इलाम । इलामको सात स्थानीय तहले एक वर्षमा पचास करोड रकम प्रशासनिक खर्चका लागि छुट्याएका छन् । आर्थिक वर्ष ०७५÷०७६ का विनियोजित बजेट अनुसार ४८ करोड ३९ लाख पाँच हजार रुपैयाँ कर्मचारी र पदाधिकारीको तलवभत्ता, कार्यालय सञ्चालनमानै खर्च हुने भएको छ । इलाममा दश स्थानीय तह मध्ये सातवटा गाउपालिका नगरपालिकाले मात्रै बजेट सार...
समाचार
-
-
आमाको कुटाइबाट छोरीको मृत्यु
विर्तामोड ।झापाको विर्तामोडमा आफ्नै आमाको कुटाइबाट बुधबार एक बालिकाको मत्यु भएको छ । मृत्युहुनेमा विर्तामोड नगरपालिका–५ सुब्बा चोकका २७ वर्षीया हेमन्ता कुरुङ्वाङ (लिम्बू)की आठ वर्षीया छोरी सफलता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विद्यालय पठाउनको लागि तयार पार्ने क्रममा कपाल कोर्न नमानेपछि आमा हेम...
-
प्रदेश सरकारको विदा कार्यान्वयन गर्न संघीय कार्यालयहरुबीचमै मतभेद
पाँचथर, । एक नम्वर प्रदेश सरकारले वुधवार वकर इदका अवसरमा दिएको विदा कार्यन्वयनमा संघीय सरकार मातहतका कार्यालयहरु विच नै मतभेद देखिएको छ । वुधवार १ नम्वर प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्दै संघीय सरकार मातहतको जिल्ला हुलाक कार्यालय पाँचथरले विदा दियो भने जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी शाखा सह...
-
उद्धार होइन, नाकामै रोकौ
इलाम । विभिन्न बहानामा भारत लगिने नेपाली चेली तथा बालबालिकालाई भारतबाट उद्धार गरेर ल्याउन भन्दा नाकामै रोकेर घर पर्काउनु उचित रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पशुपतिनगरमा आयोजित मानव वेचविखन सम्बन्धी एक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले पशुपतिनगर नाकाको प्रयोग गरेर धेरै नेपाली चेली तथा बालबालिकालाई भारत...
-
सबैभन्दा धेरै चिया व्यावसायी इलाममा
इलाम । चिया भन्ने बित्तिकै प्रायः इलामलाई नै सम्झिने गरिन्छ । चियाको राजधानी नाम रहेको यो इलाममा देशकै सबैभन्दा बढी चिया व्यावसायी भएको जिल्ला रहेको पनि एक तथ्यांकले देखाएको छ । चियाको राजधानी मानिने इलाममा देशमै सबैभन्दा बढी चिया किसान रहेको पाइएको छ । यहाँका ५ हजार ५ सय ८२ साना किसान (६०.६ प्रतिशत) चियाको व्यावसायि...
-
इलाममा दिनहुँ थपिंदैछन् कडा रोगि
इलाम । गत चैतमा भएको एसइई परीक्षा दिँदै गर्दा ज्वरो आएपछि इलाममा अस्पतालमा भर्ना भएका सदरमुकामस्थित ज्योति विद्या मन्दिरका विद्यार्थी ऋतिक घिमिरेको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचारका भइरहेको छ । यतिबेला घिमिरेको परिवार, छरछिमेक र शुभचिन्तकले ऋतिकको उपचारका लागि सहयोग जुटाइरहेका छन् । घिमिरेको शरीरमा रगत उत्पा...
-
दूध उत्पादक कृषकलाई अन्नपूर्ण सहकारीको साहारा
इलाम ।चुलाचुलीको वडा नम्बर–१ कमल क्षेत्रका किसानले चार वर्ष अघिसम्म २० रुपैयाँ लिटरका दरले ग्वालालाई दूध बेच्नुपर्थो । ग्वालासंग पटक–पटक मोलमोलाई गरेर अहिले ४० रुपैयाँमा दूध बेच्दै थिए । ग्वालाले बेलामा पैसा पनि नदिने । कुनै दिन ‘आज क्यानमा ठाउँ खाली छैनÕ भन्दै ठिक्क पारेको दूध पनि छाडिदिन्थ्यो । पैसा पनि चित्तबुझ्दो...
-
वन्यजन्तु पीडितलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति
इनरुवा । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४-७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका ...
-
गाउँको परिश्रम
इलाम, कतार र साउदीको तातो घामका पिल्सएर काम गरेको सपना जस्तै भएको छ, माइपोखरीका महेश्वर फागोलाई यतिबेला । पैसा कमाउन विदेश गएका फागो लामो समय त्यहाँ बसेर नेपाल फर्किएका हुन् । अहिले माइपोखरीबाट पनि चूलाचुली गाउँपालिका– २ मा झरेर बसोबास थालेका फागोले बसोबास सँगै हाते कागज उद्योग स्थापना गरेका छन् । ‘विदेशै गएपनि क...
-
छोरीको हत्या गर्ने २० वर्षकी आमालाई ज्यान मुद्दा
ताप्लेजुङ ।बर्षदिन पुग्न लागेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग लागेकी २० बर्षीय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर गर्ने तयारी गरेको छ। ताप्लेजुङ जिल्ला अदालतबाट अनुसन्धानका लागि आईतवार ७ दिनको अनुमति पाएको प्रहरीले अनुसन्धान प्...













