दक्षिण कोरिया/भनिन्छ, गीत संगीत र साहित्यको कुनै सिमाना हुदैन, नत कुनै भाषा । र, कुनै ठाउँ या परिस्थिति जहिले जहाँपनि सिर्जना हुन सक्छ । यतिसम्म कि सर्जक जसो तसो बाचेरै भएपनि । चाहे त्यो कोरोना जस्तो डरलाग्दो भाइरस नै किन नहोस, हरेक मान्छेको आत्मबल बढाउने एउटै भरपर्दो माध्यम हुन सक्छ गीत संगीत । सर्जकहरुले स...
प्रवास
-
-
इलामका एक युवाले काेरियामा गरे आत्महत्या
दक्षिण कोरिया /दक्षिण कोरियामा एकजना नेपालीले आत्महत्या गरेका छन । राजधानी सौलबाट करिब तीन सय ४५ किलोमिटर टाढा ख्यङसान नाम्दोस्थित मिर्याङ शहर नजिकै एक स्याउ खेतीमा काम गर्दै आएका साविक गजुरमुखी-३ हाल माङ्सेबूङ गाउँपालिका-३ इलामका २७ बर्षीय यामकुमार लिम्बूले आत्महत्या गरेका हुन । मृतक लिम्बू ३ बर्ष अघि रोजगारी...
-
चिनियाँ पर्यटकले नेपालको बुकिङ रद्ध गर्दै
चितवन । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय समेत प्रभावित भएको छ । अन्य पर्यटकको तुलनामा खर्च गर्ने चिनियाँ पर्यटकले नेपाल आउने बुकिङ रद्ध गरेपछि सौराहा लगायत चितवनका अन्य होटलमा चिनियाँ पर्यटक शुन्य छन । चीनले आफ्ना नागरिकलाई बाह्य देशमा जान प्रतिबन्ध लगाएसंँगै उ...
-
काेरियाकाे चाड सालनालमा नेपाली रमाउँदै
दक्षिण कोरिया /लुनार पात्रो अनुसार कोरियन नयाँ बर्ष अर्थात "सलनाल" भर्खरै सकिएको छ । प्राय अङ्ग्रेजी पात्रोको फेब्रुअरी महिना भित्र पर्ने सलनाल यो बर्ष भने जनवरी महिनाको २५ तारिख परेको थियो। कोरियाको ठुला २ चाड मध्ये कोरियन दशै "छुसक" पछि यो दोस्रो महत्त्व को पर्ब हो । विशेषगरि एकापसमा शुभकामना आदानप्रदान गरेर मना...
-
परियोजनाद्धारा सीप सिकाएपछि गाउँका युवा गाउँमै स्वरोजगार
इलाम । इलामका दुई पालिकामा परियोजनाद्धारा सीप प्रदान गरेपछि गाउँका युवाले गाउँमै रोजगारी पाएका छन् । सामाजिक रुपान्तरणका लागि युवा अभियान, सुरक्षित आप्रवासन तथा मानव वेचविखन रोकथामका लागि युवा समुहको परिचालन नामक परियोजनाबाट सीपमूलक तालिमको आयोजना गरेपछि गाउँका युवाले गाउँमानै रोजगारी पाएको परियोजना संयोजक सन्तो...
-
इलामेली समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन जनवरी १२ मा
दक्षिण कोरिया /रोजगारी,शिक्षा लगायत विभिन्न सिलसिलामा कोरियामा रहेका इलामेली युवाहरुको साझा सामाजिक संस्था "इलामेली समाज दक्षिण कोरिया"को तेस्रो अधिवेशन जनवरी १२ तारिखमा हुने निश्चित भएको छ । पूर्वनिर्धारित मिति अनुसार डिसेम्बर २९ तारिखमा गरिने भनिए पनि कोरियामा रहेका अन्य संस्थाहरुको समेत अधिवेशन र विभिन्न कार्यक्र...
-
दक्षिण कोरियामा एक युवकले चाकुले सेरेर आत्महत्या गरे
दक्षिण कोरिया/ दक्षिण कोरियामा कार्यरत एकजना नेपालीले आत्माहत्या गरेका छन । राजधानी सौलबाट करिब ५० किलोमिटर टाढा रहेको पोछन सहरस्थित एक कम्पनीमा कार्यरत पाल्पाका कुशबहादुर थापाले आत्माहत्या गरेका हुन । रोजगारीका लागि इ.पि.एस. प्रणाली मार्फत आएका उनी पहिलो ५ बर्षे कर्यकाल सकाएर पून:दोस्रो कार्यकालका लागि कोर...
-
एनआरएनए कोरियामा यज्ञराज सुबेदी निर्वाचित
दक्षिण कोरिया /गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुबेदी निर्वाचित भएका छ्न । सेप्टेम्बर २१ र २२ तारीखका दिन राजधानी सौलमा सम्पन्न सातौं महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । गैर आवासीय नेपाली संघ (NRNA) का केन्द्रीय अध्यक्ष भवन भट्ट को प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा निवर्तमान वरिष्...
-
कोरियामा अर्कोे दुःखद घटना, फेरि एक इलामे युवाको निधन
दक्षिण कोरिया /राजधानी सौल बाट करिब ४८ किलोमीटर टाडा योङ्गिन सहरको फेगाममा कार्यरत एक नेपालीको निधन भएको छ । इलाम जिल्ला साबिक साखेजुङ का टुकेन लिङ्दम लिम्बूको उपचारको क्रममा निधन भएको हो । लिम्बू करिब ४ बर्ष अघि इपिएस प्रणाली मार्फत कोरिया आएका थिए । नेपालबाट कोरिया प्रवेश गरेर एक कम्पनीमा कार्यरत रहदादेखी नै स...
-
गोर्खाल्याण्डको ललिपपले काम गर्ला त लोकसभा निर्वाचन जित्न ?
शताब्दीअघिदेखि अलग राज्य गोर्खाल्याण्डको माग भइरहेको पश्चिम बंगाल अन्तर्गतको पहाडी चिसो जिल्ला दार्जिलिङ्ग यतिखेर भारतीय लोकसभाको निर्वाचनले तातिएको छ । दार्जिलिङ्गमा दोस्रो चरण (१८ अप्रिल) मा निर्वाचन हुँदैछ । लोकसभामा यहाँबाट एक जना सांसद चुनिने छन् । विगतको चुनावी दृष्य र यस पटकको चुनावी दृष्य भने फरक छ । विगतका च...













