• जोखिममा पर्दै इलामको पर्यटन उद्योग

    अस्ति बिहिबार बिहान एक भव्य प्रभातफेरी गरेर इलाम सदरमुकाम इलाम बजारमा ३९ औं विश्व पर्यटन दिवस मनाइयो । शिक्षा आयोगको परीक्षामा सम्मिलित हुन इलाम आएका ताप्लेजुङ र पाँचथरका परीक्षार्थीहरु यस प्रभातफेरीका मुख्य दर्शक थिए । उनीहरुलाई इलाममा पर्यटन दिवस भव्यतासाथ मनाइँदोरहेछ भन्ने सन्देश दिन उक्त प्रभातफेरी सफल रह्यो ।...

  • सुशासनको अर्को नाम, नयाँ वोतल पूराना सराव

    नेपालीले २००७ साल देखि धेरै परिवर्तनका लागि लडाई लड्दै आए ,कहिले प्रजातन्त्रको नाममा कहिले बहुदलिय व्यवस्थाका लागि कहिले लोकतन्त्र त कहिले गणतन्त्रका नाममा । के ३ पुस्ताले लडेको लडाईको उपलब्धी यही हो ? अहिले हामी गणतन्त्र नेपालको नागरिक भन्ने गर्छौ । के साच्चे हामी रैती, जनताबाट नागरिक भएको अनुभूति गर्न सकिरहेका छौं ...

  • पर्यटन उद्योगका सम्भावना र चुनौति

    कुनै पनि राष्ट्रको पर्यटन विकासका आधारशिलाहरु भनेको त्यस राष्ट्रका प्राकृतिक सम्पदाहरु, सामाजिक–साँस्कृतिक तत्व ऐतिहासिक तथा पुरातात्विक महत्वका भौतिक संरचना, जैविक विविधता, पर्यावरणीय प्रणाली, धार्मिक महत्वका सम्पदा र पर्यटन विकासका लागि राष्ट्रले निर्माण गरेका नीति नियम तथा योजना र मानवीय प्रयासहरु हुन् । कुनै राष्...

  • कहाँ पुग्यो नेकपाको एकता ?

    एकीकृत नेकपा निर्माण एउटा ऐतिहासिक प्रक्रिया हो । नेपालको कम्युनिस्ट आन्दोलनमा ७० वर्षको लामो अवधिमा विकसित सबैभन्दा ठूला दुई कम्युनिस्ट समूह (पूर्वएमाले र पूर्वमाओवादी केन्द्र) विगत ३ जेठमा एकीकृत भए । यी दुई समूह नेपालको कम्युनिस्ट आन्दोलनमा तीन दशकभन्दा लामो अवधिसम्म एकआपसमा तीव्र प्रतिस्पर्धामा थिए । उनीहरूबीचका...

  • के हामी दिगो विकास गर्दैछौ ?

    दिगो विकासका लागि मूलत हामीले सातौ योजना देखि नै जोड दिदै आएको देखिन्छ । दिगो विकासको अवधारणा नेपालमा १९८० को दशक देखि नै थालनीको प्रयास भएको हो । दीर्धकाल सम्म रहिरहने विकास कार्यहरु सडक भवन विद्युत विस्तार,औद्योगिक विकासका कार्यहरु गर्दा अपनाउनु पर्ने उपायहरुलाई हामीले कतिको ध्यान पु¥याएका छौं ? हामीले तत्काल लाभ लि...

  • श्री पशुपतिनाथले कल्याण गर्दै रहुन्

    उहिल्यैको कुरा हो, अर्थात् म त्यस बेला यस्तै आठ दश बर्षको हुँदो हूँ । यतैको एउटा परिवारले माईखोलामा कुनै यज्ञ गर्ने भएछ । इलाम बजारका पनि निक्कैले निम्ता पाएर भगवती झरे । त्यसरी झर्नेमध्येमा एक पौढ महिला पनि रहिछन् । यज्ञ सम्पन्न हुन दिनभर लाग्ने भएकाले आयोजकका तर्पmबाट निम्तारुहरुका लागि फलाहारको व्यवस्था पनि गरिएक...

  • सम्बृद्ध नेपाल र शैक्षिक धरातल,सम्बृद्ध मुलुकका आधार

     संसारका सम्बृद्ध मुलुकको इतिहास खोतल्दा ती मुलुकको सम्बृद्धिमा त्यहाँको शैक्षिक प्रणालीले केन्द्रिय भूमिका निर्वाह गरेको हुँदोरहेछ । ती देशको सम्बृद्धिमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने ज्ञान, सीपले लैस योग्य नागरिक उत्पादन गर्ने प्रमुख जिम्मेवारी नै शैक्षिक क्षेत्रको हुँदोरहेछ । सम्बृद्ध मुलुक निर्माणका आधारहरू पहिच...

  • उद्यमी–व्यावसायीका लागि सहयोगी संस्थाहरु

    नेपाल कृषि प्रधान देश भएता पनि कृषि उपजहरुका साथै कृषि उपज वाहेकका बस्तुहरु समेत लघु, साना तथा मझांैला उद्यम,व्यावसायहरुका क्षेत्रमा बढी मात्रामा सञ्चालनमा रहेका छन् । साना तथा मझांैला उद्योगहरु सीमित मात्रमा सञ्चालनमा रहेको पाइन्छ । सरकारी अर्ध स्वामित्वमा सञ्चालित व्यावसायिक संस्थानहरु पनि केही मात्रमा सञ्चालनमा रहे...

  • वाध्यात्मक क्रियाशीलता र मानव स्वास्थ्य

    हिजोआज शिक्षाका बारेमा निकै वहस भइरहेको छ । हामीले जस्तो शिक्षा पद्धति अवलम्वन गरेका छौं त्यसका आलोचकहरु मनग्गे छन् । जसले यो शिक्षाका बारेमा आलोचनात्मक टिप्पणी गर्छन् उनीहरु सबैजसो यही पद्धतिका उत्पादन हुन् । यस्ता आलोचनात्मक टिप्पणीहरु कति यथार्थपरक छन् यसै भन्न सकिन्न । हामी आप्mना मनमा जे लाग्छ त्यसैलाई सत्य मान्दछ...

  • अल्मलिएका न्यायिक समिति

    स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष भन्दा लामो समय सवैभन्दा सुस्त गतिमा न्यायिक समिति छन् । उपप्रमुखको संयोजकत्वमा रहेको न्यायिक समितिले अपेक्षा गरेको जस्तो कार्यसम्पादन गर्न सकिरहेका छैनन् । जनप्रतिनिधिहरु अलमलिएको अवस्थामा छन् । न्याय सेवाको कर्मचारी नहुँदा कामको मेलो लाग्न सकेको छैन । न्याय समितिमा आएका उजुरीहरुको...