इलाम।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार इलाममा सरकारले अत्याधिक कर वृद्धि गरेको विरोधमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि इलाम चोक बजारमा भएको कोणसभाका वक्ताले सरकार नागरिक प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए । उनीहरूले नागरिकको ढाड सेक्ने सरकारको करलाई व्यवस्थापन गरेर संघीयताको मर्म र भावनालाई नागरिकसम्म प...
मुख्य खबर
-
-
सूर्योदयको बजेट ७८ करोड ७३ लाख
इलाम।सूर्योदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७५।०७६ का लागि ७८ करोड ७३ लाख ३६ हजार रूपैयाँ बराबरको आयव्यय सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाद्धारा प्रकाशित सूर्योदय राजपत्रको जिल्ला समन्वय समिति प्रमुख गणेश बराल र नगरप्रमुख रणबहादुर राईले सार्वजनिक गरेका हुन् । आम्दानी तर्फ राजश्ववापत २४ करोड ...
-
इलाममा तीनसय ४२ फौजदारी अपराध
इलाम/एक वर्षको अवधिमा इलाम जिल्लामा तीन सय ४२ वटा अपराधको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा दर्ता भएको आपराधिक घटना अघिल्लो वर्षको तुलनामा केही कम हो । जिल्लामा आर्थिक २०७३/०७४ मा तीन सय ७७ वटा फौजदारी अपराधका घटना दर्ता भएका थिए । आव २०७२/०७३ मा तीन सय १७ वटा, २०७१/०७२ मा दुई सय ९७ वटा र आव २०७०...
-
घरायसी लिखतका भरमा सरकारी जग्गा किनबेच !
२०३९ सालमाझापाबाट इलाम–फिदिम–जोरपोखरी हुँदै ताप्लेजुङ्ग जाने मेची राजमार्ग बिस्तारको काम अघि बढ्यो । मोटरवाटो खुलेपछि धेरैले राजमार्ग दाँयाबाँयाको वन क्षेत्रमा आँखा लगाए । त्यति नै बेला पाँचथरको साविक याङनाम गाँउ पञ्चायत वडा नम्वर ३ का नरबहादुर जवेगूले आफू ‘यस ठाउँको जिम्मवाल भएकोले जोरपोखरी क्षेत्रको जग्गाको भोगाधि...
-
मारिएका छोराछोरीको स्मृतिमा सिर्जनामा लागेका डम्बरसिंह प्रधानमन्त्री भेट्न काठमाण्डौंमा
इलाम।हत्या गरिएका आफ्ना छोराछोरीको स्मरणमा बाटो, मन्दिर र ढुङ्गा खोपेर छोराछोरीहरुको आकृति खोपिरहेका माइपोखरीका डम्बरसिंह सुनुवार यतिबेला प्रधानमन्त्री केपी ओलीसँग साक्षात्कार गर्न काठमाण्डौं पुगेका छन् । विनोद पाण्डेले सञ्चालन गर्ने जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीसँग साक्षातकार गर्न उ...
-
प्रहरीद्वारा ट्वाइलेट प्यान बरामद
इलाम।भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको भर तथा धारा निर्माणका सामग्री प्रहरीले आइतबार बेलुका बरामद गरेको छ । सुर्योदय नगरपालिका–४ स्थित श्रीबुङ्गमा भारतबाट नेपाल ल्याउनका लागि लुकाएर राखिएको ट्वाइलेट प्यान, टायल, धारा र र्याक प्रहरीले बरामद गरेको हो । प्रहरीले एक लाख बराबरको सामग्री बरामद गरेको जनाएको छ ।...
-
प्रधानमन्त्रीओली र चीनकाउपविदेश मन्त्रीवाङबीच भेटवार्ता
काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीसँगचीनकाउपविदेश मन्त्रीवाङ वाजुनले आज भेटघाट गरका छन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताएका छन् । ‘हामी एक चीननीतिकापक्षमा छौं । यो हाम्रो स्थायीनीतिहो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओली...
-
सडकमा युवाको शव
इलाम।इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोकको मेची राजमार्गमा एक जना युवा मृत फेला परेका छन् । मृत्यु हुनेमा सुनपा– ११ का मदन राईका २४ बर्षीय छोरा सन्दिप राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार राईको मृत्युको कारण खुल्न सकेको छैन । राईको दाइने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा...
-
इलामबाट एक अर्ब रुपैयाँ रकम फिर्ता
इलाम/संघीय सरकारले इलामका लागि विनियोजन गरेको बजेटमध्ये करिव एक अर्ब रुपैयाँ रकम फिर्ता भएको छ । गत आव २०७४÷०७५ मा विनियोजन भएको मध्ये ९५ करोड सात लाख ९८ हजार चार सय ५७ रुपैयाँ रकम फिर्ता भएको हो । फिर्ता भएको रकम इलाम जिल्लामा संकलन भएको राजश्वको दोब्बरभन्दा बढि हो । इलाममा ४२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । इल...
-
प्रहरीले गाँजा नष्ट गर्यो
इलाम।इलामको देउमाई नगरपालिका–६ स्थित वाफ्रुङका एक घरमा खेती गरिएको गाँजा प्रहरीले आइतबार नष्ट गरेको छ । देउमाई नगरपालिकाका मानबहादुर राईको घरमा प्रहरीको टोलीले गाँजा खेती फँडानी गरेको हो । उनकै घरमा लुकाई राखेको ३ सय ग्राम गाँजा बरामद समेत प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गाजा खेती गर्ने र तया...












