वैदिक सनातन धर्मको रक्षाका साथै स्थानीय स्तरको पर्यटकीय प्रवद्र्धनका लागि यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा गुरु योजना बनाएर काम गरिदै आएको छ । विकट इलामको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल ओझेलमा परेकाले पर्यटकीय विकाशमा सघाउ पु¥याउनका लागि गुरु योजना निर्माण गरिदै आएको हो । विकासका सम्भावित क्...
स्थानीय तह
-
-
चिया श्रमिक भन्छन्–कानुन कार्यान्वयन गर्न माग गर्दा पनि सरकार किन मूकदर्शक ?
विभिन्न माग राख्दै चिया श्रमिक आन्दोलनमा छन् । माग सुनुवाइ नभएपछि उनीहरु निराश भएका छन् ।नयाँ श्रम ऐन अनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि मजदुर आन्दोलनमा उत्रिएका हुन् । श्रमिकको मागलाई निजी चि...
-
श्रमिककाे आवाज : न त सरकारले सुुन्छ न सांघाईंले
सरकार आफैँले तोकिदिएको ज्याला र अन्य सेवा सुविधा कार्यान्वयन गराउने विषयमा सरकार नै मौन बसेपछि चिया श्रमिकले थालेको आन्दोलन लम्बिएको छ । श्रमिकको आन्दोलन सुरु भएको ३५औँ दिनसम्म पनि सरकार र व्यवसायी दुवै मौन बसेका छन् । सरकारी नियमअनुसार कुनै पनि निर्णय वा सूचनाको परिपक्वता ३५ दिनमा पूरा हुन्छ । सरकारी स्वामित्वमा रहे...
-
लेप्चा भाषा पढाउन सीमापारी शिक्षक खोज्दै गाउँपालिका
इलाम । लोपोन्मुख लेप्चा जातिको संस्कृति र भाषा जोगाउनका लागि यहाँस्थित रोङ गाउँपालिकाले अब विद्यालयमा लेप्चा भाषा पढाउने भएको छ । बोलीचालीमा मात्र प्रयोग हुने भाषालाई औपचारिक बनाउँदा पछिल्लो पुस्तामा समेत भाषाको ज्ञान बढ्ने भएकाले गाउँपालिकाले विद्यालयमा पढाउने तयारी थालेको हो । गाउँपालिकाले भाषा पढाउन पाठ्यक्रम तयारी...
-
शिक्षकलाई दुई वर्ष सुत्केरी विदा !
इलाम/इलामको माइ नगरपालिकाले शिक्षकलाई सुत्केरी विदा दुई वर्ष दिने भएको छ । यस अघि सरकारले दुई महिना सुत्केरी विदा दिने गरेको छ । नगरपालिकाले शिक्षा सम्बन्धी कार्य विधि बनाउँदै सुत्केरी विदा दुई वर्ष दिने व्यवस्था गरेको छ । यता इलाम नगरपालिकाले भने तीन महिना दिने व्यवस्था गरेको छ । माइ नगरपालिकाले शिक्षा सम्बन्धी कार...
-
व्यक्तिगत घटना दर्ता कार्य थप प्रभावकारी हुँदै
इलाम नगरमा व्यक्तिगत घटना दर्ता गराउने कार्य २०३७ साल माघ १ देखि निरन्तर हुँदै आएको छ । यस अनुसार इलाम नगरपालिका क्षेत्रमा २०७५ साल बैशाख १ देखि २०७५ साल चैत्र मसान्त सम्मकोे तथ्याङ्क अनुसार १११३ जना (बालक ५८३ र बालिका ५३०) को जन्म दर्ता, ३४४ जना (पुरुष १९१ र महिला १५३) को मृत्यु दर्ता, ४२८ जोडीको बिवाह दर्ता, बसाइसराइ...
-
फाकफोकथुम सरोकार समाजकाे भित्ते पात्रोको विमोचन
फाकफोकथुम सरोकार समाजले शनिबार एक कार्यक्रमका बीच इलाम सदरमुकाममा भित्ते पात्रो विमोचन गरेको छ । फाकफोकथुममा जन्म भएर गाउँपालिका बाहिर रहेका व्यक्तिले गठन गरेको उक्त संस्थाले निकालेको पात्रोको प्रदेश सांसद धिरेन्द्र शर्मा(रमण), जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिन...
-
असिनाले क्षण भरमै लाखौको बाली ‘स्वाहा’ !
इलाम,आज दिउँसो इलामको उत्तरी भेगमा परेको असिनाले लाखौको बाली नष्ट गरेको छ । माबु, जमुना र प्याङको माथिल्लो भेगमा परेको असिनाले कोपी, किवी र आलुको पूर्ण रूपमा नष्ट गरेको छ । दिउँसो २ बजेपछि करिब आधा घण्टा परेको असिनाले खन्ने बेला हुन लागेको आलु, फूल फुल्दै गरेको किवी फेरि उत्पादन नहुने गरी नष्ट गरेको इलाम जमुनाका कुमार ...
-
माईमा भिआईए स्वास्थ्य शिविर सम्पन्न
इलाम, माई नगरपालिका स्वास्थ्य शाखा इलामको आयोजना तथा करुणा फाउण्डेसन नेपाल एक दिने स्वास्थ्य शिबिर माई नगरपालिकाको फरक फरक दुई स्थानमा सम्पन्न भएको छ । माई नगरपालिका वडा नम्बर–८ बिष्णेटार र वडा नम्बर–५ खर्बनीमा सम्पन्न शिविरमा १ सय १८ जनाको पाठेघरको मुखमा हुने क्यान्सर भिअाइए को परिक्षण गरिएको थियो । शिविरमा अनमीहर...
-
चिया समस्या समाधानका लागि समन्वय गर्दै सूर्योदय नगरपालिका
इलाम । मजदुरहरुको आन्दोलनका कारण चिया उद्योग बन्दभएको लामो समय वितिसक्दा समेत समस्या समाधानको पहल नभएपछि सूर्योदयनगरपालिकाले समस्या समाधानको पहल थालेको छ । नगरपालिकाको पहलमा बुधबार उद्योगी र सरकारबीच छलफल हुँने भएको छ । सरकार सूर्योदय टि प्रोडुसर एशोसिएसनबीच बुधबार ११ बजे श्रम तथा रोजगार मन्त्रालयमा छलफल हुने नगरप...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 55
- Next Page »












