• यस्ता छन् भालुढुङ्गाको चुनौती

    नेपालको नयाँ संरचना अनुसार हाल विभिन्न प्रदेश तथा स्थानीय तहमा रुपान्तरण भएसंगै विभिन्न जिल्ला सदरमुकामहरुलाई एउटा ठूूलो चुनौती थपिएको छ । जिल्ला सदरमुकाममा रहेका हरेक सुविधाहरु अन्य तहहरुसम्म प¥याउने राज्यको लक्षसंगै केन्द्रमा रहेका प्रशासनिक तथा शैक्षिक क्षेत्रहरु प्रत्येक स्थानीय तहमा गए । यो कुराले हाम्रो इलाम पनि ...

  • इन्काउन्टरमा उत्सव नमनाउ, मृत्युदण्डको माग नगर

      भारतको दिल्लीमा एक युवती सामूहिक बलात्कारमा मारिइन्। चारजना अपराधीलाई मृत्यदण्ड दिने फैसला अदालतले सुनायो। फैसलामा हस्ताक्षर गरेपछि न्यायाधीश योगेश खन्नाले कलमको निब भाँचे। यो घटना हो १६ डिसेम्बर २०१३ को। उनले सामान्य होइन, मानिस मार्ने फैसला गरेका थिए। कुनै कानुन छैन तर भारतमा यही परम्परा छ, मृत्युदण्डक...

  • चौथो महिलाका दिन कहिले आउलान् ?

    नेपालको प्रमुख समस्या वर्गीय नै हो । गरीबी नै हो । गरीबीकै कारण लाखौं होनाहार युवावर्ग विदेशमा अत्यन्तै कष्टपूर्ण जीवन यापन गर्न बाध्य भइरहेका कयौं युवाका मर्मस्पर्शी कथा व्यथाले नेपालको प्रमुख समस्या भनेकै वर्गीय नै हो भन्ने सत्य प्रमाणित गरिरहेकै छ । नेपालको प्रमुख समस्या वर्गीय नै हो भन्ने त्यति बलियो प्रमाण हुँदा...

  • गाईजात्राको भावनात्मक सम्बन्ध, सँस्कार र संस्कृति

    सँस्कारबाट विकसित जीवन पद्धतिको नाउँ संस्कृति हो । जीवनका चिन्तन दर्शन, धर्म, परम्परा र आनुवांशिक क्रियाकलापमा सँस्कार जीवित रहन्छ । समय र मान्यताअनुसार थोर वहुत संस्कृतिमा परिवर्तन पनि देखिन सक्छ तर यसको खास तत्वमा भने त्यस्तो फेरबदल आउँदैन । सँस्कारको पृष्ठभूमिमा संस्कृतिले जन्म लिने गर्दछ । संस्कृतिलाई पहिचानमा ल्...

  • खल पात्रसँगको एउटा विद्रुप वार्ता

    त्यो प्रसङ्गलाई मैले त बिर्सन चाहेको थिएँ तर तीन दिनपछि त्यस बिषयमा पत्रकार मित्र राजेश पराजुलीले शाखाध्यक्षको निम्तोमाथि जिज्ञासा राखेर ‘साँच्चि यो कार्यक्रममा के भयो ? केही समाचार पनि पढ्न पाइएन’ भनेर मेसेञ्जरमा राखेको देखें । उहाँले पनि केही सुइँको पाएर, यस्तो बिषय सार्वजनिक हुनु पर्ने भनेर घचघच्याएको हो कि जस्तो ...

  • आर्थिक विकासमा उद्यमशीलताको भूमिका

    उद्यमीहरु अर्थतन्त्रका सर्जक र उत्पादक हुन् । उनीहरुको प्रयासले देशले आर्थिक संमृद्धि प्राप्त गर्छ । उनीहरुको सिर्जनशीलताले आधुनिक विश्वको जीवनशैलीलाई परिर्वतन गरेको छ । उद्यमीहरुको प्रयासले त कुनै पनि मुलुकको बस्तु उत्पादनलाई तीब्र बनाएको छ । समाज र देशकै लागि सम्बृद्धिका बाहक बनेका छन,् उद्यमीहरु । त्यसैले भन्न सकि...

  • नागरिकको आवाज निमोठ्ने कार्य स्वीकार्य हुन्न

    भदौ १ गतेबाट एक सय ६५ वर्ष पूरानो कानुनलाई प्रतिस्थापन गरेर नयाँ कानुन कार्यान्वयनमा आएका छन् । जंगबहादुर राणाले १९२० मा जारी गरेको र २०२० सालमा संशोधन गरेर लागु गरिंदै आएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै मुलुकी देवानी संहिता २०७४ र मुलुकी फौजदारी संहिता २०७४ कार्यान्वयनमा ल्याइएको छ । २०७४ साउन २५ गतेनै पारि...

  • मालिकले दासलाई पेल्नु अनौठो होइन

    कर शब्दको एउटा अर्थ इच्छाविपरित भन्ने हुन्छ । जस्तोः ‘तँ खा न, मलाई कर नगर ।’ वा ‘मलाई मन छैन भनेपछि तेरो करले हुन्छ ?’ कर शब्दको अर्को अर्थ राज्यलाई तिर्नु पर्ने विशेष दस्तुर पनि हुन्छ । दुबै अर्थलाई सादृश्यमा राखेर हेर्दा आप्mनो कमाइबाट त्यसको केही हिस्सा राज्यलाई दिनु पर्ने कुरा मन लाग्दो नभएका कारणबाटै त्यसको ...

  • नागपन्चमी, लाखेजात्रा, नेवा समाज

    संस्कारबाट विकसित जीवन पद्धतिको नाँउ संस्कृति हो । जीवनका चिन्तनदर्शन, धर्म, परम्परा र आनुवंशिक क्रियाकलापमा संस्कार जीवित रहन्छ । समय र मान्यताअनुसार थोर बहुत संस्कृतिमा परिवर्तन पनि देखिन सक्छ तर यसको खास तत्वमा भने त्यस्तो फेरबदल आउदैन । संस्कारको पृष्ठभूमिमा संस्कृतिले जन्म लिने गर्दछ । संस्कृतिलाई पहिचानमा ल्याउ...

  • उद्यमी व्यावसायीहरुको उत्तरदायित्व

    सामान्यतया कुनै कार्यमा व्यस्त रहनुलाई नै व्यवसाय भनिन्छ । तर, सवै व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय पनि एउटा आर्थिक क्रियाकलाप भएको हुँदा आयआर्जन गर्ने वा नाफा कमाउने उद्देश्यबाट प्रेरित भई सम्पन्न गरिने विभिन्न नियमित रुपमा नगरिने क्रियाकलापबाट लाभ प्राप्त भए तापनि त्यसलाई व्यवसाय भन्न मिल्दैन । जस्तै कुन...