इलाम । भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी संहिता २०७४ र मुलुकी देवानी संहिताका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्न प्रयोग हुने खतरा देखिएको सञ्चारविज्ञले औँल्याएका छन् । नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा सञ्चार विज्ञले मुलुकी संहितामा केही सका...
समाचार
-
-
जुम्ल्याहा शिशुलाई शौचालयमा फालेर भागेकी आमा पक्राउ
इटहरी।जुम्ल्याहा शिशुलाई शौचालयको खाडलमा हालेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। ताप्लेजुङको पाथिभरा याङबरक(२ की कमला बिक सुनसरीको इटहरीबाट पक्राउ परेकी हुन्। इटहरीबाट धरान जाँदै गर्दा इलाका प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरेको हो। डीएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ परेकी उनलाई अड्डासार गरेर...
-
इलामका कवि विमल वैद्यको तेस्रो कृति अक्षर सिम्फोनी लोकार्पण
इलाम ।इलामका कवि विमल वैद्यको तेश्रो कविताकृति अक्षर सिम्फोनीको लोकार्पण गरिएको छ । सर्वनाम थियटर, कालिकास्थानमा आयोजित कार्यक्रममा कविता कृति लोकार्पण गरिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका सदस...
-
सुरुङ खनेर बलात्कार
धनुषा । जनकपुरमा एक महिलामाथि फिल्मी शैलीमा बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ कि २५ वर्षीया एक महिलाले गएको मंगलबार राति आफूमाथि जबरजस्ती करणी गरेको बताएकी छन् । गएको मंगलबार राति जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डल सुरुङ खनेर घ...
-
अब यी छ अपराध गरे बाचुञ्जेल जेल
इलाम । एक सय ६५ वर्ष पुरानो मुलुकि ऐनलाई विस्थापित गरेर आज देखि नयाँ कानुन लागु हुँदैछ । नयाँ कानुमा छ वटा अपराधमा कसुरदार ठहरीए नमरुञ्जेल जेलमानै जीवन विताउनु पर्नेछ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ आज भदौ १ गतेदेखि लागू भएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्र...
-
चिया मजदुरले अब दश हजार आठ सय तलव पाउने
इलाम । ज्यादै कम तलवमा काम लगाइदै आएका चिया मजदुरको तलव सरकारले दश हजार आठ सय रुपैयाँ तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक छ हजार चार सय ६९ रुपैयाँ र महङ्गी भत्ता चार हजार तीान सय १२ रुपैयाँ गरेर मासिक दश हजार सात सय ८१ निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज ...
-
सहकारीलाई वचत संकलनको माध्यम मात्र बनाउन नहुँने प्रधानमन्त्री ओलीको भनाई
काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले सहकारीहरुलाई आफ्नागतिबिधी कृषिमा केन्द्रीत गर्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आ...
-
विद्यालय कर्मचारीहरु आन्दोलित, भदौं ३ र ४ विद्यालय बन्द गर्ने
इलाम। नेपाल विद्यालय कर्मचारी परिषद इलामले इलाम नगरपालिका लगायत विभिन्न स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाएको छ । इलाम नगरपालिकामा परिषद इलामका अध्यक्ष हेमराज बस्नेतको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो । परिषद विभिन्न तीन बुदे माग राख्दै देश ब्यापी आन्दोलनमा उत्रिएको छ । साउन १५ गतेदेखि परिषदले आन्दोलनको विभिन्न...
-
ठूलो परिमाणको लागू औषध सहित पक्राउ
विराटनगर । विराटनगरबाट ठूलो परिमाणको लागू औषध सहित एक जना पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएकोलागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थनका अजय कुमार शर्मालाई ठूलो परिमाणमा लागूऔषध सहित पक्राउ गरेको हो । विराटनगर १५ घर भई विराटनगर १७ स्थित रघुपति जुट मिल लाईनमा ड...
-
नयाँबजार क्षेत्रको सडक कालोपत्रे गरिने
माइजोगमाई। इलामको माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँबजारको बजारक्षेत्र कालोपत्रे हुने भएको छ । विहीबार कालोपत्रे गर्ने सन्दर्भमा नयाँबजारमा सर्वपक्षीय भेलासमेत सम्पन्न भएको छ । माइजोगमाई गाउपालिकाको १ करोड १० लाखमा बजार क्षेत्रको सडक कालोपत्रे गरिने छ । फिक्कल गुप्ती नयाँबजार सडक खण्डलाई समेत कालोपत्रे गर्नका लाग...













