• स्वतन्त्र चिन्तन र सामाजिक रुपान्तरण

    गत साता बिहान नौ बजेतिर म त्यहाँ पुग्दा मेरो गाउँको एउटा पसलमा सौदा गर्न आएका केही गाउँले बसेर गफिँदै थिए । मलाई देखेर एक दाइले सोधे, ‘बाइक कहाँ राख्नु भयो ?’ मैले आप्mना गोडातर्पm संकेत गर्दै भनें, ‘यहीँ ल्याएको छु त ।’ त्यहाँ रहेका युवाहरु हाँसे । त्यो देखेर बूढा मान्छे अल्मलिएजस्ता भए । मैले भनें, ‘सधैं बाइक चड्न ...

  • निजी र सरकारी शिक्षण संस्था : ताजा अनुभुति

    म लगभग दुई दशकदेखि एउटा सरकारी शिक्षण संस्थामा प्राध्यापन गरिरहेको छु । निजी शिक्षण संस्थाको तुलनामा सरकारी शिक्षण संस्थामा सरकारी लगानी बढी हुने भएकाले पनि सरकारी शिक्षण संस्थाको हालत निकै राम्रो हुनुपर्ने हो भन्ने विचार मेरो मन मष्तिस्कमा गहिरोसँग गडेको छ । सरकारी शिक्षण संस्थामा भएका कमी कमजोरी हटाउन सरकारी शिक्षण स...

  • राजदूत त यस्ता पो हुनु पर्छ

    मानिसहरु भन्छन्, गिरिजाप्रसाद कोइरालाको निधन पश्चात नेपालमा नेताको खडेरी प¥यो । उसो त कोइरालालाई पनि शुरु शुरुमा मानिसले उति पत्याउँदैन थिए । कम्युनिस्टहरुले हल्ला चलाएका थिए गिरिजाप्रसादका साख्खे दाजु बिपि कोइरालाले नै गिरिजाप्रसादलाई हवलदार भन्थे भनेर । यो हल्ला पत्याउनेमा कांग्रेसका कार्यकर्ताको कमी थिएन । राजनीतिम...

  • लुटको ई–बसमा सरकार सरर

    प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्योपचारका लागि थाइल्याण्ड जाने समाचार नागरिक दैनिकको पूर्वेलीमा तीन चार दिनअघि पढेपछि मन कसो कसो खिन्न भयो । हुन त मुख्यमन्त्री राई आप्mनै खर्चमा त्यता जान लागेको पनि समाचारमा उल्लेख नभएको होइन । स्वास्थ्य जोसुकैका लागि पनि मुख्य प्राथमिकताको बिषय हो । त्यसैले मुख्यमन्त्र...

  • तिहारका पाँच दिन, कुन दिन कसरी मनाउने ?

    कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्धितीया सम्मलाई यमपञ्चक भनिन्छ । पाँचदिन सम्मचल्ने र सबै दिन यमराजसँग सम्बन्धित भएकाले यी दिनहरुलाई यमपञ्चक भनिएको हो । यम सूर्यपुत्र हुन् । खासगरी बहुलदेवतामा कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहार जस्ता नाम दिई पाँच दिनसम्म धूमधामले यो चाड मनाइन्छ । दीपमालिका तिहारको अर्क...

  • उद्योग वाणिज्य महासङ्ग र नेपाल वाणिज्य संघको भूमिका

    नेपाल कृषि प्रधान देश भएता पनि कृषि उपजहरुका साथै यस वाहेकका बस्तुहरु समेत लघु, साना तथा मझौला उद्यम, ब्यवसायहरुका क्षेत्रमा बढि मात्रामा संचालनमा रहेका छन् । साना तथा मझौला उद्योगहरु सीमित मात्रामा संचालनमा रहेको पाइन्छ । सरकारी अर्ध स्वामित्वमा संचालित ब्यावसायिक संस्थानहरु पनि केहि मात्रामा संचालनमा रहेको पाइन्छ भन...

  • नयाँ सामन्तको अकल्पनीय कुरुप चिन्तन

    उहिले अंग्रेजी कविता पढाउँदा, तिनमा भएको भाव बुझाउन हाम्रा गुरुले हामीलाई अंग्रेजहरुको चाल चलन तथा संस्कृतिका बारेमा पनि धेर थोर बताउने गर्थे । त्यतातिर परिचित मानिसहरुको भेट हुँदा कुराकानीको थालनी मौसमबाट गरिन्छ भन्थे । अझ घाम लागेको समय प¥यो भने त गफगाफको थालनी नै ‘क्या राम्रो मौसम छ हगि’ जस्तो अभिव्यक्तिबाट हुन्छ भन...

  • इलाम नगर जनतासँग मेयर कार्यक्रम र समय सन्दर्भ

    इलाम नगर पालिका प्रदेश नम्वर १ को एउटा पुरानो नगर हो । जुन पहाडी धरातलीय वनौटमा रहेको छ । यो नगर सुदुर पुर्वको एउटा यस्तो नगरी हो जस्ले आफ्नो वेग्लै पहिचान वनाउन तल्लिन छ । यो नगरमा हाल १२ वटा वडाहरु रहेका छन् । विभिन्न गाउपालिकाहरुलाई पुरानो नगरको भुभागमा गास्दै राज्यको पुर्नसंरचना वनाउने क्रममा नगरको क्षेत्रफल पनि फर...

  • धने र साजनका जीवन कथा

     टलक्क टल्किने गाडी ढ्याक्क रोकियो । धनेको साथी साजन कोट र टोपी मिलाउँदै गाडीबाट टक्क ओर्लियो । मुसुमुुसु हाँस्दै सबैसँग हात मिलायो । निकै परसम्म हात हल्लाएरै अभिवादन ग¥यो । उसलाई सुरक्षाकर्मीले अगाडि पछाडि राम्रै सुरक्षा दिएको देखिन्थ्यो । उसका काकाका आफन्तजनले उसलाई भब्य स्वागत गरे । खादा र माला पहि¥याईदिए । अगाडि...

  • राजा महेन्द्र कुनै अर्थमा राष्ट्रवादी थिएनन्

    प्रजातन्त्रको सबैभन्दा ठूलो आधारशिला वाक स्वतन्त्रता हो । हरेक नागरिकले आफुलाई लागेका कुरा सार्वजनिकरुपमा राख्न पाउँछन् । प्रजातन्त्रमा ‘प्रजातन्त्र’ काम लाग्ने पद्धति होइन, यसलाई खारिज गरेर अर्को पद्धति स्थापित गर्नु पर्दछ समेत भन्न पाइन्छ । यसरी कसैबाट व्यक्त बिचारमाथि उसरी नै टीकाटिप्पणी गर्ने छुट सबैलाई हुन्छ । बिन...