• ‘सोपिस’ दमकल हुनुको अर्थ छैन

    राँकेमा भएको आगलागीमा इलाम नगरपालिकाको दमकल पुग्न नसकेपछि नगरको दमकलको विषयमा अहिले चौतर्फि चर्चा छ । नगरपालिकाको दमकल पुग्न नसकेर चर्चा पाएको यो पहिलो पटक होइन । पटक–पटक यस्तो घटना दोहोरिरहेका छन् । राँके आगलागी मात्रै होइन । पशुपतिनगर आगलागी, इलाम बजार आगलागी राकेमा नै भएको यस अघिको आगलागीमा इलाम नगरपालिकाको दमकलले क...

  • बाध्यता बुझ्ने सरकार सही

    मान्छे बाँच्नकै लागि कतिपय आधारभूत आवयकता नभइ हुँदैन । जे गरेर भएपनि त्यसलाई पुरा गर्नैपर्छ । मात्रा र गुणमा तलमाथि परक पर्नु सामान्य कुरा हो । गाँस बास जस्ता कुराहरु मानिसहरुले आफ्नो हैसियत अनुसारको प्रयोग गरी आएका छन् । कति मानिस महलमा बस्छन्, कतिको छानोले पानी ओताउँदैन । घर वास्तवमा घर भन्न लायकको हुँदैन । उनीहरुले ...

  • किसानले अनुभूति गरुन्

    मुलुक संघीय संरचनामा गएसँगै तीन तहमा सरकार गठन भएका छन् । तीनै तहका सरकारले अहिले क्षेत्राधिकार बढाउने कसरत गरिरहेका छन् । संघीय, प्रदेश र स्थानीय सरकार बीच अधिकार क्षेत्रका विषयलाई लिएर सुसुप्त रुपमा द्वन्द्व चलिरहेको छ । संघीय र प्रदेश, प्रदेश र स्थानीय सरकार बीच क्षेत्राधिकारको विषयमा मतभेद पाइएको छ । विशेष गरेर क...

  • एक घर, एक उद्यमको आवश्यकता

    घरेलु तथा साना उद्योग विकास समिति नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेर घरेलु तथा साना उद्योग गठन आदेश २०२१ अनुसार गठन भई स्थापना भएको हो । २०४९ सालबाट यो समितिलाई देशका ४८ वटा जिल्लाहरुमा बिस्तार गरी उद्योग प्रर्वद्धन तथा उद्योग प्रशासन सम्बन्धी कार्यहरु गर्दै आएको छ । उद्योग दर्ता, खारे...

  • पुस्तकालयमा लगानी बढाऊ

    शिक्षाले नै मुलुकका लागि दक्ष जनशक्ति निर्माण गर्दछ । विकासका लागि दक्ष जशक्ति र चेतनशील नागरिक आवश्यक पर्दछ । यसका पठन संस्कृति विकास हुनु अनिवार्य छ । पठन संस्कृति विकासका लागि पुस्तकालयहरुको महत्वपूर्ण भूमिका रहन्छ । तर, चेतनशील समाज निर्माण गर्ने पुस्तकालयप्रति राज्य भने उदासिन देखिन्छ । पुस्तकालय स्थापना र सञ्चालन...

  • उद्यमशीलता विकासमा सहकारीको महत्व

    गाउँ,गाउँ मिलेर शहर बन्छ । सानो बस्तु बढ्दै ठूलो हुन्छ ,ठूलो बस्तु घट्दै सानो हुन्छ, सानो वस्तुले आफूलाई स्थापित गर्दै ठूलो बस्तुलाई विस्थापित गर्छ जुन कुरामा कसैको दुई मत छैन । बेलायतको रोचेडल बजार भर्खर गाउँबाट बजारक्षेत्रतिर लिम्कदै गरेको थियो उक्त शहरमा रोवर्ट ओवेन भन्ने व्यक्तिले आफूजस्तै २८ जना श्रमिकबाट सहक...

  • ओलीका चिन्तन शैली र समृद्धि यात्रा

    नेपाल चिया विकास निगममा एकताका बृटिश सल्लाहकारहरु थिए । निगममा काम गर्ने एक कर्मचारीको कार्यसम्पादनबाट खुसी भएर त्यस्तै एक बृटिशले उनलाई एक तह बढुवा गरिदिएछन् तर त्यो बढुवा पदमा उनले एक साता बढी काम गर्न पाएनन् । कुनै वहाना बनाएर उनलाई साविककै पदमा झारिदिए । त्यसो गर्नुको रहस्य पछि खुलेछ । बढुवाको पत्र थापेर ती कर्मचार...

  • रैती बनाउने कानुन संशोधन गर

    संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयनका लागि धमाधम कानुनहरु निर्माण भइरहेका छन् । तीन वर्षभित्रमा कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार रातारात कानुन निर्माण गर्ने काम भइरहेको छ । पछिल्लो समयमा बनिरहेका कतिपय कानुनहरु नागरिकको अधिकार प्रत्याभूत गर्ने नाममा निरकुंश ढंगले बनाइएको छ । भदौ ...

  • किन सबैतिर जेलिएको छ राजनीति ?

    नेपालको परिप्रेक्ष्यमा हेर्दा सबैतिर बाधक र बिलिन बनेको छ राजनीति । त्यो शैक्षिक क्षेत्रको विकासमा होस् वा भौतिक विकासमा वा त्यो चाहे न्यायलयमा होस्, वा सञ्चारमाध्यममा अथवा बजेट निर्माण प्रक्रिया किन नहोस् । सबै क्षेत्रमा राजनीति घुसाइएकै छ राजनीति । यति मात्र कहाँ होर । कर्मचारी नियुक्ति, सरुवा, बढुवादेखि लिएर सधै स्व...

  • भुवन सुब्बा खरेल र सेती नदि

    वि.सं.२०१५ साल कात्तिक ११गते माता कलावती सुब्बा र पिता नारायणध्वज सुब्बाबाट मेम्यो बर्मामा जन्मेकी हुन् र बर्माबाट खेदिनेहरूको हुलमा बाल्यावस्थामा नेपाल छिरेकी भुवन सुब्बा झापाको काँकरभिट्टा निवासी कमल खरेलसँग वैवाहिक सम्वन्ध गाँसेर सोहि ठाउँमा स्थाई बसोबास गर्दैआएकी स्रस्टा हुन् । वि.सं. २०४७ सालदेखि बिभिन्न पत्रपत्...