• चिया प्रशोधन कारखाना सञ्चालनमा

    इलाम । माइजोगमाई गाउँपालिकाको नायँबजारस्थित सिद्दपोखरी चिया उत्पादक सहकारी संस्थाले चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । दैनिक चार हजार किलो हरियो चिया प्रशोधन क्षमता रहेको कारखानाको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । सहकारी संस्थाका अध्यक्ष छिरिङ मोक्तानको अध्यक्षतामा ...

  • शुरु भयो लाखे

    लाखे नाचमा भुतको जस्तो हाउभाउ बनाएर वा मुकुण्डो लगाएर एक जना स्त्री र एकजना पुरुष दुई जना नाचिने गरेको छ । नाच्दा यसका साथमा बिभिन्न बाद्यबादन समेत बजाइने गरिएको छ ।...

  • आमाले चर्पिमा फालिन जुम्ल्यहा छोरी

    ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै आमाले चर्पीमा फ्याकिएको अवस्थामा उद्धार गरिएकी १० महिने बच्चाको मृत्यू भएको छ । पाथीभरा याङवरक गाउँपालिका –२ थेचम्बुमा पाँच दिनअघि आफ्नै आमाले चर्पीमा फ्याकिएका दुई छोरी गंगा र जमुनाको मृत्यु भएको हो । बुधबार दिउँसो गंगालाई मृत अवस्थामा र जमुनालाई जिवितै (ढुकढुकी रहेको) अवस्थामा उद्धार गरे...

  • आगलागीमा परी बालिकको मृत्यु

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । फालेलुङ गाउँपालि–५ का अभिनारायण राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा घरभित्र सुताई राखेकी २१ महिनाकी छोरी सुमिना राईको जलेर मृत्यु भएको हो । घरभित्र सुतेकी छोरीलाई बचाउन खोज्दा बालिकाकी आमा कमला राई गम्भीर घाइते भएकी छिन् । बुधबार ...

  • पचास हजार नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ

    काँकरभिट्टा । झापाको काँकरभिट्टाबाट पचास हजार रुपैयाँ नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ परेका हुन् । नेपालको पूर्वीनाका काँकरभिट्टाको भन्सार गेट नजिकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परे...

  • दमकमा आगलागी हुँदा २० लाखको क्षति

    दमक । विद्युत् सर्ट हुँदा झापाको दमकमा सोरमबा बिहान एक होटलमा आगलागी हुँदा करीब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान अचानक पार्टी हलमा आगलागी हुँदा करीब २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनुभयो । आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनल...

  • स्कूल बस दुर्घटना, १४ विद्यार्थी घाइते

    इलाम।विद्यार्थी बोकेर विद्यालय आउँदै गरेको बस सोमबार विहान दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । इलाम नगरपालिका–१ स्थित बाघखोर रक्सेमा रहेको आशादिप बोर्डिङ्ग स्कूलको बस राँकेबाट विदार्थी ल्याउँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा सडकबाट १५ मिटर तल झरेको थियो । मे १ ख १९५५ नम्बरक...

  • १७ विद्यार्थी र ८ विद्यालय सम्मानित

    गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई आइतबार इलाम सदरमुकाममा सम्मान गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल क्रान्तिकारीले आयोजना गरेको ‘शहीद बमप्रसाद बान्तवा एसईई सम्मान कार्यक्रम र स्मारिका विमोचन’ कार्यक्रममा जिल्लाका ८ विद्यालय र १७ ...

  • पाँचथरबाट लगिएको रेडपाण्डाको छालासहित पाँच जना काठमाडौंमा पक्राउ

    काठमाडौं । काठमाडौंको तारकेश्वर गौरीगाउँ -८ बाट रेडपाण्डाको छालासहित पाँच जना पक्राउ परेका छन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकुमार ताम्लिङ, सन्तोष राई, मिलन गुरुङ, रमेश पौडेल र आशिक राई रहेका छन् । महा...

  • महानगरपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा बम बिष्फोट

    बिराटनगर । बिराटनगरमा आइतवार बम बिष्फोट भएको छ । महानगरपालिकाको कार्यालयमा भवनमा भएको बम बिष्फोट कसले गराएको हो भन्ने खुलेको छैन । बिष्फोटबाट झ्यालका सिसा र फर्निचरमा सामान्य क्षति पुगेको मोरङका प्रहरी प्रमुख मनोज केसीले बताए । उनका अनुसार भिडभाड हुने भवनको दोस्रो तलाको प्यासेजमा भएको बम बिष्फोटले मानविय क्षति भने भ...