रामप्रसाद ढुंगेल । २१ माघ, अबुधाबी । झापाली समाज यूएईले माघ १९ गते शुक्रबार यूएईको राजधानी अबुधाबीमा नि:शुल्क स्वास्थ्य शिविरसहित वनभोज कार्यक्रमको आयोजना गरेको छ । अबुधाबीको लाइफ केयर हस्पिटलको सहयोगमा सम्पन्न शिविरमा तीन सयभन्दा बढी नेपालीहरुले स्वास्थ्य परीक्षण गरेका छन् । संस्थामा आवद्ध सदस्यहरु बीच एकता, सह...
प्रवास
-
-
दुबर्इमा ५० जिल्लाका नेपालीको जमघट
दुबई । फ्रब्रुअरी २ तारिख (शुक्रबार) दुबर्इमा ५० जिल्लाका नेपालीहरू जमघट भएका छन् । पाल्पाली समाज दुबई क्षेत्रीय समितिले फेब्रुअरी २ तारिख शुक्रबार आयोजना गरेको वनभोज कार्यक्रम ५० जिल्लाका नेपालीको जमघट भएको हो । दुबईको प्रख्यात जाबिल पार्कमा भएको बनभोज कार्यक्रममा लगभग पचास जिल्लाका ४५० नेपालीहरुले सहभागिता रहेको स...
-
यूएर्इमा नेपालीहरूले मनाए लोसार
यूएर्इ । रोजगारीका लागि यूएई पुगेका नेपालीहरुले लोसार पर्व भब्यतापूर्बक मनाएका छन् । जातीय पर्व भए पनि यूएईको क्रियाशील जिल्लास्तरिय सामाजिक संस्था सिन्धुपाल्चोक सेवा समाज यूएईले २५५४ खि ल्हो लोसार कार्यक्रमको आयोजना गरेको हो । देरा दुबईको काल्टन टावर होटेलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदुत स...
-
यूएर्इका नेपालीसँग ‘दुर्इ थोपा हाँसो’
चारैतिर टाँगिएको डोरी र डोरीमा झुण्डिएका पहेला र आँकाशे रंगका डाँग्रीहरु । थकित मुहार र गलित शरीरमा हर्षको वर्षा भयो । जब लक्ष्मण गाम्नांगेको ‘अहिले आँलु मुला पकाऊ, भरे मुला आँलु पकाउँ’ कविता वाचन गरे । उनले नेपाल र यूएईका शहरको तुलना गर्दै यहाँ फोहोर नहुनु, सडकमा खाल्डाखुलडी नदेखिनु र वायु स्वछताको अवस्थाका आधारमा व्य...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6







