आगामी कार्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसरमा इलामको फाकफोकथुम गाउँपालिकाले गाउँपालिका भरि र्सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको आज सम्पन्न बैठकले आगामी २५ गतेलाई र्सार्वजनिक विदा दिने निर्ण्र्ाागरेको हो । राष्ट्रिय विभुती फाल्गुनन्दको जन्म जयन्तीका अवसरमा सरकारले भने किराँत धर्मावलम्बी कर्मचारीलाई विदा दिएको छ ।