लडेर महिलाको मृत्यु

  सरलपाटी सम्वाददाता

 411 पटक हेरिएको


इलाम। देउमाई नगरपालिका वडा नं. ४ निवासी चार माया लिम्बूको सोमबार विहान लडेर मृत्यु भएको छ ।
अन्दाजी ६८ वर्षीया लिम्बू घर नजिकैको खेतको कुलोमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले बताए । लिम्बू कुलोमा मृत अवस्थामा रहेको जानकारी गराएपछि मंगलबारे प्रहरीले अनुसन्धान गरिरहेको राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार