• इलामकाे गोलाखर्कमा संचालित राहसल बाल अनाथलयको भवन निर्माणका लागि काेरियामा फिल्म प्रदर्शन

    दक्षिण कोरिया/निर्माता सुनिल कुमार थापाको निर्माण तथा नायिका झरना थापा द्वारा निर्देशित नेपाली कथानक चलचित्र 'ए मेरो हजुर- ३' दक्षिण कोरियामा पनि प्रदर्शन गरिने भएको छ । कोरियामा रहेका इलामेलीहरुको साझा सस्था 'इलामेली समाज दक्षिण कोरिया'को पहलमा यहि मे महिनाको २६ तारिख आइतबार राजधानी सौल स्थित(종로구민회관) Jongr...

  • कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कामदार लाने

    काठमाडौँ।दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका...

  • नेपालीहरू पनि रमाउँदै कोरियन नयाँ बर्ष “सलनाल” मा

    लुनार पात्रो अनुसार कोरियन नयाँ बर्ष अर्थात ‘सलनाल’ भर्खरै सकिएको छ । प्रायः अङ्ग्रेजी पात्रोको फेब्रुअरी महिनाभित्र पर्ने ‘सलनाल’ यो बर्ष ५ तारिख परेको थियो । कोरियाको ठुला २ चाड मध्ये कोरियन दशै “छुसक“ पछि यो दोस्रो महत्पूर्ण को पर्व हो । विशेष गरी एकापसमा शुभकामना आदानप्रदान गरेर मनाइने नयाँ वर्षमा कोरियन राष...

  • इलामेली समाज दक्षिण कोरियाले विदाई तथा सम्मान कार्यक्रम

    दक्षिण कोरिया/ कोरियामा रहेका इलामेली हरुको साझा संस्था इलामेली समाज दक्षिण कोरियाले विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । संस्था स्थापना कालदेखी अहिलेसम्म रोजगारी र व्यस्तताको वावजुत पनि संस्थाका लागी महत्त्वपूर्ण योगदान पुर्याए वापत संस्थाका पदाधिकारिहरुलाई उच्च सम्मान सहित विदाई गरिएको हो । संस्थापक स...

  • कोरियामा सुतेकै अवस्थामा एक नेपालीको निधन

    दक्षिण कोरिया /दक्षिण कोरियाको राजधानी सौल बाट करिब ६८ किलोमिटर टाढा याङ्जु प्रान्तमा रहेको एक प्लाष्टिकको सामान बनिने कम्पनिमा कार्यरत एकजना नेपालीको सुतेकै अवस्थामा निधन भएको छ । मिक्लाजुङ गाउँपालिका साराङ्डाडा-२ पांचथर घर भएका २८ बर्षीय सनोज आङ्देम्बे लिम्बुको निधन भएको पांचथर सेवा समाज कोरियाका अध्यक्ष राजे...

  • आगलागी पीडितलाई कोरियामा कार्यरत युवाहरुको सहयोग

    इलाम नगरपालिका वडा नंं १२ साङरुम्बाका आगलागी पीडितलाई कोरियाका युवाहरुले नगद सहयोग पठाएका छन् । साविक साङरुम्बा गाविस वडा नं. १ गैरी गाउँका जीतबहादुर लिम्बूको घरमा पुस १५ गते आगलागी भएको थियो । आगलागी पीडित लिम्बूलाई कोरियामा कार्यरत मोहन आङ्गदेम्बेले कोरियाली एक लाख वन, हिमाल पौडेलले ३० हजार वन र नरेश खतिवडाले ३० ह...

  • काेरियामा फेरि एककाे निधन

    वैदेशिक रोजगारिको लागी आकार्षक गन्तव्य मानिएको दक्षिण कोरियामा नेपालीहरुको निधन हुने क्रम दैनिक रुपमा बढिरहेको छ । केहि समय अघि मात्र ३ जना नेपालीको निधन भएको खबर सेलाउन नपाउदै आज पून एक नेपालीको मृत्यु भएको छ । कोरियाको चुङ्नाम प्रान्तको होङ्संङ स्थित एक बंगुर र्फाममा कार्यरत मेयङलुङ नगरपालिका-१० तेह्थुमका ३४ बर्...

  • दक्षिण कोरियामा मनाइयाे चासोक तङ्नाम

    दक्षिण कोरियामा रहेका लिम्बू समुदायहरुको साझा संस्था किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम उधौली पर्व विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । नेपालमा नजिकिदै गरेको उधौली पर्व चासोक तङ्नामको अवसर पारेर कोरियाको सार्वजनिक बिदाको दिन आइतबार राजधानी सौलस्थित सङ्बुक सुछङ हलमा कार्यक्रम आयोजना गरिएको हो । आदिवासी लिम्बू...

  • दु:खद खबर कोरियामा फेरि एकजना नेपालीको निधन

    दक्षिण कोरियाको राजधानी सौलबाट करिब ११० किलोमिटर टाढा याङ्जु शहर नजिक एकजना नेपालीको निधन भएको छ । करिब ३ वर्ष पहिले इपिएस प्रणाली मार्फत रोजगारीका लागि कोरिया आएका काभ्रेका ३३ वर्षीय एक नेपालीको कम्पनीको कोठामा सुतेकै अवस्थामा निधन भएको एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले जानकारी गराएकी छिन् । मृतक २ वर...

  • पिताको स्मृतिमा वृद्धाश्रम र अनाथालयलाई सहयोग

    स्वर्गीय पिताको स्मृतिमा कोरियामा कार्यरत शंकर विस्वासी लिम्बूले मंगलबार इलाम माइखोलामा रहेको माइभवगती वृद्धाश्रम र राहसल बाल अनाथालयलाई सहयोग गरेका छन् । माइजोगमाई–५ लोक्साम निवासी लिम्बूले आफ्ना स्वर्गीय पिता डम्बरबहादुर लिम्बूको सुध्याई कार्यको दिन वृद्धाश्रमलाई नगद १० हजार ५२ रुपैंयाँ र अनाथालयलाई एक दिनको भोज...