• अमिताभ बच्चनले तिरे १४ सय किसानको ऋण

    बलिउड अभिनेता अमिताभ बच्चनले सयौँ किसानको ऋण तिरिदिएका छन् । उनले उत्तर प्रदेशका एक हजार तीन सय ९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन् । यसका लागि उनले ६ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन् । मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन् । यसबाट आफुलार्य एउटा काम पुरा ग...

  • कोरियामा एक नेपालीको मृत्यु

    दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गर...

  • कोरियामा पनि दशैं

    रोजगारी लगायत विभिन्न सिलसिलामा कोरियामा रहेका नेपालीहरुले पनि बडादशैं मनाएका छ्न । कोरियास्थित नेपाली राजदुतावासमा राजदुत अर्जुनजङ्ग बहादुर सिहं ले उपस्थित सबैलाई जमरा र टिका लगाउदै आपसी सद्भावको शुभकामना सहित शुक्रबार नै दशैं मनाए । यता सनातन साहित्य संगीत साधना samooh(पांच स) र गैर आवासीय नेपाली संघ (NRNA) कोरिया...

  • दुर्गा राई लाई कोरियाबाट सहयोग

    सुर्योदय सेवा समाज दक्षिण कोरियाले दुर्गा राई बचाउ अभियान अन्तरगत आर्थिक सहयोग सङ्कलन गरेको छ । इलाम नगरपालिका- ३ पुवामझुवाकी दुर्गा राई बोनम्यारो र मृगौलामा समेत समस्या देखिएकाले विगत ३ बर्ष देखी विभिन्न अस्पतालमा उपचार गराइ रहेकी छिन । पछिल्लो समय काठमाडौ स्थित निदान अस्पतालको रिपोर्ट अनुसार उनको दुबै म्रुगौला प्र...

  • देविस्थान संरक्षणका लागि युकेबाट सहयोग

    इलाम।इलाम नगरपालिका वडा नं. ५ स्थित देविस्थान संरक्षणका लागि बेलायतमा कार्यरत इलामेहरुले सहयोग पठाएका छन् । परापूर्वकालदेखि देविको पूजा गरिंदै आएको देविस्थानमा पानीको मुहान पनि रहेकाले यसको संरक्षणका लागि जीतबहादुर जबेगूको अध्यक्षतामा एक समितिनै गठन गरिएको छ । समितिले पानीको मुहानसहितको देविस्थानको क्षेत्र संरक्षण ...

  • इलामकी दुर्गालाई बचाउन दक्षिण कोरियामा सहयोग संकलन

    दक्षिण कोरिया।कारियामा रहेका इलामेली युवाहरुको साझा संस्था इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका २० वर्षीया दुर्गा राईको उपचारका लागि सहयोग संकलन शुरु गरेको छ । नरजीत राईको छोरी दुर्गालाई बोनम्यारो र दवै मृगौलामा खराबी आएर उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएको र हाल...

  • प्रेम राई बचाउ समितिले अनियमितता गरेको आशंका, छानविन गर्न माग

    साउदी जेलमा रहेका इलाम दानाबारीका प्रेम राईलाई जेलबाट मुक्त गर्नका लागि देश विदेशबाट संकलन भएको रकम सहयोग समितिले फजुल खर्च बढी गर्नका साथै अनिमितता गरेको आशंका भएकाले छानविन गरी कार्वाही गर्न इलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले आग्रह गरिएको छ । समाजको अगुवाईमा वैदेशिक रोजगारी र अन्य विभिन्न कार्यका लागि दक्षि...

  • चालीस कटेसी रमाउने सपना अधुरै

    इलाम/२४ वर्षे लक्का जवान थियो, जहरमान मुखियाको । एक छोरीकी बाबु भइसकेका उनको अर्को सन्तान पनि हुनेवाला थियो । सन्तानलाई राम्रो पढाउने र श्रीमतिलाई सुखमा राख्न कमाई गर्नुपर्ने सोँचले पिरोल्न थाल्यो । औसत युवाहरुको जस्तै उनको मनमा पनि फु¥र्यो, विदेश जाने र कमाउने । देश पनि हेरिने मुख पनि फेरिने र कमाई पनि हुने । बल थि...

  • कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

    काठमाण्डौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाल...

  • इलाम समाज बेलायतको वार्षिक भेलामा दिपक र चोकले नचाए

    बेलायत। फार्नबोरो स्थित सामुएल कोडी कलेज हलमा इलाम समाज बेलायतको नौवौ वार्षिक भेला भब्यताको साथमा मनाइएको छ । संस्थाका उपाध्यक्ष प्रमिला राईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी महत्वपूर्ण जानकारी दिएपछि औपचारिक रुपमा संस्थाका अध्यक्ष गोपाल गिरीको सभापतित्वमा कार्यक्रम शुरु भएको थियो । ...