेको राईले जानकारी दिए ।...

  • नेपाल पत्रकार महासंले संहिता संशोधन गर्न देशैभर दबाबमुलक कार्यक्रम गर्ने

    इलाम। नेपाल पत्रकार महासंघले भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी र देवानी संहिता २०७४ तथा गोपनीयताको हक विरुद्धको कसुरसम्बन्धी प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने निष्कर्ष निकाल्दै संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन माग गरेको छ । आइतबार नेपाल पत्रकार महासंघको उपलब्ध केन्द्रीय कार्यसमित...

  • फेरी विक्न थाल्यो चियाको विरुवा

    इलाम । नर्सरी गरेको चियाको विरुवा फेरी विक्री हुन थालेको छ । अघिल्लो वर्षसम्म चियाको विरुवा नविक्दा किसान निराश थिए । बेच्नकै लागि चियाको विरुवा राख्ने किसानले विरुला नबिक्दा नोक्सान ब्यहोर्नु परेको थियो । अहिले फेरि विरुवा विक्न थालेपछि किसानले राहात महशुस गरेका छन् । धोक्रिमा ९नर्सरी राख्ने पोलिथिन० हुर्काएको वि...

  • तराइमा गर्मी बढेपछि सितल खोज्दै इलाम

      इलाम । तराइमा अचाक्ली गर्मी बढेपछि सितल खोज्दै पर्यटकीय जिल्ला इलाम आउनको संख्या बढेको छ । पर्यटनको लागि अफ सिजन भएपनि मध्ये वर्षाका बेला अहिले इलामका पर्यटकीय क्षेत्रहरुमा सितल खोज्दै आउनेको भीड लाग्ने गरेको छ । झापा, मोरङ र सुनसरीबाट इलामको पाथिभरा, हर्कटे, फिक्कल, श्रीअन्तु पशुपतिनगर लगायतका क्षेत्रमा ...

  • ‘लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान’

    काठमाडौं/प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन् । राष्ट्रिय सूचना दिवशका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । सन्देशमा प्रधानमन्त्री ओलीले सूचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुशर...

  • अब दुइटा बिषयमा डी प्लस ल्याउनेले पनि ग्रेडबृद्दी परीक्षा दिन पाउने

    इलाम/राष्ट्रिय परीक्षा बोर्डले ग्रेडबृद्दी परीक्षा दिन पाउने सम्बन्धि नियम संसोधन गरेको छ । नयाँ नियम अनुसार अब कुनै विद्यार्थीको एक विषयमा डी ‌प्लस वा सो भन्दा मुनि र अरु सवै विषयमा डी प्लस भन्दा माथि अाएको भएमा त्यो डी ‌प्लस वा सो भन्दा मुनिको एक विषयमा पुरक (ग्रेडबृद्दी) परीक्षा दिन पाउने ब्यवस्था गरिएको छ । ...

  • अवैध रुपमा भित्रन लागेको सामग्री बरामद

    इलाम।पुशपतिनगर प्रहरीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको कपडा बरामद गरेको छ । प्रहरीले शुक्रबार राती ९ बजे झण्डै एक लखा ३० हजार बराबरको सामग्री बरामद गरेको जनाएको छ । सुर्योदय नगरपालिका २ स्थित चारमाइलको जंगलबाट नेपाल तर्फ ल्याउँदै गर्दा प्रहरीलाई देखेपछि सामान छोडेर भागेको प्रहरीले जनाएको छ । वेवारिसे...

  • विद्यालय कर्मचारीहरुको आन्दोलन स्थगित

    इलाम। सामुदायिक विद्यालयका कर्मचारीहरुको संगठन नेपाल विद्यालय कर्मचारी परिषदले गर्दै आएको आन्दोलन स्थगित गरेको छ । शिक्षा तथा प्रविधि मन्त्रालयले कर्मचारीहरुको माग प्रति सकारात्मक रहेको र आगामी शिक्षा विधेयकमा कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने र समस्या वार्ताबाटै समाधान गर्न भन्दै विज्ञप्ती जारी गर्नका साथै शिक्षक ...

  • अब गर्भको शिशुलाई पनि अंश, वेपत्ता भएको १२ वर्षमा मृत्यु घोषणा

    इलाम । भदौ १ गते देखि लागु भएको देवानी संहितामा बेपत्ता भएको १२ वर्षमा मृत्यु भएको मानिने नयाँ व्यवस्था छ । ८० वर्ष उमेर पुगेको हकमा भने पाँच वर्षमा नै मृत्यु भएको मानिने छ । युद्धमा खटिएको सेनाको हकमा बेपत्ता भएको चार वर्षमा मृत्यु भएको मानिनेछ भने दुर्घटनाको हकमा भने तीन वर्षमा मृत्यु भएको मानिने छ । तर, त्यसको घोषणा...