२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम–४ का ३० वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरेको छ । मंसिर २० गते साँझ आफूलाई बलात्कार गरेको भन्दै पीडितले मंसिर २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पक्राउ गरिएका बस्नेतलाई जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी टंक भ...
स्थानीय तह
-
-
रेडपाण्डा बचाउन गाह्रो
इलाम . विश्वमै लोपोन्मुख मानिएको रातो हाब्रे(रेड पाण्डा) जोगाउन केही वर्ष अघि देखि इलाममा पाठ्यक्रममै समावेश गरेर पठाउन सुरु गरिएको छ । गत दुई वर्षदेखि रेडपाण्डाको बारेमा मानिसलाई जानकारी गराउन यहाँका तीनवटा विद्यालयमा रेडपाण्डाका बारेमा पठनपाठन समेत सुरु गरिएको हो । तर, अहिले आएर रेडपाण्डाको प्रमुख चुनौती मानिस नभई कु...
-
फाकफोकथुममा सामुदायिक स्वास्थ्य एकाइ स्थापना
इलाम। दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाको दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्वास्थ्य संस्था नभएका फाकफोकथुम–१ को ठिङ्गेपुर र वडा नं ६ को पोखरी भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको हो । सात वडा रहेको यस गाउँपालिकाको अन्य वडामा स्वा...
-
रोङ गाउँपालिकामा लोपोन्मुख जातिको सङ्ग्रहालय निर्माण गरिने
इलाम । लोपोन्मुख लेप्चा जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गर्ने भएको छ । लेप्चा समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चा सङ्ग्रहालय र घरबास निर्माण गरिने गाउँपालिका अध्यक्ष शमशेर राईले बताउनुभयो । गाउँपालिकाले बीसवर्षे कार्यनीत...
-
७० वर्षमा वृद्धवृद्धाले पाए दृष्टि
इलाम । ‘कान्छा तिमी पनि आँखा देख्दैनौ र यहाँ आएको ?’ फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्वूले यसो भनिरहँदा पछिल्तिर बसेका सोही ठाउँका ७२ वर्षीय जसबहादुर राईले उत्तर दिनुभयो ‘म पनि आएको हुँ ।’ चार वर्षअघि दाहिने आँखा एकसे एक बन्द भएपछि राममतिका पछिल्ला दिन घरमै बितिरहेका थिए । आँखा बन्द भएपछि ...
-
कर्मचारी समायोजन नहुँदा स्थानीय तहलाई सकस
‘इलाम नगरपालिकाका पाँचवटा वडामा वडा सचिव छैनन्, स्थानीय तहका अन्य कर्मचारीले वडा चलाउनु परेको अवस्था छ,’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले भने ‘त्यहाँभन्दा समस्या स्थानीय तहलाई कति हुन्, कर्मचारी समायोजको कुरामात्र भएको छ, हामी कुरा होइन काम चाहान्छौं, कर्मचारी समायोजन चाँडो होस ।’ वडामा पुगेर वडा सचिव भन्दा बाह...
-
‘विद्यालय शिक्षा स्थानीय तहलाई नदेऊ’
नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसअगाडिबाट र्याली शुरु भई भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको कार्यक्रममा शिक्षक नेताहरुले आफूहरु र नेपाल सरकारबीच ...
-
बालीका लागि विशालु बन्दैछ माटो
इलाम । पछिल्लो समय बाली विरूवाको उत्पादनमा कमि हुन थालेपछि सूर्योदय नगरपालिकाले गरेको माटो परिक्षणमा माटोको अम्लियपना (पीएच) बढेको पाइएको छ । माटोको अम्लियपना बढेपछि बालिको उत्पादन र उत्पादकत्वमा कमि हुने कृषि विशेषज्ञहरू बताउँछन् । खेती योग्य जमिनको माटोमा अम्लियपना बढेपछि सूर्योदय नगरपालिकाले नगरक्षेत्...
-
माङ्सेबुङमा अब लिम्बू भाषा सरकारी कामकाजी भाषा
इलाम । नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन लागिएको छ । लिम्बू समुदायको बाहुल्य रहेको गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिए । वडामा कामक...
-
इलाम र पाँचथरका सीमावर्ती क्षेत्रमा प्याराग्लाईडिङको सफल परीक्षण
इलाम । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिवार परीक्षण उडान गरिएको थियो । सोलुखुम्वु जिल्लाका वाङचु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । ‘प्याराग्लाइडिङको उडान ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 55
- Next Page »













