जगदम्बा महिला कृषि सहकारी संस्थाले बरबोटेमा अग्र्यानिक कृषि तालिमसँगै प्लाष्टिक पोखरी र तरकारीको बीउ विजन वितरण गरेको छ । इलाम नगरपालिकाको सहयोगमा संस्थाले इलाम नगरपालिका वडा नं. ४ र ५ का २५ जना महिलाहरुलाई तीन दिने व्यावसायिक अग्र्यानिक बेमौसमी तालिम दिएको छ । सोमबारदेखि शुरु भएको तालिमको बुधबार समापन गरिएको थियो...
स्थानीय तह
-
-
प्लाष्टिकजन्य फोहोरले हैरान हुनुहुन्छ ? अब नगरपालिकालाई बेच्नुहोस् र नगद आर्जन गर्नुहोस् !
इलाम, के तपाईं प्लाष्टिक जन्य फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि यस्तो चिन्तामा हुनु हुन्छ भने अब चिन्ता नलिनोस् । यस्तो फोहोर तपाईंसँग छ भने बरु उल्टै नगरपाकिलाले तपाईंलाई पैसा दिन्छ । वातावरणको स्वच्छता कायम गर्नका लागि इलाम नगरपालिकाले प्लाष्टिक जन्य फोहोर किनिदिने भएको छ । नगरपालिका...
-
‘राष्ट्र निर्माणमा सबै एकजुट भएर लाग्नुपर्छ’
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान लिएर अघि बढेकाले सबैले साथ दिनुपर्ने बताउनुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सङ्गमस्थल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपस्वी भूमिमा आयोजित कार्यक्रममा उर्हाँले राष्ट्र निर्माणका लागि एकजुट भ...
-
आफ्नै बन्दुक काल बनेपछि
इलाम, सिकार खेल्ने क्रममा आफ्नै वन्दुकले लागेर एक व्यक्तिको मृत्यु भएको छ इलामको रोङ गाउँपालिका वडा नं. ३ साबिक कोल्बुङ गा.बि.स.वार्ड न.७ भएका ६३ वर्षीय वुद्धिमान राईको शिकार खेल्ने क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईका अनुसार राईसहित अन्य केही साथीहरू नजिकैको जङ्गलमा सिकार खेल...
-
पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता
विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्ता...
-
स्थानीय तहले प्रगति विवरण केन्द्रमा नपठाउँदा ६ अर्ब वैदेशिक अनुदान रोकियो
स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ससर्त अनुदानमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) को प्रगति विवरण स्थानीय तहले केन्द्रमा नपठाउँदा सहायता रोकिएको हो । संघीयता कार्यान्वयनसँगै श...
-
गयो इलाम, खायो सिलाम, गुन्टा लिलाम, पूराना भए यि उखान : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही वर्षमा देशमा विकासको कायापलट हुने बताएका छन् । देशभर विकास निर्माणको प्रक्रियामा तीब्र गतिले अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले मन नपराउनेहरुले भनेको सरकार र आफूहरूले सञ्चालन गरिरहेको सरकार फरक रहेको स्पष्ट पारे । इलाममा आयोजित लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओली...
-
कार्यपालिका सदस्यको सेवा सुविधा वृद्धि
प्रदेश नं ३, स्थानीय तहका कार्यपालिका सदस्यको सेवा सुविधामा वृद्धि भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो । जसअनुसार महानगर कार्यपालिका सदस्यले मासिक रु १५ हजार, उपमहानगरकाले रु १३ हजार, नगरपालिकाल...
-
‘सबै जातजातिको भाषा संस्कृति मुलुकको साँझा सम्पत्ति’
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सबै जातजातिको भाषा र संस्कृति मुलुकको साँझा सम्पत्ति भएको बताएका छन् । चासोक तङनाम (उधौली पर्वको अवसरमा किरात याक्थुङ चुम्लुङ्ग बरबोटेले आयोजनाको गरेको शुभकामना आदानप्रदान कार्यक्रम उद्घाटन गर्दै मेयर बस्नेतले नगरले सबैको विकास संरक्षणमा लगानी गर्ने बताए । ‘भाषा, सँस्कार, संस्क...
-
छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ : प्रचण्ड
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका स...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 55
- Next Page »













