दक्षिण कोरिया/दक्षिण कोरियामा कोभिड -१९ कारण मृत्युु हुनेहरुको संख्या २८० जना पुगेको छ । चीनपछि सबैभन्दा छिटो र धेरै संख्यामा संक्रमित देखिएको दक्षिण कोरियामा सबैभन्दा छिटो नियन्त्रणमा आएको थियो । कुनै दिन शून्यमा झरेको संक्रमितहरुको संख्या सामाजिक भेटघाटको दुरी र कार्यक्रममा केहि खुकुलो पारेको केही दिनमै अत्...
प्रवास
-
-
लद्दाखमा भारत–चीन बीच झडप : कर्नेलसहित २० भारतीय सैनिक मारिए
भारत र चीनबीच सीमाक्षेत्रमा विवाद बढ्दै गइरहेका बेला सोमबार राति लद्दाखको गलवान उपत्यकामा सैन्य झडप हुँदा एक उच्च अधिकारीसहित २० भारतीय सैनिकले ज्यान गुमाएको सञ्चार माध्यमले जनाएका छन्। भारतीय सेनाले मंगलबार दिउँसो एक कर्नेल र दुई जवानले ज्यान गुमाएको जनाएको थियो। तर भारतीय सञ्चार माध्यम इन्डिया टुडे र टाइम्स अफ...
-
काेरियामा उपचाररत खत्रीलाई हामी नेपाली ग्लोबल कोरियाकाे ५ लाख सहयोग
दक्षिण कोरिया। विगत लामो समयदेखि ब्रेन ट्युमर जस्तो गम्भीर रोगका कारण कोरियाको इन्जे युनिभर्सिटी हस्पिटलमा पटक पटक मस्तिष्कको शल्यक्रिया तथा उपचार गर्दै आइरहेका काभ्रेपलान्चोक पनौती स्थायी घर भई हाल रोजगार प्रणाली ईपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष संजय खत्र...
-
भारतमा भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’
नयाँदिल्ली । कोरोना भाइरस रोकथामका लागि भारतमा २१ दिनको लकडाउन गरिएको छ । देशव्यापी रुपमा लकडाउन उल्लंघन गर्ने क्रम पनि जारी छ । सरकारले सडकमा निस्किने तथा हिँडडुल गर्नेलाई कारवाही गरे पनि उल्लंघन गर्ने क्रम रोकिएको छैन । यस्तैमा एक प्रहरी अधिकृत कोरोना रोकथामका लागि सिर्जनात्मक सन्देश दिने उपाय खोज्दै छन् । चेन्...
-
इलामका ७५ जना मजदुरलाई खाद्यन्न वितरण
इलाम। इलामका ७५ जना दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई ३३ हजार भन्दा बढी मूल्य बराबरको खाद्यन्न आइतबार वितरण गरिएको छ । नगरपालिकाका अति विपन्न परिवारका भवन निर्माण, बजारका सामान्य मजदुर र चिया मजदुरलाई ३३ हजार दुई सय मूल्य बराबरको खाद्यन्न वितरण गरिएको हो । विश्वमा कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएकाले रोजग...
-
राष्ट्रिय आविष्कार केन्द्रको लागि कोरियाबाट आर्थिक सहयोग
दक्षिण कोरिया / नेपालका लागी एकमात्र रोमन म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । रोजगारी,शिक्षा लगायत विभिन्न पेसामा दक्षिण कोरियामा रहेका इलामेली युवाहरुको साझा संस्था इलामेली समाज दक्षिण कोरियाले...
-
काेरियामा अर्काे नेपालीकाे मृत्यू
दक्षिण कोरिया /राजधानी सौलबाट करीब ८५ किलोमीटर टाढा छनान शहरको हाब्दोङमा कार्यरत एक नेपालीको निधन भएको छ । नेपाल धनकुटा बजार घर भएका ५१ वर्षीय उत्तरकुमार राईको उपचारको क्रममा निधन भएको हो । राई करिब १० बर्ष अघि लुम्बिनी मेनपावर मार्फत कोरिया आएका थिए । उनकाे नेपालमा रहदादेखिनै मुटुमा सामान्य समस्या रहेको र नियमित उपच...
-
कोरियामा कोरोनाको संक्रमण तिव्ररुपमा बढ्दै ,एक विदेशी सहित २८ जनाको मृत्यु
दक्षिण कोरिया/चीनको हुवेईस्थित वुआन क्षेत्रबाट फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसले पछिल्लो समय विश्वका आम मानिसहरूमा त्रास बढिरहेको छ । पछिल्लो समय चीन पछि सबैभन्दा धेरै कोरोना प्रभावित मानिएको दक्षिण कोरियामा दिन प्रतिदिन संक्रमितहरुको संङ्ख्या बढिरहनु चिन्ताको विषय बन्दै गएको छ । राजधानी सौलबाट करिब २३५ किलोमिटर ...
-
नामसालिङकी मृगौला पिडित कविता लाई कोरियाबाट आर्थिक सहयोग
दक्षिण कोरिया /रोजगारी,शिक्षा लगायत विभिन्न पेसा अन्तर्गत कोरियामा रहेका इलामेली यूवाहरुको साझा सामाजिक संस्था इलामेली समाज दक्षिण कोरियाले माइजोगमाई गाउँ पालिका - ४ नामसालिङ इलामकी कविता दिलुङ्छा राई लाई आर्थिक सहयोग गरेको छ । २०४८ सालमा नामसालिङमा जन्मिएकी कविता धर्मदेवी नगर पालिका - ३ संखुवासभाका आकाश गुरुङ संग...
-
काेरियामा सचेत रहन आव्ह्रान
दक्षिण कोरिया/रोजगारी,शिक्षा लगायत विभिन्न शिलशिलामा करिब ५० हजार बढी नेपालीहरु रहेको दक्षिण कोरियामा पछिल्लो समय चीनको वुआन बाट सुरु भएको नोबेल कोरोना भाइरस फैलिने क्रमले तीव्रता लिएको छ । कोरियाको चौथो ठुलो शहर मानिएको थेगुस्थित एक चर्चमा संक्रमित महिलाको प्रवेश पछि अन्य मानिसहरुमा समेत संक्रमण फैलिएको हो । उक्त श...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 6
- Next Page »












