• मौरीपालनलाई रोङको पहिचान बनाउन गाउँपालिकाको लगानी

    इलाम । रोङ गाउँपालिकाले मौरी पालनलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापीत गर्नको लागि मौरी पालन ब्यवसायमा लगानी थालेको छ । मौरी पालन व्यवसाय प्रवद्र्धनको लागि अघिल्लो वर्ष एघार लाख रुपैयाँ खर्चिएको गाउँपालिकाले चालु आर्थिक वर्षका २० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । त्यसबाट किसानलाई आधुनिक मौरी पालनको सीप सिकाउने देखि...

  • प्रधानमन्त्रीलाई इलाममा अभिनन्दन गरिने

    इलाम । यही पुस २० गते यहाँ आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दनसहित सम्मान गरिने भएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिकाले अभिनन्द गर्ने भएको हो । इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरु...

  • नगर वडा क्लवको अध्यक्षमा गोपाल

    इलाम ः इलाम नगरपालिका वडा नं.४ को वडा क्लवको अध्यक्षमा गोपाल निरौला सर्वसहमतिबाट चयन हुनुभएको छ । यस्तै क्लवको उपाध्यक्षमा प्रनिशा राई, सचिवमा कुमारी सोङ्मी (लिम्बू), सह–सचिवमा नितेश लोहार र कोषाध्यक्षमा सुक्मिता राई रहुनभएको छ । यसै गरी सदस्यहरूमा लक्ष्मी फुयाँल, शुभास राई, यादबहादुर कार्की, पुष्पलाल सुवार, शोभा नेपा...

  • प्राकृतिक, धार्मिक र साँस्कृतिक आस्थाको केन्द्र छिन्टापु [घुमफिर]

    प्राकृतिक सुन्दरता देशको गहना हो । आकर्षणको केन्द्र अनि मनलाई उत्तेजित र आनन्दित बनाउने साधन पनि हो । प्राकृतिक सुन्दरता अनि मनोरम दृश्यहरुको संगम थलो हो ईलामको छिन्टापू । समुन्द्रि सतहबाट ३२४०मि को उचाईमा अवस्थित छिन्टापू ईलाम र पाँचथर जिल्लाको सिमा क्षेत्रमा पर्दछ । हिजोआज प्राकृतिक र धार्मिक आस्थाका पर्यटकहरुको आकर्...

  • अधिकारका बारेमा बुझ्दै र बुझाउँदै महिला

    इलामको रोङ गाउँपालिकाकी मनमाया राईलाई आज भन्दा चार वर्ष अघि घरायसी काम बाहेक केही पनि थाहा हुदैनथ्यो । बिहान, बेलुकाको खाना बनाउने, छोराछोरीलाई तयार गरेर विद्यालय पुर्‍याउने र गाई वस्तुको स्याहारनै उनको दिनचार्य बनेको थियो ।दुर्गम क्षेत्रमा हुर्किएर विवाह बन्धनमा बाधिएकी मनमायाले गरीवीकै कारण धेरै औपचारिक शिक्षा...

  • उन्नतिबाट किसान लाभान्वित

    कृषि क्षेत्रमा किसानलाई सहुलियत प्रदान गर्ने उद्देश्यले पूर्वका सात जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाबाट इलामको चिया क्षेत्रमा लागेका किसान लाभान्वित भएका छन् । उन्नतिले चियाको उत्पादन, प्रवद्र्धन र बजारीकरणमा सहयोग गरेपछि इलामका चिया किसानलाई धेरै फाइदा पुगेको सरोकारवालाले बताएका हुन् । पाँच वर्षअघि उन्नतिल...

  • प्याब्सन इलाममा पुनः विकास कर्माचार्य

    निजी तथा आवासिय विद्यालय अर्गनाइजेन (प्याब्सन) इलाम को आठौं जिल्ला अधिवेशनबाट पुनः विकाश कर्माचार्य अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रगुन गुरुङ, उपाध्यक्षमा नुनुमा राई र उपेन्द्रदेव नारायण बराल, सचिवमा छविलाल लम्साल, कोषाध्यक्षमा टेकेन्द्र बस्नेत निर्वाचित चयन भएका छन् । यस्तै सह–सच...

  • प्याब्सनको अधिवेशन भोलि, ¥याली देखि सम्मान सम्मका कार्यक्रम

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को 8 औं अधिवेशन भोलिबाट इलाम सदरमुकाममा सुरु हुने भएको छ । आज इलाम सदरमुकाममा पत्रकार सम्मेलनमार्फत जानकारी दिदै कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नुहुने छ । निजी क्षेत्रका विद्यालयको कला प्रस्तुत गर्नका लागि दिनभर जसो कार्यक्रमह...

  • किबीले बदल्दियो गाउँको नाम

     इलाम । ‘‘केही वर्ष सम्म धान, मकै र कोदोको मात्र उत्पादन हुन्थ्यो । त्यति आम्दानीले बचत त के खान समेत राम्ररी पुग्दैनथ्यो’’ किवी किसान तारामणि खतिवडाले भने,‘‘ अहिले किबीका कारण खान मात्रै होइन । आम्दानी पनि भएको छ । छोराछोरी पढाउनपनि सहज भएको छ ।’’सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका किसान हुन् तारामणि । उनी इलाममा किबी ...

  • २७ जनाले लिए एक सय बीस परिकार बनाउने तालिम

    इलाम सदरमुकाममा एक महिने कुक तालिम बिहीबार सम्पन्न भएको छ । महिना अघिदेखि सञ्चालन भएको उक्त तालिममा २७ जना सहभागीले एक सय बीस परिकारका खाद्य सामग्री बनाउन सिकेका छन् । उक्त तालिम इलाम नगरपालिकाको सहयोग र पिरामिड टेक्निकल इन्च्यिुच्युटको आयोजनामा भएको थियो ।पिरामिडका व्यवस्थापक नेत्र पोख्रेलको अध्यक्षतामा र इलाम नगरपालि...