• जोसँग छ आफ्नै मृत्युको प्रमाणपत्र

    महोत्तरी । औरही नगरपालिका–६ वैरियाका ५५ वर्षीय रामसेवक यादवसँग आफ्नै मृत्युको प्रमाणपत्र छ । आफूलाई जीवित रहेको प्रमाणपत्र दिन उनले माग गरेका छन् । यादव कामका लागि भारत गएका वेला ३० वर्षअघि १० असोज ०४५ मा स्थानीय पञ्जिकाधिकारीमार्फत उनको मृत्युदर्ता भएको थियो । आफ्नी कान्छीआमाले सम्पत्तिका लागि मृत्यु दर्ता गरिदिएको ...

  • सहकारीको दुई करोड अपचलन गर्ने पक्राउ

    विराटनगर । बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आइतबार पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि फरार मुख्य सञ्चालक एवं सहकारीका सचिव ईश्वर श्रेष्ठ पोखरामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म...

  • विवाद मिलाउदै वडा अध्यक्ष

    इलाम।स्थानीय सरकारको न्यायिक समिति गठन पुरा नहुँदा वडा अध्यक्ष आफैले विवाद मिलाउनु परेको इलामको देउमाई नगरपालिकाको कार्यपाललिका सदस्यहरूले बताएका छन् । उनीहरूले नगपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको स्थानीय तहका कार्यपालिका सदस्यहरूसँग न्यायिक समितिको भूमिका र मेलमिलाप सम्बन्धी तीन दिने कार्य...

  • चियामा गुणस्तर बढाउँदै किसान

    इलाम।भारतको सिलिगुढीबाट आएका चिया विज्ञ जेपी गुरूङले जिब्रोमा स्वाद घुमाइ रहंदा छक्क परेका अजम्बरे चिया उत्पादक सहकारी संस्थाका हिरालाल तामाङलाई चियाको चखाइनै अचम्मको लाग्यो । सुरूप्प तानेर जिब्रोको अगाडि, पछाडि, दायाँ, बायाँ सबै घुमाउँदामात्र चियाको स्वाद पाइन्छ, दूध–चिनी मोलेर खाएको चिया, चिया होइन स्वास्थ्यका लागि ...

  • फेरि आशा जगाउँदैं अलैंची

    इलाम/सबै बाली मासेर आँगनको डिलसम्म लगाएको अलैंची सखाप भएपछि निरास बनेका किसानलाई आधा दशकयता त्यही अलैंचीले आशा जगाइरहेको छ । नयाँ जातको अलैंची खेती गरेर किसानले बर्सेनि उत्पादन र आम्दानी बढाइरहेका छन् । हावापानी र उत्पादन क्षेत्र बढेकाले हरेक वर्ष अलैंची उत्पादन बढ्दो रहेको किसान बताउँछन् । परार सालभन्दा पोहोर र पो...

  • सरकारले दोहोरो तेहेरो कर लिदैनः प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । हालसम्म देखिएका व्यापारका असमझदारीहरु हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न तत्काल पठाउन लागिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उद्योग संग...

  • जिल्ला निकासी कर नलिन अन्तरिम आदेश

    इलाम। जिल्ला समन्वय समिति इलामले लिँदै आएको जिल्ला निकासी कर तत्काललाई नलिन विराटनगर उच्च अदालत इलाम इजलासले विहीबार आन्तरिम आदेश जारी गरेको छ । वन पैदावर व्यवसायीहरुले जिल्ला समन्वय समिति इलाम, निकासी ठेकेदार र जिल्ला समन्वय समितिका प्रमुखलाई विपक्षी बनाई बुधाबार दायर गरेको मुद्धामा अदालतले यस्तो आदेश गरेको हो । ...

  • नेपालीका सुखका चाहना पूरा हुन्छन् : प्रधानमन्त्री ओली

    ललितपुर।प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार नेपालीका सुखका चाहना पूरा गर्न प्रयासरत रहेको बताएका छन् । २१ औं तुल्सीलाल स्मृति दिवशको अवरसरमा विहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । प्राकृतिक स्रोत साधन र परम्पराले धनी भएको देशका जनता गरिब हुन नस...

  • खानेपानी आयोजनाको सम्झौता हुने

    इलाम।सदरमुकाममा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको तेस्रो साना सहरी खानेपानी आयोजनाको काम ठेक्का प्रक्रियामा पुग्दैछ । २ सातापछि आयोजनाको सम्झौता हुने र त्यसपछि ठेक्काप्रक्रियामा जाने उपभोक्ता समितिले जनाएको छ । आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन भएको उपभोक्ता समिति अध्यक्ष केदार थापाले बताए । ‘मुहान र...

  • अदुवाको मूल्य उकालो

    इलाम/गतवर्ष भारतीय अवरोधले अस्तव्यस्त बनेको नगदे बाली अदुवाको मूल्य यतिबेला उच्च भएको छ । बीउको सिजनमा प्रतिमन चार सय देखि पाँच सय रूपैयाँमा पनि खरिदबिक्री मुस्किल बनेको अदुवा माउको यो सिजनमा भने प्रतिमन दुई हजार रूपैयाँदेखि बाइस सय रूपैयाँ पुगेको छ । यसपटक माउ अदुवा शुरुदेखिनै प्रतिमन एक हजार पाँच सय रूपैयाँका दरले...