• कहाँ कहाँ लगाए खनाल र नेम्वाङले चार-चार करोड (योजना सहित)

    इलाम । इलामबाट निर्वाचित भएका नेकपा नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको योजना छनोट गरेका छन् । चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको छनोट गरेका हुन् । सरकारले स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्नका लागि चार करोडका दरले ब...

  • नयाँबजारमा देवान स्पाेटिङ क्लव विजयी

    इलाम । इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजारमा भएको महिलाहरूको भएको फाइनल खेलमा देवान स्पोटिङ क्लब बिजयी भएको छ । सोमबार भएको नामसालिङ र सोयाङ बीचको खेलमा देवान स्पोटिङ क्लवका जर्सी नम्बर ७ का बिना राईले २ गोल र जर्सी नम्बर ९ का रस्मिता देवान ले १ गोल साथै जर्सी नम्बर ११ का पूर्णीमा लिम्बू ले गोल गर्दै देवान स्पोटि...

  • स्थानीय तहले पनि दिन थाल्यो सार्वजनिक विदा: फाल्गुनन्द जयन्तीमा फाकफोकथुमले गर्यो सार्वजनिक विदा

    आगामी कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा इलामको फाकफोकथुम गाउँपालिकाले गाउँपालिका भरि र्सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको आज सम्पन्न बैठकले आगामी २५ गतेलाई र्सार्वजनिक विदा दिने निर्ण्र्ाागरेको हो । राष्ट्रिय विभुती फाल्गुनन्दको जन्म जयन्तीका अवसरमा सरकारले भने किराँत धर्मावलम्बी कर्मचारीलाई विदा दिए...

  • इलाममा लगानी गर्न व्यवसायी इच्छुक

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले इलाममा लगानीका लागि व्यवसायीलाई आह्वान गरेका छन् । इलाम नगरपालिकाले आगामी कात्तिक २५ गते इलाममा आयोजना गर्न लागिएको लगानी सम्मेलनको पूर्वतयारी स्वरुप आइतबार काठमाडौंमा उद्योगी व्यवासयीसँगको छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले इलाममा लगानीको उचित वातावरण...

  • फाकफोकथुममा वृहत सांस्कृतिक कार्यक्रम हुने

    इलाम । इलामको फाकफोकुथुम गाउँपालिकास्थित तिहारको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । स्थानीय स्तरका प्रतिभालाई स्थान दिने उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सवमा पर्यटन क्षेत्रको फोटो प्रदशर्नी तथा विभिन्न खेलहरु समेत हुने छन् । आउँदो कात्तिक २३ गते भाइटिकाको दिन हुने कार्यक्रममा गायक प्रकाश बस्...

  • माइजोगमाईमा फुटवल खेल सुरु

    इलाम । माईजोगमाई फूटबल क्लबको आयोजनामा खेल मैदानमा महिला र जुनियर पुरुषस्तरीय खेल आजबाट अमर कल्याण मा बिको खेल मैदानमा सुरु भएको छ । खेल माईजोगमाइ फुटबल क्लबका अध्यक्ष प्रविन राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जित बहादुर राईको प्रमुख अथित्य र अन्य अतिथिहरुमा ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्...

  • फाकफोकथुममा आरोहण विजयी, जमुनामा तीन टिम विजयी

    इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ४ फूएतप्पामा जारी प्रथम त्रिवेणी गोल्डकप खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगितामा राइजिङस्टार स्पोटिङ क्लब रबीलाई १ का विरूद्ध ३ गोल गर्दै आरोहण सप्तमी विजयी भएको छ । आज सम्पन्न प्रतियोगितामा आरोहणका तर्फबाट चक्र मगरले खेलको सात मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाए । त्यसको लग...

  • कात्तिक १२ देखि कागे गाेल्ड कप, भारतका टिमकाे समेत सहभागिता रहने

    ३३ वर्षदेखिको फुटवल इतिहास बोकेको ‘कागे मेला गोल्ड कप’ प्रतियोगिता यस वर्ष आउँदो कात्तिक १२ गतेदेखि कात्तिक २० गते सम्म हुने भएको छ । सन्दकपुर गाउँपालिकास्थित जमुनामा हुने फुटवल प्रतियोगितामा इलाम नगरपालिकाबाहिरको लोकप्रिय मानिने यस प्रतियोगितामा जिल्लाका २२ र भारतका २ टिमको सहभागिता रहने छ । कागे फुटवलको रौनकता यस वर्...

  • समुदाय प्रहरी साझेदारीका लागि हस्ताक्षर सम्पन्न

    इलाम । इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालय इलाम बीच समुदाय प्रहरी साझेदारीका लागि समझारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयको तर्पmबाट प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ र इलाम नगरपालिकाको तर्पmबाट नगर प्रमुख महेश बस्नेतले हस्ताक्षर गरेका छन् छ । यस साझेदारीअन्तर्गत इलाम नगरपालि...

  • प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा इलाममा लगानी सम्मेलन

    इलाम।वाह्य लगानी आकर्षित गर्ने उद्देश्यले इलाम नगरपालिकाले कात्तिक २५ गते इलाममा लगानी सम्मेलन गर्ने भएको छ । सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने इलाम नगरपालिकाले जनाएको छ । कार्यक्रममा इलामबाट प्रतिनिधित्व गरेका पूर्व प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, मन्त्रीहरु, इलामका संघ, प्रदेश तथा राष्ट्र...