• स्थानीय सरकार, जनप्रतिनिधि र नागरिक अपेक्षा

    लामो समयदेखि जनप्रतिनिधि विहिनताको अवस्थालाई अन्त्य गर्दै स्थानीय तहमा जनप्रतिनिधिहरु आएको एक वर्ष बितेको छ । नेपालको संविधान २०७२ को ब्यवस्था अनुरुप नेपाली जनताले संघीय, प्रादेशिक र स्थानीय सरकार पाएका छन् । तीन तहमा रहेका सरकारहरु मध्ये स्थानीय तहको सरकार आम जनताको नजिकमा रहेको साथै उनीहरुको दिन दैनिकीसँग जोडिने भ...

  • गुणस्तरीय शिक्षा, शिक्षक र विद्यार्थी

    नेपालको शिक्षा गुणस्तरीय भएन । ज्ञान सीपयुक्त जनशक्ति उत्पादन हुन सकेन । प्रमाणपत्रधारी युवा आफ्ना प्रमाणपत्र रद्यीको टोकरीमा मिल्काउँदै विदेशिन बाध्य भए । विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भए । अनुसन्धान केन्द्रित शैक्षिक संस्थाको सर्वथा अभाव रहयो । थोरै मात्रामा भए गरेका अनुसन्धान गुणस्तरीय हुन ...

  • हिटलर ओली र समाजवाद

    सन् १९२० को सुरुवाती दिनहरुमा जर्मनी नाजुक अवस्थामा थियो । विश्वभरी देखिएको आर्थिक निराशाबाट जर्मनी पनि अछुतो थिएन । सन् १९२९ को वाल स्ट्रिट क्रास पछि अमेरीकाले जर्मनीलाई दिएको आर्थिक सहयोग कटौती गरेका कारण जर्मन अर्थतन्त्र ध्वस्त भएको थियो । आर्थिक निराशाको कारण कामबाट निकालिएका र अन्य बेरोजगारहरुका कारण जर्मनी...

  • मैले सिक्किममा नेपाल देखेँ

    अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को तेस्रो सम्मेलनमा भाग लिने उद्देश्यले २०७४ चैत्र ९ गतेको दिन इलामबाट बिहान ५ः३० बजे नै म निस्किएँ । सल्लाह बम्मोजिम ठीक ९ बजे म र झापाकी मीरा दिदी काँकरभिट्टा पुग्यौं । तर त्यहाँ अरु कोही आउनुभएको थिएन । राधेश्याम दाई हामीलाई नेतृत्व गर्ने व्यक्ति हुनु भएकोले वहाँलाई फोन गर्...

  • किन सत्ता संघर्षका हतियार बन्ने विद्यार्थी ?

    पोहोर साल एकथरी बिद्यार्थीहरुले क्याम्पसका दर्जनबढी कुर्सीहरु बालेर आगो तापे । संयोगले यो पंक्तिकार पनि त्यहाँ पुगेको थियो । आगजनी गरिएको स्थलमा के पुगेको थिएँ एक विद्यार्थी भाइले छेउमा आएर खुसुक्क भने, सर फोटो नखिचिदिनु होला, अघि पनि लफडा भयो । आगजनीको खबर सुनेर एक संचारकर्मी बहिनी त्यहाँ पुगेर फोटो खिच्न थालिछन् । ...

  • ऐतिहासिक पुस्तक मकैको खेती र सुब्बा कृष्णलाल

    कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तक लेखे ,उनका विरोधीहरुले राणाहरुलाई चुक्लि लगाएर कृष्णलाललाई एक्ल्याए । राणाहरु अरुका कुरा पनि आफूलाई जे लाग्यो त्यहि त्यो पनि मनपरि गर्ने गर्दथे । त्यहि मनपरीको परिणाम हो मकै पर्व नामक पुस्तक जफत हुनु र जलाइनु अनि लेखक कृष्णलाललाई जेल सजाय दिनु । कृष्णलालको जेलमै मृत्यू हुन...

  • डा. केसीले जुस खाएको देखेर रसाएका आँखाहरु

    अन्ततः डा. गोविन्द केसीका माग पूरा भएका छन् । यो खबर सुनेर अधिकांश नेपालीका आङमा घाम लागेको हुनु पर्छ, मन प्रशन्न भएको हुनु पर्छ । उनका माग पूरा नहुँदा केही थोरै मानिसहरुले तत्काललाई आप्mनो स्वार्थमा धक्का पुगेको अनुभव गरेका हुन सक्छन् तर डा. केसीका माग मार्पmत दीर्घकालमा ‘मेडिकल माफिया’ भनेर आरोपित हुनेहरुको पनि हित...

  • करमा तानातान

    मुलुक संघीय संरचनामा गएको छ । संघीय संरचनामा अनुसार मुलुक तीन तह रहेका छन् । यि तीनै तहमा स्थानीय सरकार पनि गठन भएका छन् । सबै तहका सरकारले नागरिकलाई कसरी सेवासुविधा दिनेभन्दा पनि कर लगाउन प्रतिष्पर्धा नै गरिरहेका छन् । मुलुक सञ्चालन र विकासका लागि कर संकलन अनिवार्य शर्त हो । मुलुक सञ्चालनको पहिलो स्रोतनै नागरिकले तिर्...

  • यसकारण पूरा हुनुपर्छ डा. केसीका माग

    मानिस कतिसम्म अविवेकी र निकृष्ट हुनसक्छ भन्ने तथ्य खोज्न सामाजिक सञ्जालका भित्ता हेरे पुग्छ । डाक्टर केसीमाथि अपशब्द बर्साउनेहरुको मनोदशा देखेर आँखा चिम्लिनुको विकल्प छैन । तर यसको अर्थ डा. केसीको पक्षमा रहेजसोगरी सरकार र प्रधानमन्त्रीमाथि बर्साएका अपशब्दहरु चाहिँ सही हुन् भन्ने कदापि होइन । नेपाली भाषा त्यति दरिद्र छै...

  • टुँडिखेलमा सर्वसाधारणलाई सहज पहुँच देऊ

    सदरमुकामको एउटै मात्र खेलमैदान भनेको ठूलो टुँडिखेल हो । वर्षौंदेखि सर्वसाधारणले खेलमैदानको रुपमा प्रयोग गर्दै आएकामा पछिल्लो समय नेपाली सेनाले ठूलो टुँडिखेललाई नियन्त्रणमा लिएर खेल अभ्यास गर्न नदिएको गुनासो व्यापक रुपमा उठेको छ । नेपाली सेनाको स्वामित्वमा रहे पनि अहिलेसम्म इलामे नागरिकले कहिल्यै टुँडिखेल कसैको स्वामि...