• भक्तपुरमा अपहरणकारीमाथि ‘इन्काउन्टर’, दुईजना मारिए

    काठमाडौँ । राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली हानेको छ । अपहरित बालकलाई छुटाउन गरिएको सर्च अप्रेशनका क्रममा गरिएको ‘इन्काउन्टर’ मा दुई युवामा मारिएका हुन् । प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय तामाङ नामका दुई युवा मारिएका महानगरीय प्रहरी अप...

  • खोलाले बगाएर मृत्यु

    इलाम।इलाम इलामको माइनगरपालिकास्थित दानाबारीका एक व्यक्तिलाई खोलाले बगाएर शनिबार मृत्यु भएको छ । माइनगरपालिका–८ बागे चौरी बस्ने ४८ बर्षीय राई कान्छा भनिने तिलकबहादुर राईलाई माइखोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले. जनाएको छ । प्रहरीका अनुसार राईको मृत्युको बारेमा जानकारी लिनका लागि प्रहर...

  • डा. देवी क्षेत्रीको ‘सुदूरपूर्वका नाटककार र नाटक’ विमोचन

    इलाम। इलामे लेखक डा. देवीक्षेत्री दुलालको कृति ‘सुदूरपूर्वका नाटककार र नाटक’को शुक्रबार इलाममा विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा. माधव भँडारी र प्राज्ञ कोमल निरौँलाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् । पुस्तकमा साविक मेची अञ्चलका चार जिल्ला (इलाम, झापा, पाँचथर र ताप्लेजुङ) र कोशीको तेह्रथुम ज...

  • जिल्ला निकासी कर नलिन अन्तरिम आदेश

    इलाम। जिल्ला समन्वय समिति इलामले लिँदै आएको जिल्ला निकासी कर तत्काललाई नलिन विराटनगर उच्च अदालत इलाम इजलासले विहीबार आन्तरिम आदेश जारी गरेको छ । वन पैदावर व्यवसायीहरुले जिल्ला समन्वय समिति इलाम, निकासी ठेकेदार र जिल्ला समन्वय समितिका प्रमुखलाई विपक्षी बनाई बुधाबार दायर गरेको मुद्धामा अदालतले यस्तो आदेश गरेको हो । ...

  • खानेपानी आयोजनाको सम्झौता हुने

    इलाम।सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ । २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन भएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए । ‘मुहान र...

  • सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

    इलाम।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार इलाममा सरकारले अत्याधिक कर वृद्धि गरेको विरोधमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि इलाम चोक बजारमा भएको कोणसभाका वक्ताले सरकार नागरिक प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनीहरूले नागरिकको ढाड सेक्ने सरकारको करलाई व्यवस्थापन गरेर संघीयताको मर्म र भावनालाई नागरिकसम्म प...

  • सूर्योदयको बजेट ७८ करोड ७३ लाख

    इलाम।सूर्योदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७५।०७६ का लागि ७८ करोड ७३ लाख ३६ हजार रूपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाद्धारा प्रकाशित सूर्योदय राजपत्रको जिल्ला समन्वय समिति प्रमुख गणेश बराल र नगरप्रमुख रणबहादुर राईले सार्वजनिक गरेका हुन् । आम्दानी तर्फ राजश्ववापत २४ करोड ...

  • राजनीतिक नेतृत्वले आर्थिक नियम कानुनभित्र बस्नुपर्छ: प्रमओली

    काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियमकानुनभित्र बस्नु पर्ने बताएका छन् । महालेखा परीक्षकको २०७४÷०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा मंगलबार सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर...

  • इलाममा तीनसय ४२ फौजदारी अपराध

    इलाम/एक वर्षको अवधिमा इलाम जिल्लामा तीन सय ४२ वटा अपराधको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा दर्ता भएको आपराधिक घटना अघिल्लो वर्षको तुलनामा केही कम हो । जिल्लामा आर्थिक २०७३/०७४ मा तीन सय ७७ वटा फौजदारी अपराधका घटना दर्ता भएका थिए । आव २०७२/०७३ मा तीन सय १७ वटा, २०७१/०७२ मा दुई सय ९७ वटा र आव २०७०...

  • घरायसी लिखतका भरमा सरकारी जग्गा किनबेच !

    २०३९ सालमाझापाबाट इलाम–फिदिम–जोरपोखरी हुँदै ताप्लेजुङ्ग जाने मेची राजमार्ग बिस्तारको काम अघि बढ्यो । मोटरवाटो खुलेपछि धेरैले राजमार्ग दाँयाबाँयाको वन क्षेत्रमा आँखा लगाए । त्यति नै बेला पाँचथरको साविक याङनाम गाँउ पञ्चायत वडा नम्वर ३ का नरबहादुर जवेगूले आफू ‘यस ठाउँको जिम्मवाल भएकोले जोरपोखरी क्षेत्रको जग्गाको भोगाधि...