• यात्रामा राम्रो पाथीभरा

    यात्रामा राम्रो पाथीभरा पंक्षीमा राम्रो डाँफेचरा । म २०४९ सालमा पहिलोपल्ट पाथीभरा जाँदा साथी दुर्गा घिसिङ्ले गाएको तामाङ्सेलो गीत हो यो । त्यसयता पाचौंपल्ट मैले पाथीभरा यात्रा गरेछु । पछिल्लोपल्ट २०७६ साल असोज १४ गते पाथीभरा क्षेत्र विकास समितिको प्रबन्धमा यात्राको अवसर मिल्यो । पाथीभरा ताप्लेजुङ जिल्लाको सदरमुकाम ...

  • महिलाको वर्तमान परिवेश

    नेपालमा महिलाको शैक्षिक तथ्यांक उच्च हुँदै आएको छ । विगत तीन दशकदेखि हालसम्म अधिकांश अधिकारहरु पनि प्राप्त भएका छन् तर जीवनशैलीमा सारभूत विकास र परीवर्तन देखिएको छैन । शैक्षिक बेरोजगार बढ्दो छ । महिला विरुद्ध अपराधहरु दिनानुदिन वढीरहेका छन् । राज्य सञ्चालनका कुनै पनि अंगमा प्रतिस्पर्धाबाट समानता हासिल हुन सकेको छैन...

  • थोक्लिहाङको नाट्य कृतिमाथि सैद्धान्तिक पर्यावलोकन

    आमुख : वीरेन्द्र थोक्लिहाङ (२०२८) पाँचथरको एकतिनमा जन्मिएका स्रष्टा हुन् । नेपाली साहित्यमा उपन्यास,कथा र कविताकृति प्रकाशित गरिसकेका उनले पछिल्लो समयमा उसको भविष्य बन्छ भने नाटक संग्रह (२०७६) प्रकाशनमा ल्याएका छन् । अब उनको परिचय नाटककार ब्यक्तित्वको रुपमा समेत स्थापित भएको छ । यिनै कृतिको आलोकमा पाँचथरको साहित्यिक इत...

  • वर्तमान सन्दर्भमा जवजको सान्दर्भिकता

    आज जननेता मदन भण्डारीको ६९ औं जन्मदिन । भण्डारीले नेपालको राजनीतिक रंगमञ्चमा जनताको बहुदलीय जनवादको विचार प्रतिवाद गरेर आफूलाई एक नवीन राजनीतिक विचारकका रूपमा उभ्याएका छन् । आज मदनको अनुपस्थितिमा नेकपाले आफ्नो राजनीतिक आधिकारिक विचारको रूपमा जबजलाई आत्मसात नगरेको हो कि भन्ने देखिन्छ । नेकपा एमाले र नेकपा माओबादी केन्द...

  • अलविदा श्यामकृष्ण दाइ

    इलामको पत्रकारिता र साहित्यको अग्रणी श्यामकृष्ण श्रेष्ठले यही असार ८ गते हामीबाट विदा लिएका छन् । वि.सं.१९८७ सालमा इलाम बजारमा जन्मिएका श्रेष्ठले इलामको साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा महत्तवपूर्ण योगदान दिएर गएका छन् । इलामबाट उदाएका स्रष्टा नेपाली साहित्यको टाकुरामा पुगेर अस्ताए । आफ्ना युवावयमा उनले इलाम...

  • लकडाउनमा एउटा सहप्राध्यापककाे कुलपतिलाई पत्र

    श्री त्रिवि कुलपति तथा प्रधानमन्त्रीज्यू, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाण्डौ, नेपाल । विषय : अनलाइन पठनपाठन, आवश्यकता र चुनौति सम्बन्धमा ।      सर्वप्रथम त आज विश्व नै कोरोना भाइरस बिरूद्ध विश्वयुद्धमा जुटेको समयमा यहाँ पनि नेपाललाई कोरोना मुक्त मुलुक बनाउन सफल बन्नुहोस भन्ने शुभकामना व्यक्त गर्न चाहन्छ...

  • शिक्षा क्षेत्रमा कोरोना कहरको असर

    कोरोनाको चुनौति मै हुँ भन्ने विश्वका शक्तिशाली राष्ट्रहरूलाई तालाबाला खेलाएको कोरोना भाइरसले समाजका हरेक पाटा र पक्षमा नराम्ररी असर  गरेको छ । यसको नकारात्मक असर तत्कालिन मात्र नभएर दीर्घकालिन हुने कुरा निश्चितप्रायः छ । समाज विकासको प्राण मानिने शिक्षा क्षेत्र कोरोनाको यस्तो नकारात्मक प्रभावबाट अछुतो रहने कुरै भएन ...

  • कोरोना: सावधानी र सतर्कता

    मानिसले हरेक खालका सफलता हात पारेको छ तर कोरोना जस्ता महामारीसँग जुध्न निकै कठिन भइरहेको छ । विकसित विज्ञान तथा प्रविधिको युगसम्म आइपुग्दा मानिसले चरा जस्तै उड्न सक्ने माछा झै तैरिन सक्ने मात्र होइन पृथ्वी भन्दा बाहिर समेत अवतरण गर्ने कार्य र विभिन्न अध्ययन अनुसन्धान एवं खोजि निति गर्न सक्षम भयो । तर आजको द्नुनियाम...

  • डिजिटल प्रविधिमा टेलिभिजनको विकास

    इलाम । नेपालमा टेलिभिजन प्रयोगकर्ता कति छन्, त्यसको आधिकारिक तथ्यांक कहीँ कतै छैन । पछिल्लो जनगणनाअनुसार घरधुरीकै अनुपातमा अनुमान लगाउने हो भने पनि ७५ प्रतिशतभन्दा बढीले कुनै न कुनै रूपमा टेलिभिजन प्रयोग गर्छन् भन्न सकिन्छ । नेपालमा टेलिभिजनको इतिहास त्यति लामो छैन । सन् १९८५ मा नेपालमा टेलिभिजनको स्थापना भए पनि टे...

  • आठ मार्च र महिला अधिकार

    इलाम  । प्रत्येक वर्ष महिला अधिकारको लागि आवश्यक नारा लिएर आउने अन्तर्राष्ट्रिय महिला श्रमिक दिवश ( ८ मार्च ) महिला मुक्ति आन्दोलन वा महिला अधिकारसँग सम्बन्ध राख्ने दिनको रुपमा चिनिन्छ । ८ मार्चको इतिहास सन् १८४८ को कम्युनिष्ट घोषणापत्र र सोवाट प्रेरित श्रमजीवि मजदुरहरुको अधिकार, महिलासहित जनताको मताधिकार, महिला अधिकार...