• इलामका सरोकारवालाको सुझाव– टुँडिखेल स्थानीय तहलाई देऊ

    इलाम/नेपाली सेनाको नाममा रहेको सदरमुकामको ठूलो टुँडिखेल स्थानीय तहलाई हस्तान्तरण गर्ने सम्भावना बढेको छ । सर्वसाधारणले नै निर्माण गरेको टुँडिखेल उनीहरूका लागि सहज बनाउन र स्थानीय तहअन्तर्गत राख्न सरोकारवालाले सेनालाई सुझाव दिएका हुन् । बजारको बीच भागमै रहेको टुँडिखेल सेनाको नाममा रहँदा पूर्वाधार विकास गर्न नसकेको ...

  • अवैध रुपमा लादै गरेको गोरु बरामद

    इलाम । अवैध रूपमा नेपालबाट भारत लाँदै गरिएका कपडा र चुरोट प्रहरीले इलामको अन्तुस्थित छिरूवा नाकामा बरामद गरेको छ । प्रहरीले ३७ थान कपडा र एक सय ९३ डण्डा चुरोटसहित सातवटा गोरू र एउटा राँगा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पशुचौपाया र अन्य सामग्री अवैध रूपमा लाने झापा बुद्धशान्ति गाउँपालिकाका ३७ व...

  • नयाँ कानून सिक्दै महिला

      इलाम। आगामी भदौ १ गतेदेखि लागू हुने नयाँ कानून सम्बन्धी एक दिने अन्र्तक्रिया शुक्रबार इलाममा छलफल गरिएको छ । हाल सञ्चालनमा रहेका विभिन्न १३ वटा ऐन खारेज हुँदै भदौ १ देखि मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता सञ्चालनमा आउने छन् । मानवअधि...

  • प्रदेश नं १ मा आज सार्वजनिक बिदा

    इलाम। प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा साउन २४ गते (आज) सार्वजनिक बिदा दिएको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखि...

  • अस्पताल लैजादा लैजादै बाटैमा जन्मियो बच्चा

    इलाम। इलाममा एक महिलाले सडकमै शिशु जन्माएकी छिन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधार दिउँसो सडकमै शिशुलाई जन्म दिएकाी हुन् । अस्पताल लैजाँदै गर्दा सुत्करी बेथा लागेपछि मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माएकी हुन् । इलाम नगरपालिकाका–४ का अध्यक्ष नुतन...

  • ‘महिलाको क्षमता विकास गर्न समाजको सबै पक्ष लाग्न सुझाव’

    इलाम। महिलाको समग्र विकासका लागि समाजको सबै पक्ष लाग्नुपर्ने बुधबार इलाममा भएको राजनीतिमा महिला, निर्वाचन तथा निर्णायक तहमा महिला सहभागिता सम्बन्धी जिल्ला स्तरीय अन्तकृयामा सहभागि बक्ताले सुझाएका छन् । जागरण नेपाल र मानव अधिकार मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा महिलाहरू क्षमता नभएरै पछि परेको बताउँदै महिलाको स...

  • निजामती सरह सेवा पाउने पर्ने विद्यालय कर्मचारीको माग

    इलाम । विद्यालयमा कार्यरत कर्मचारीहरुले निजामति सेवामा कार्यरत कर्मचारीलाई दिइदै आएको सेवा सुविधा उपलब्ध गराउन माग गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषदले विभिन्न माग राख्दै देश ब्यापि आन्दोलनमा उत्रिएको छ । साउन १५ गतेदेखि उनीहरुले आन्दोलनको विभिन्न कार्यक्रम गर्दै आएका छन् । भदौ सात गतेसम्मको आन्दोलन घोषणा ग...

  • माइ नगरपालिका तत्कालिन लेखा अधिकृत ढकाल विरुद्ध ७ करोड भ्रष्टाचार गरेको दावी सहित मुद्दा दायर

    काठमाडौं । माइ नगरपालिका तत्कालिन लेखा अधिकृत रवीनचन्द्र ढकालविरुद्ध अधिकृतमा जागिर खाएको साढे दुई वर्षमै सात करोड रूपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा परेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका कर्यारत लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो । अख्तियारको ६ मह...

  • इलामको समृद्धिका लागि राजधानीमा लगानी सम्मेलन गरिने

    इलाम। इलामलाई समृद्ध बनाउनका लागि इलाम नगरपालिकाले राजधानीमा लगानी सम्मेलन गर्न लागेको छ । नगरपालिकाले भदौंमा लगानी सम्मेलन गर्ने जनाएको छ । स्थानीय तहहरु मध्ये पहिलो पल्ट इलाम नगरपालिकाले यस्तो लगानी सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । नगरपालिकाका प्रमुख महेश बस्नेतको संयोजकत्वमा ...

  • गोलभेडा निर्यात खुल्यो

    इलाम। नेपाली गोलभेडा निकासीमा भारतले लगाएको प्रतिबन्ध हटेसँगै पूर्वी पहाडी क्षेत्रमा उत्पादित गोलभेडा भारतीय बजारमा निकासी हुन थालेको छ । इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुममा उत्पादित गोलभेडा भारतीय बजारसम्म निकासी हुन थालेको हो । नेपालबाट भारत निर्यात हुने सामग्रीको सूचीमा गोलभेडा नरहेको भन्दै असार १४ गतेदेखि...