• समृद्ध नेपाल निर्माणमा युवा

    यो ठूलो विश्व को भूगोलमा एउटा सानो हिस्सामा आटेको मुलुक हाम्रो मुलुक "संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल " पनि हो । आज विश्वमा युवा को संख्या दिनानुदिन घटिरहेको अवस्थामा हाम्रो देशमा भएका कुल जनसंख्या को ४०.३५ प्रतिशत जनसंख्या युवा को छ । ४०.३ प्रतिशत युवाको प्रतिनिधित्व गर्ने गरिकन नेपाल सरकार ले युवा तथा खेलकुद मन्...

  • शहीद रत्न बान्तवाको साहित्यिक योगदान

    परिचय रत्न बान्तवाको जन्म २०३५ साल चैत २७ गते इलामको चमैतामा भएको हो । सानै उमेरदेखि तिक्ष्ण क्षमता भएका रत्नले गाउकै विधालयबतट पढाइ थालेर २०२५ सालमा फिदिम मावि पाँचथरबाट प्रवेशिका पास गरे । प्रविणता प्रमाणपत्र तह धरानबाट गरे भने स्नातक त्रिभवन विस्वविधालय कीर्तिपरबाट गरे । इलाममा कक्षा ८ मा पढ्दैदेखि कवि बम देवानको सं...

  • अलविदा युवराज, तिम्रो वैकुण्ठवास होस्

    सम्झनामा यति धेरै कुरा छन् ती सबैलाई भन्न यहाँ ठाउँ छैन । त्योभन्दा पनि मुख्य समस्या यस बेला ती भन्ने कुराको थालनी कहाँबाट गरौं भन्ने छ । सम्झनाको यस्तो उकुसमुकुस मलाई विरलै भएको होला, हुनसक्छ यस्तो भएको यो पहिलो पटक हो । इलाम सदरमुकाममा सञ्चालित संस्थागत विद्यालयमध्येको एउटा जुविलेण्ट इलाइट एकाडेमीले आप्mनो स्थाप...

  • सरकार कुम्लाे बाेकेर कता ?

    एकपटक राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालालाई सोधेका थिए, “तपाईको महत्वकांक्षा के छ ?” बिपीले जवाफ दिए, “तिन पटक चुनाव जिते भने १५ वर्ष भित्र म सबै नेपालीलाई म जस्तै मध्यम परिवारको बनाउन सक्छु ।” हरेक परिवारमा एउटा दुहुनो गाई होस्, स्वस्थ खान पाउन् लाउन पुगोस्, छोराछोरीले पढ्न पाउन् । बिपीले आफ्नो जस्तो मध्यम...

  • अमर दाइ नमस्ते……

    माघ २६ गते रिमझिम पानी रहेको थियो । माथि पौवा सारतापमा सेताम्मे हिउँ परिरहेको थियो । जाडोले यसै घरमा बसेर इलामको साहित्यिक इतिहास लेखिरहेको थिए । पत्रकार सटेन्द्र जबेगूको फोन आयो । अमर दाइ विते अरे, केही थाहाँ भयो सरलाई ? भने । उनको कुरा सुनेर म अनुत्तरित बनें । सिधैं अमर दाइको नम्बरमा फोन डाइल गरे । उत्तरमा भाउजु...

  • कति दिन चल्ला ओलीजीको हल्ला ?

    बन्दुकको गोली र मानिसको बोली एक पटक निस्केपछि त्यसले आप्mनो असर देखाएरै छाड्छ भन्ने कुरा नयाँ होइन । भेनेजुएलाका बारेमा नेकपाका एक अध्यक्ष पुष्पकमल दाहालले आप्mनो धारणा के राखेका थिए त्यसको असर सम्पूर्ण राज्य व्यवस्थामा अनुभूत गर्न थालियो । सरकारले त्यसलाई टालटुल गर्ने प्रयास त गर्दैछ तर सग्लो र टालेको भागमा देखिने...

  • नेपालीहरू पनि रमाउँदै कोरियन नयाँ बर्ष “सलनाल” मा

    लुनार पात्रो अनुसार कोरियन नयाँ बर्ष अर्थात ‘सलनाल’ भर्खरै सकिएको छ । प्रायः अङ्ग्रेजी पात्रोको फेब्रुअरी महिनाभित्र पर्ने ‘सलनाल’ यो बर्ष ५ तारिख परेको थियो । कोरियाको ठुला २ चाड मध्ये कोरियन दशै “छुसक“ पछि यो दोस्रो महत्पूर्ण को पर्व हो । विशेष गरी एकापसमा शुभकामना आदानप्रदान गरेर मनाइने नयाँ वर्षमा कोरियन राष...

  • मार्सी माडले अमर बनाउँदैन ओलीलाई

    गुणस्तरीय मेडिकल शिक्षा र शुलभ स्वास्थ्य सेवाको माग राखेर सत्याग्रहमा रहेका डा. गोविन्द केसीको १६ औं अनशनको बिषयलाई लिएर दुर्भाग्यवस सिङ्गो समाज उनको पक्ष र विपक्षमा ध्रुवीकृत भएको छ । यसको प्रतिच्छाया सामाजिक सञ्जालमा देखिन्छ जसले वेलावखत सामाजिक मर्यादाको सीमा समेत उल्लंघन गरेको देखिन्छ । आपूmलाई सञ्चारकर्मी भन्नेहरु...

  • केमा मिलेन डाक्टर केसी र सरकारको कुरा ?

    एक सज्जनले मसँग प्रश्न गरे, ‘तपाईंहरु डाक्टर केसीका माग तीन करोड नेपालीको हितमा छन् भन्नु हुन्छ तर पनि अहिलेको सरकार किन उनका माग पूरा गर्न मान्दैन ?’ यस प्रश्नको गणितीय उत्तर छैन तर विषय र सन्दर्भलाई केलाउँदा त्यसको मेसो भने अवश्य भेटिन्छ । त्यसका लागि डा. केसीले उठाएका बिषयहरुलाई केलाएर हेर्नु पर्दछ । त्यसैले...

  • बाल्यकालको उछृंखल स्वभावबाट यसरी शिक्षा लिनुहोस्

    बाल्यकाल भन्ने बित्तिकै बिभिन्न स्वभाव र क्रियाकलापहरुसँग जोडिएका विषयहरु मानसपटलमा खेल्न थाल्दछन् । त्यसमा पनि अलि अस्वभाविक कृयाकलापहरु सम्झनलाई समय लाग्दैन किन कि उक्त घटनाले पारेको प्रभावले क्रियाकलापलाई जीवन्त बनाइरहेको हुन्छ । यस्तै बाल्यकालका स्वभाव, घटना र ब्यवहारबाट आर्जित शिक्षा र ज्ञानका आधारमा सबै मानवले आफ...