यो इलाम पोष्ट प्रकाशित भएदेखि म यसमा साप्ताहिकरुपमा निरन्तर लेख्दै आएको छु । तर गत दुई अंकमा लेख्न सकिन । साथीहरुले भ्याएन भन्ने सम्झिए होला, तर नभ्याएर होइन, नचाहेरै लेखिन । अखबारी लेखन सामयिक बिषयमा नै हुन्छ र यस बेलाको तातो बिषय चिकित्सा शिक्षा विधेयक नै हो । यस प्रसङ्गमा मानिसहरु यति तल गिरेर अभिव्यक्ति दिन थाले ...
विचार/ब्लग
-
-
डा. केसी अन्याय भएकै भए योगमायाले जस्तो सामुहिक आत्मदाहको आव्ह्रान गर्नुहोस्
डा. गोविन्द केसीले १६ औं अनशनलाई निरन्तरता दिइरहनु भएको छ । अनशन गर्ने, विरोध गर्ने, फरक विचार राख्ने व्यक्तिको नैसर्गिक अधिकार हो । यसलाई मानवअधिकारको दृष्टिले हेर्दा सवर्था जायज देखिन्छ । यसका लागि डा. केसीलाई सलाम । चिकित्सा शिक्षामा सर्वसाधारण नेपाली जनताको पहुँचमा हुनुपर्छ भन्ने तपाईंको माग उचित हो । त्यही विषयलाई...
-
डा गोविन्द केसीको अनशनः भ्रम र वास्तविकता
डा. गोविन्द के.शी. र अनशन पर्याय जस्तै बनेको छ । “अ” को जिल्ला (अदुवा, अलैंची, अकबरे, ओलन, आलु, अर्थोडक्स चिया लगायत) ले प्रख्यात इलाम जिल्लामा अर्को “अ” अनशन थपिएको छ । जसलाई उनका हनुमानहरु सत्याग्रह भन्न रुचाउँछन्, जसले सत्याग्रह शब्दको वेट नै कमजोर बनाउने काम गरिरहेको छ । नेपालको मेडिकल शिक्षामा सुधार ल्याउनका लाग...
-
नेपाल वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासङ्घ
नेपाल कृषि प्रधान देश भएता पनि कृषि उपजहरुका साथै कृषि उपज वाहेकका बस्तुहरु समेत लघु, साना तथा मझौला उद्यम,ब्यवसायहरुका क्षेत्रमा बढि मात्रमा संचालनमा रहेको पाइन्छ । साना तथा मझौला उद्योगहरु सिमित मात्रमा संचालनमा रहेको पाइन्छ । सरकारी अर्ध स्वामित्वमा संचालित ब्यावसायिक संस्थानहरु पनि केहि मात्रमा संचालनमा रहेको पाइन...
-
पुसको जाडोमा पनि तातेको इलाम
पुस महिना यसै जाडो उसै जाडो । त्यसमाथि पनि यसपालि पुसको थालनीमै सामान्य पानी मात्र परेन हिउँ पनि खस्यो । डेढ दशक यताकै बाक्लो हिमपात भने जानकारहरुले । सामान्यभन्दा इलामको निकै तल्लो भागसम्म आइपुग्यो हिउँ यसपालि । साता दिन नबित्दै फेरि थपियो पानी र हिउँ । यसले जाडो नबढाउने कुरै भएन । तर पनि इलाम तातिरह्यो आप्mनै चर्चाले...
-
विगत बुझौ र शासन सिकौ
वि.सं. १७९९ मा गोर्खाका राजा नरभुपाल शाहको निधन पश्चात राज्य सम्हालेका उनका जेठा छोरा पृथ्वीनारायण शाह को राज्य विस्तारको सोच संगै नेपालको एकिकरणको सुरुवात भयो। यिनले प्रथम पटक नुवाकोटमा वि.सं.१८०० मा आक्रमण गरे तर त्यस पटक उनी पराजित भए । फेरि वि.सं. १८०१मा दोस्रो पटक आक्रमण गरी नुवाकोटमाथी विजय प्राप्त गरे ।त्यसपछि उ...
-
प्राकृतिक, धार्मिक र साँस्कृतिक आस्थाको केन्द्र छिन्टापु [घुमफिर]
प्राकृतिक सुन्दरता देशको गहना हो । आकर्षणको केन्द्र अनि मनलाई उत्तेजित र आनन्दित बनाउने साधन पनि हो । प्राकृतिक सुन्दरता अनि मनोरम दृश्यहरुको संगम थलो हो ईलामको छिन्टापू । समुन्द्रि सतहबाट ३२४०मि को उचाईमा अवस्थित छिन्टापू ईलाम र पाँचथर जिल्लाको सिमा क्षेत्रमा पर्दछ । हिजोआज प्राकृतिक र धार्मिक आस्थाका पर्यटकहरुको आकर्...
-
नमुना बनोस् मेची क्षेत्र पर्यटन महोत्सव !
भूगोलमा सानो भए पनि विविधतामा नेपाल विशाल र सम्पन्न छ । झलक्क हेर्दा हिमाल, पहाड र तराईले युक्त छ । विश्वको सर्वोच्च शिखर, सबैभन्दा लामा हिमनदी, चुरे पहाड, निकै प्रजातिका वनस्पति, जीवजन्तु, तथा चराचुरुङ्गी नेपालमा मात्रै पाइन्छन् । पवित्र धार्मिक स्थलहरुको पनि कमी छैन । विविध जाताजाति, भाषा र संस्कृतिमा उस्तै धनी छ हाम...
-
महोत्सवमा सहभागिता हाम्रा लागि अवसर
कस्तो होला इलाममा यसपालि आयोजना हुन गइरहेको मेची क्षेत्र पर्यटन महोत्सव– २०७५ ? यति बेला धेरैको मस्तिष्कमा यो प्रश्न खेलिरहेको छ र त्यसैगरी यस आयोजनाका बारेमा विभन्न कोणबाट चर्चा परिचर्चा समेत भइरहेका छन् । सामान्यतः महोत्सव आयोजनाका मुख्य दुई उद्देश्य रहन्छन्– वस्तु तथा सेवाको विज्ञापन र तिनै दुईको बिक्री । यो पर्यट...
-
लभ परेकाे ऐतिहासिक दिनको स्मरण
आज २०७५ साल मंसीर १० गते । मेरो लागि एक ऐतिहासिक दिन । प्रत्येक व्यक्तिको व्यक्तिगत जीवनमा यो ऐतिहासिक दिन पनि फरक फरक हुँदोरहेछ क्यारे । आज भन्दा ठीक बीस बर्ष अगाडि वा २०५५ साल मंसीर १० गते मैले महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा प्राध्यापन कार्य शुरु गरेको दिनलाई नै मलाई आफ्नो ऐतिहासिक दिन भन्न मन लाग्यो । सायद त्...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 12
- Next Page »









