• पाँचथरको तुम्वेवा गाउँपालिकामा अनिवार्य श्रमदान गर्नुपर्ने

    पाँचथर । पाँचथरको तुम्वेवा गाँउपालिकाले महिनाको दोस्रो शनिार अनिवार्य जनश्रमदान गराउने नीति लिएको छ । कार्यपालिकाको बैठकले सरकारी स्तरवाट सञ्चालित विकास निर्माणका योजनामा अनिवार्य २० प्रतिशत जनश्रमदान जुटाउनु पर्ने नीतिलाई कार्यन्वयन गर्न यस्तो अभियान चलाउने निर्णय गरेको हो । उक्त नीतिलाई कार्यन्वयन गर्न गाँउपालिकाक...

  • मेची स्पोर्टस अवार्ड हुने

    विर्तामोड । आगामी माघ ७ गते मेची स्पोर्टस अवार्ड हुने भएको छ । खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा अवार्ड हुन लागेको हो । मञ्चले अघिल्लो वर्ष झापा अवार्डको आयोजना गरेको थियो । तर यसपटक अवार्ड वितरणको दायरा फराकिलो बनाइएको खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शीले बताए । यसपटक मेची अञ्चलका खेलकुद प्रतिभालाई स...

  • स्काउटको दिक्षान्त समारोह, ४९ स्काउट दिक्षित

    अमर माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुको अमर ट्रुप स्काउटको सोमबार दिक्षान्त समारोह सम्पन्न भएको छ । तीन महिना लामो प्रशिक्षणबाट प्रशिक्षित भएपछि स्काउटका २८ केटी र २१ केटा विद्यार्थीहरु समारोहमा दिक्षित भएका हुन् । स्काउटर अर्जुन शर्मा, प्रेम सुब्बा र चन्द्रबीर खत्रीले विद्यार्थीहरुलाई स्काउटको प्रशिक्षण दि...

  • पाथीभरा गोल्डकपमा इलामको रेडहर्स क्लब विजयी

    ताप्लेजुङ । ताप्लेजुङमा शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको पहिलो हाफमा रेडहर्सका सञ्जय धिमालले गरेको गोल निर्णायक बन्यो । निरोज बस्नेत खेलको ‘म्यान अफ द म्याच’ घो...

  • ताप्लेजुङमा भूकम्प

    काठमाडौँ । ताप्लेजुङमा ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको छ । शुक्रबार साँझ ६ बजेर १६ मिनेट जाँदा जिल्लाको यामफुदिन केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । यो गोरखा भूकम्प ९७ दशमलव ६ रिक्टर स्केल० को परकम्प नभई भूकम्प नै भएको उनले बताए । ठूला भूकम्प गएको बी...

  • इलाममा स्वास्थ्य बीमाको सेवा लिने ४० हजार पुगे

    इलाम । २०७३ देखि सरकारले शुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम अन्र्तगत इलाममा सेवा लिनेको संख्या ४० हजार पुगेको छ । सामाजिक स्वास्थ्य बीमा समिति इलामका अनुसार गत जेठ महिना सम्म ३८ हजार ९ सय ३८ जनाले सेवा लिइरहेका छन् । आगामी भदौ १ गतेदेखि थप तीन हजार जनाले सेवालिने छन् । अहिले पनि भदौ १ गतेदे...

  • नौं करोड ३८ लाख रूपैयाँको ‘इलाम सिटी मार्ट’ को शिलान्यास

    जिल्लामै पहिलो पटक निर्माण हुन लागेको सुविधा सम्पन्न आधुनिक व्यापारिक महल ‘इलाम सिटी मार्ट’ को शुक्रबार शिलान्यास भएको छ । इलाम नगरप्रमुख महेश बस्नेतले वैद्धिक विधि अनुसार शुक्रबार विहान पूजा–आजा गरी शिलान्यस गरेका छन् । शिलान्यासपछि नगर प्रमुख बस्नेतले देशभरका स्थानीय तह मध्ये इलाम नगरपालिकाले पहिलो पटक यो अत्याध...

  • गुर्भे र हरेउबाट प्रभावित

    इलाम/इलाममा सर्पले डसेर उपचार गराउनेको संख्या बढेको छ । गर्मी महिना लागेसँगै कृषि क्षेत्रमा काम गर्नेहरू सर्पको डसाइबाट प्रभावित बनिरहेका छन् । गतवर्षभन्दा यो वर्ष इलाममा सर्पले डसेर उपचार गराउन अस्पताल पुग्नेको संख्या बढेको अस्पतालले जनाएका छन् । चिकित्सकहरूका अनुसार अहिले इलामका लेकाली भेगमा गुर्भे (माउन्टेन पिक...

  • इलाम भयो गुराँसको देशकै पहिलो उपशाखा

    इलाम । गुराँस लाइफ इन्स्योरेन्सको इलाम उपशाखा देशभरमा पहिलो उपशाखा घोषित भएको छ । बन्दीपुरमा शाखा प्रवन्धकहरुको सम्मेलनमा गुराँसका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले इलाम उपशाखालाई पहिलो उपशाखाको अवार्ड प्रदान गरे । उपशाखाले देशभरमा सवैभन्दा बढि पहिलो प्रिमियम संकलन गरेर पहिलो भएको हो । गत वर्षमा समेत इ...

  • डुबेर एकको मृत्युु, आगलागीमा १५ लाख बढी क्षति

    इलाम। देउमाई खोलाको दोभानमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका वडा नं. १ निवासी ५५ वर्षीय विचारे बराइली देउमाई नगरपालिका १ स्थित देमाईको दोभानमा डुबेर मृत्यु भएको हो । इलामका प्रहरी कार्यालय मंगलबारको प्रहरीले बराइलीको शबलाई पोष्टमार्टमका लागि इलाम अस्पताल पठाएको छ । सोलारबाट आगलागी फाकफोक ...