काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्विकृतहरुको भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनद गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए । प्रधानमन्त्री ओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्द...
समाचार
-
-
भारत लान लागिएका गोरू पक्राउ
इलाम।भन्सार छलि अवैधरूपमा भारत लान लागिएका २५ वटा गोरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले शुक्रबार विहान पक्राउ गरेको छ । नेपालका विभिन्न भागामा संकलन गरि भारत प्रवेश गराउन लागेको अवस्थामा शुक्रबार विहान साढेपाँच बजेतिर प्रहरीले पशुपतिनगरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक हेमराज ओलील...
-
विद्यालयलाई डष्टविन प्रदान
इलाम।इलाम नगरपालिका वडा नं. ५ निवासी पुनम भट्टराईले अमर मावि बरबोटेलाई दई थान डष्टविन प्रदान गरेका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका समाजसेवी भट्टराईले विद्यालयको सरसफाइमा योगदान पुगोस् भन्ने उदेश्यले विद्यालयलाई डष्टबीन हस्तान्तरण गरेको बताए । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेल...
-
भदौ १ देखि नयाँ कानून लागू हुने
इलाम/आगामी भदौ १ गतेदेखि हाल सञ्चालनमा रहेका विभिन्न १३ वटा ऐन खारेज हुने भएका छन् । ती ऐनहरू खारेज भएपछि मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता सञ्चालनमा आउने छन् । केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा व...
-
यातायात व्यवसायी महासंघको महाधिवेशन भोलिदेखि, उपराष्ट्रपतिले उद्घाटन गर्ने
चितवन । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौ राष्ट्रिय महाधिवेशन चितवनको रत्ननगरमा बुधबार शुरु हुँदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तय गरिएको छ । महाधिवेशनका ...
-
नेपाली क्रिकेटका तीनै पक्षको घोषणा : मिलन विन्दु पत्ता लगायौं
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहितका सरोकारवालाहरुले नेपाली क्रिकेटको विवाद समााधानका लागि ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका छन् । क्रिकेट विवादमा आआफ्नो अडानमा रहेका राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको नेपाल भ्रमण लगतै एउटै मञ्चमा उभिएर ‘मिलन वि...
-
अनेरास्ववियुले नमोबुद्धमा बनाउने भयो विद्यार्थी शहीद पार्क
शहीद दिवसको अवसर पारेर एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण हुन लागेको विद्यार्थी शहीद पार्कको मंगलबार शिलान्यास भएको छ । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ९ स्थित कुरगाउँमा शहीदहरुको सम्झनामा नेपालकै एकमात्र विद्यार्थी शहीद पार्क बन्न लागेको हो । शहीदपार्कमा बिभिन्न आन्दोलनमा शह...
-
धमाधम निर्माण हुँदै होटेल सेराटन, डेढ वर्षभित्र सञ्चालनमा आउने
काठमाडौंं । एमआईटी ग्रुप होल्डिङ्सको लगानीमा ठमेलमा निर्माणाधीन पाँचतारे डिलक्स होटेल सेराटन करिब डेढ वर्षपछि सञ्चालनमा आउने भएको छ । बेसमेन्ट निर्माण भइरहेका बेला भूकम्प र नाकाबन्दीका कारण सञ्चालनको तिथि डेढ वर्षपछि धकेलिएको हो । यसअघि फेब्रुअरी २०१८ मा सञ्चालन गर्ने एमआईटीको लक्ष्य थियो । अब जुन २०१९ देखि सञ्चा...
-
सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री छान्ने एमाले निर्णय
नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने भएको छ ।स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’ वाम गठबन्धनको भागवण्डा अनुसार प्...












