हिन्दु धर्मावलम्वीहरूले परापूर्वदेखि मनाउदै आएको तीज विशुद्ध सांस्कृतिक पर्व होे । हरितालिका व्रतको अघिल्लो दिन दर खाने र पछिल्ला दुई दिन गणेश चौथी र ऋषि पञ्चमी जम्मा चार दिन तीजसंगै सम्वन्धीत छन् । नगण्य खर्च र छोटो समयमा समापन हुने तिज दशैं तिहार भन्दा सानो र सामान्य मानिन्छ । केही वर्षदेखि तिजको नाममा उल्लेखित विधि...
विचार/ब्लग
-
-
विश्वविद्यालय : अपेक्षा र चुनौति
प्राज्ञिक थलो विश्वविद्यालय भनेको कुनै पनि मुलुकको सबभन्दा उच्च प्राज्ञिक गतिविधि हुने शैक्षिक केन्द्र हो भन्ने सत्यप्रति सायदै दुई मत होला । विश्वविद्यालयको शाख र गरिमा धान्ने कार्य विश्वविद्यालयमा हुने अध्ययन अनुसन्धानको गुणस्तरले निर्धारण गर्छ भन्ने अर्काे सत्यलाई ढाकछोप गर्न खोज्नु पनि सुर्यलाई हत्केलाले छेक्नु जस...
-
खस्कदो शैक्षिक गुणस्तर: कति दोषी ?
अनौठो अनुभुति केही समय अगाडिको कुरा हो । म काँधमा झोला भिरेर पढाउन हतार हतार क्याम्पस जाँदै थिएँ । एकजना अभिभावकले मलाई बाटैमा रोक्नुभयो । अनि एउटा गम्भीर गुनासो गर्नुभयो । तपाइहरुको क्याम्पसमा त पढाइ नै हुँदैन रे । तपाईहरु पढाउँदै पढानुहुन्न रे । पढाइ भएन भन्यो भने उल्टो झपार्नु हुन्छ रे । यस्तो पढाइ नै नहुने र गाली ...
-
नारी र लैंगिक हिंसा
शिवानी तामाङ वहिनी यसै बर्ष बाह्र सकेर स्नातक पहिलो बर्षमा भर्ना गरी बिएतर्फ मानविकी बिषय लिएर पढ्न थालेकी छिन् । उनी आफ्नै जिल्लाबाट कक्षा १२ सकेर तीन महिना अघि राजधानीतर्फ अध्ययन गर्दै केही रोजगार पनि पाउने आशामा काठमाडौ आएकी हुन । काठमाडौमा पढेर मात्रै त कसरी बस्ने कस्ले पढाउछ न त मेरो आमा बाबा हुनुहुन्छ नत भएका आफ...
-
राजनीति हाम्रो पेशा कि संकल्प ?
हाम्रो पुस्ताले नेपाली राजनीतिमा धेरै कुराको अनुभव आर्जन गरेको छ । व्यवस्था परिवर्तन देखि राज्यको स्वरुपमा आएको परिवर्तन समेतमा यो पुस्ताको महत्वपुर्ण योगदान रहेकोकुरा कसैले नकार्न सक्दैन । तर, राजनीतिको वेग यति तिब्र गतिमा अघि बढ्यो कि हामी कसैले कसैलाई राजनितिक संस्कार अनि पवित्र संस्कृतिको बारेमा भन्न, सुन्न र सिक्न...
-
नानीहरूलाई कस्तो शिक्षा दिने ?
मानिस वौद्धिक र विवेकशिल प्राणी हो । यही गुणले गर्दा मानव जातिलाई अरू प्राणी भन्दा उच्च र विशिष्ठ बनाएको छ । यसको अर्थ के हो भने मानिसले कुनै पनि वस्तु वा घटनालाई देखेपछि वा सुनेपछि त्यसलाई बुझ्न, विश्लेषण गर्न, आफ्नो धारणा बनाउन र त्यसलाई व्यक्त गर्न सक्छ । मानव मस्तिस्क एकदमै शक्तिशाली हुन्छ । भनिन्छ यसको पूर्ण प्र...
-
नागपन्चमी, लाखेजात्रा, नेवा समाज
संस्कारबाट विकसित जीवन पद्धतिको नाँउ संस्कृति हो । जीवनका चिन्तनदर्शन, धर्म, परम्परा र आनुवंशिक क्रियाकलापमा संस्कार जीवित रहन्छ । समय र मान्यताअनुसार थोर वहुत संस्कृतिमा परिवर्तन पनि देखिन सक्छ तर यसको खास तत्वमा भने त्यस्तो फेरवदल आउदैन । संस्कारको पृष्ठभूमिमा संस्कृतिले जन्म लिने गर्दछ । संस्कृतिलाई पहिचानमा ल्याउन...
-
भक्तराजको जिब्रो काटिनुको रहस्य
फूलै–फूल मात्र पनि हैन रै’छ जीवन काँडा बीच फुल्ने फूल रै’छ जीवन । जब यो गीत मेरो कानसम्म गुञ्जदै आइपुग्छ तब मलाई भीम विरागको यादले सताउन थाल्छ। उनीसँग बिताएको क्षणले मर्माहत बनाउँछ। भावविभोर मनसँगै आँखा सजल भइदिन्छन्। लाग्छ उनी यतै कतै छन्। भीम विरागसँग मेरो पहिलो भेट काठमाडौंमा भएको थियो। उनी हेटौँडाबाट आएको थाहा प...
-
काम साच्ने बानी छाडौँ
‘‘भोलिदेखि चाहिँ पक्का गर्छु ।” यो शब्द सबै भन्दा गतिलो अस्त्र हो कुनै पनि कामलाई सार्नलाई वा आफूबाट पन्छाउनलाई । हामी कामलाई भोलिको लागि सार्न माहिर हुन्छौ । धेरै जसो त हामी कुनै काम पक्का भोली गर्दिन भन्ने जान्दाजान्दै पनि भोलि गर्छु भनेर आफैलाई झुक्याइ रहेका हुन्छौ । कहिलेकाहिँ त लाग्छ भैरव आर्यलको निबन्ध समय निरप...
-
तिम्बुङ्ग पोखरी यात्रा
साउन महिना झरी बादल बर्षाका बीचमा ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको हिमश्रृंखलामा अवस्थित आकर्षक रमणीय स्थान तिम्बुङ्ग पोखरीको यात्रामा निस्कदा हामीले देखे भोगेका केही अनुभव र सूचनाह यात्रा तिम्बुङ्ग पोखरीलाई यस लेखमार्फत पाठक वर्गमा पस्कन चाहेको छु । इलाम सदरमुकामबाट साउन ६ गते बिहान मेची पहाडी क्षेत्र पर्यटन प्रवद...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 12
- Next Page »












