इलाम।भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको भर तथा धारा निर्माणका सामग्री प्रहरीले आइतबार बेलुका बरामद गरेको छ ।
सुर्योदय नगरपालिका–४ स्थित श्रीबुङ्गमा भारतबाट नेपाल ल्याउनका लागि लुकाएर राखिएको ट्वाइलेट प्यान, टायल, धारा र र्याक प्रहरीले बरामद गरेको हो । प्रहरीले एक लाख बराबरको सामग्री बरामद गरेको जनाएको छ ।