• वडा क्लबको अध्यक्षमा सिर्जना

         इलाम, इलाम नगरपालिका वडा नं.५ मा सोमबार सिर्जना घिमिरेको अध्यक्षतामा नगरस्तरीय वडा क्लवको गठन भएको छ । समितिको उपाध्यक्षमा टेकेन्द्र घतानी, सचिवमा गणेश जबेगू, सह–सचिवमा प्रनिश रसाइली र कोषाध्यक्षमा हिमाल आचार्य चयन भएका छन् । यस्तै, समितिको सदस्यमा मिलन खनाल, दिपेन लिम्बू, दिनेश घिमिरे, मनोज दुलाल, गौरब लोगू, दीक्...

  • यस्ता छन् ढाप पोखरी महोत्सबका आकर्षणहरू

    इलाम जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी सन्दकपुर गाउँपालिकास्थित जमुनाको ढाप पोखरीमा हुन लागेको ‘चन्द्रपाल थेबे ढाप पोखरी महोत्सब’को तयारी पूरा भएको छ । आउँदो चैत २८ गते देखि तीन दिनसम्म चल्ने महोत्सबका लागि स्टेच, गेट निर्माण देखि व्यवस्थापकीय पक्ष समेतको तयारी पूरा भएको जनाइएको छ । गत चार वर्षदेखि लगातार ब...

  • यसरी सकियाे ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’

    पर्यटकीय क्षेत्र प्रचार, साहित्यिक बहस र चिन्तनसँगै इलामको देउमाई नगरपालिकामा आयोजना भएको दुई दिने ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’ आइतबार सम्पन्न भएको छ । महोत्सबमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टा र राजनीतिज्ञ प्रस्तुति रहेको थियो । महोत्सबको दोस्रो दिन साहित्यकार कुन्ता शर्मा र शिमा आवाससँग‘सार्वजनिक जीवनमा म...

  • देउमाईमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने

    इलाम, आउँदो बैशाख ७ गतेदेखि इलामको देउमाई नगरपालिकामा ‘अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । त्रिबेणी युथ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितमा भारतको एकसहित इलाम, काठमाडौ, झापा र सुनसरीमा आठ टिमको सहभागिता हुने जनाइएको छ । भानुभक्त माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा फ्रेन्स क्लव काठमाडौ...

  • नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

    इलामको साङरुम्बा माध्यमिक विद्यालयमा निमित्त प्रधानाध्यापकको जिम्मेवारी परिवर्तन गर्ने इलाम नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगर इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ । नगरपालिकाले निमित्त प्रधानाध्याक मात्रिका विश्वकर्मालाई हटाएर नेत्र तामाङलाई निमित्त प्रअको जिम्मेवारी तोकेको थियो । विश्वकर्मामा...

  • प्रक्रिया पुर्याएर स्थायी गर्नुपर्ने मावि शिक्षक युनियनको माग

    इलाम।साविक उच्च माध्यमिक विद्यालयका शिक्षकहरुको पेशागत संगठन माध्यमिक विद्यालय शिक्षक युनियनको प्रथम क्षेत्रीय भेला शनिबार सम्पन्न भएको छ । नेपालटार माविमा सम्पन्न भेलाले माध्यमिक शिक्षक युनियन इलाम नगरपालिकाको नगरस्तरीय समिति समेत गठन गरेको छ । युवराज गुरागाईंको संयोजकत्वमा गठन भएको समितिको सदस्यहरुमा दिपेन्द्र लुइ...

  • सूर्योदयमा ‘लागत प्रभावी’ प्राङगारिक अभियान

    अहिले अभ्यास भइरहेको प्राङगारिक खेती प्रविधि खर्चिलो भएपछि इलामको सूर्योदय नगरपालिकामा कम लागतमा अग्र्यानिक खेती गर्नका लागि ‘लागत प्रभावि’ प्रङगारिक अभियान सञ्चालन गरिएको छ । अभियानमा किसानलाई कम लागतमा जैविक झोल र मल बनाउने सीप सिकाइएको छ । सूर्योदय नगरपालिकाले प्राङगारिक कृषि प्रवद्र्धन अभियान सञ्चालन गरेर कम लागतमा...

  • राणाकालीन दरबारमा सांस्कृतिक संग्रहालय बनाइने

    इलाम सदरमुकाममा रहेको सय वर्षभन्दा पुरानो राणकालीन दरवारलाई सांस्कृतिक संग्रालय बनाइने भएको छ । सरकारले सदरमुकाममा रहेको दरवार इलाम नगरपालिकालाई हस्तान्तरण गरेपछि दरवारलाई सांस्कृतिक संग्रहालयको रूपमा विकास गरिने भएका हो । यस अघि त्यहाँ जिल्ला प्रशासन कार्यालय थियो । कार्यालय नयाँ भवनमा सरेपछि दरवारको भवन प्रयोग विहीन...

  • बालिकालाई यौन दुव्र्यवहार गर्ने ५० वर्षीय पाठक पक्राउ

    चैत २, इलाम ,१२ वर्षीय एक बालिकालाई यौन दुव्र्यवहार गर्ने सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक व्यक्तिलाई पक्राउ गरिएको छ । दुव्र्यवहार गर्ने व्यक्ति सोही गाउँका ५० वर्षीय भीमप्रसाद पाठक रहेका छन् । पाठकले बालिकाको घरमै गएर बालिकालाई धम्क्याउँदै दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । पाठकले बालिकालाई ‘मेरो घरमा हिन्’ ...

  • ‘जनप्रतिनिधिले इमान बचाएर काम गर्नुहोस्’

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् । नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवशको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विश्वास पनि डगमगाउने बत...