इलाम/दिनहुँ जसो गाउँघर, छरछिमेकमा घरेलु हिंसाका घटना बढेपछि इलाम नगरपालिका– ४ का वडाबासीले मदिरा नियन्त्रण गर्न आग्रह गरेका छन् । मदिरा सेवनका कारण गाउँघरमा महिला तथा बालबालिका र ज्येष्ठ नागरिक बढी पीडित भएको भन्दै स्थानीयबासीले वडा कार्यालय र नगरपालिकासँग मदिरा उत्पादन तथा बेचविखन र सेवनमा रोक लगाउन आग्रह गरेका हुन...
समाचार
-
-
विद्यार्थीले नै तोडफोड गरे क्याम्पसका टेबल कुर्र्सी
इलाम।इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सोमबार दिउँसो विद्यार्थी संगठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र एउटा कुर्सीमा आगजनी गरेका छन् । एक साताअघि क्याम्पसमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरू बीच विवाद भएको र उक्त विवाद मिलाउन क्याम्पस प्रमुखले पहल नगरेको भन...
-
मारिएका छोराछोरीको स्मृतिमा सिर्जनामा लागेका डम्बरसिंह प्रधानमन्त्री भेट्न काठमाण्डौंमा
इलाम।हत्या गरिएका आफ्ना छोराछोरीको स्मरणमा बाटो, मन्दिर र ढुङ्गा खोपेर छोराछोरीहरुको आकृति खोपिरहेका माइपोखरीका डम्बरसिंह सुनुवार यतिबेला प्रधानमन्त्री केपी ओलीसँग साक्षात्कार गर्न काठमाण्डौं पुगेका छन् । विनोद पाण्डेले सञ्चालन गर्ने जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीसँग साक्षातकार गर्न उ...
-
प्रहरीद्वारा ट्वाइलेट प्यान बरामद
इलाम।भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको भर तथा धारा निर्माणका सामग्री प्रहरीले आइतबार बेलुका बरामद गरेको छ । सुर्योदय नगरपालिका–४ स्थित श्रीबुङ्गमा भारतबाट नेपाल ल्याउनका लागि लुकाएर राखिएको ट्वाइलेट प्यान, टायल, धारा र र्याक प्रहरीले बरामद गरेको हो । प्रहरीले एक लाख बराबरको सामग्री बरामद गरेको जनाएको छ ।...
-
गुरुकुलमा पाँच लाख बराबरको निःशुल्क सोलार जडान
इलाम।वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा इलाम नगरपालिका –५ मा रहेको सप्तमाई गुरुकुल संस्कृत माध्यमिक विद्यालयमा पाँच लाख मुल्य बराबरको सोलार जडान हुने भएको छ । सोलार बत्ती जडान गर्न गुरुकुलले ५० हजार हजार रुपैयाँ जम्मा गर्नुपर्ने र सो रकम देउमाई नगरपालिकाका निर्माण व्यवसायी दिपक गौतमले दिने भएका छन् । ग...
-
सहकारी मार्फत कृषिको आधुनिकीकरण सहज: प्रम ओली
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् । राष्ट्रिय सहकारी महासंघका उपाधक्ष्य ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउंदै सो कुरा बताएका हुन् । सरकारले भू–उपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने बताए । सहकारी...
-
सडकमा युवाको शव
इलाम।इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोकको मेची राजमार्गमा एक जना युवा मृत फेला परेका छन् । मृत्यु हुनेमा सुनपा– ११ का मदन राईका २४ बर्षीय छोरा सन्दिप राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार राईको मृत्युको कारण खुल्न सकेको छैन । राईको दाइने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा...
-
नौ बर्षमा तीनसय ९१ वटा सवारी दुर्घटना
इलाम।इलाममा सवारी दुर्घटनाको अवस्था निकै दर्दनाक रहेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो नौं बर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा सवारी दुर्घटनाको अवस्था निकै डरलाग्दो रहेको पाइएको हो । आर्थिक बर्ष २०६६।०६७ देखि आर्थिक बर्ष २०७४।०७५ अर्थात गएको नौं बर्षमा जिल्लामा ३ सय ९१ वटा सवारी दुर्घटना भएका छन...
-
माइभ्यालीलाई एम्बुलेन्स हस्तान्तरण
इलाम।सूर्योदय नगरपालिका–१२ का समाज सेवी तारा–रोजु सापकोटाले माइभ्याली फूटबल क्लबलाई शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । जिल्लामा फुटबलको विकासका लागि क्रियाशील क्लबलाई खेलकुद क्षेत्रको विकासमा थप सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको तारा सापकोटाले बताए । उनले भने ‘हामी पनि यही जिल्लाबासी हौं...
-
पाहुना आएकी आमामाथि दुव्र्यवहार प्रयास
इलाम।भारतको दार्जिलिङबाट छोरी भेट्न नेपाल आएकी ७२ वर्षीया एकमाथि सूर्योदय नगरपालिका–५ का ३० वर्षीय पासाङ तामाङले यौनजन्य दुव्र्यवहार प्रयास गरेका छन् । साउन ६ गते एउटी छोरीको घरबाट अर्की छोरीको घर हिंडेकी वृद्धालाई समालबुङको शान्ति बजार नजिक बाटो चिप्लो छ भन्दै सहयोग गर्नै बहानामा तामाङले बलात्कार प्रयास गरेको प्रहरी...











