इलाम। तीन तहका सरकारहरु बीच देखिंदै आएको क्षेत्राधिकारको विवाद जिल्ला निकासी करको विषयलाई लिएर फेरि संघीय र प्रदेश सरकार बीच विवाद दोहोरिएको छ । प्रदेश सरकारले आर्थिक विधेयक मार्फत जिल्ला निकासी कर उठाउनका लागि जिल्ला समन्वय समितिहरुलाई जिम्मेवारी दिएको छ । तर, संघीय सरकारले भने निकासी कर उठाउनु गैर संवैधानिक भएको भ...
मुख्य खबर
-
-
पशुपतिनगरमा अध्यागमन स्थापनाको माग
इलाम/नेपाल–भारत सीमाना इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न स्थानीयले माग गरेका छन् । अध्यागमन कार्यालय नहुँदा नेपाल–भारत पर्यटक आउ–जाउमा वर्षाैंदेखि समस्या छ । आर्थिक दृष्टिकोणले पनि पूर्वी पहाडको पशुपतिनगर नाकामा अध्यागमन आवश्यक रहेको स्थानीय व्यवसायीहरू बताउँछन् । इलाम, पाँचथर र ताप्लेजुङका लागि पनि यह...
-
अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण हुन्छन् :प्रधानमन्त्री ओली
काठमाडौं÷प्रधानमन्त्री केपीशर्मा ओलीले अग्रगमन विरुद्धका सबै प्रयास नियन्त्रण गरिने बताए । प्रेस चौतारी र प्रेस सेन्टरले आज पार्टी केन्द्रीयकार्यलयमाआयोजना गरेको अन्तरक्रियाकार्यक्रममाबोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीओलीले सरकार गठन भएकै दिन देखि हनिमुन मनाउन नदिने भन्दै काँग्रेसले बखेडा झ...
-
भारत पुर्याइएका बत्तीस महिलाको उद्धार
इलाम/वेचविखनको लागि भारत पु¥याइएका ३२ जना महिला र बालबालिकाको उद्धार गरिएको छ । प्रदेश नम्बर १ का विभिन्न क्रियाशील माइती नेपालको कार्यालयहरुले एक वर्षमा सीमावर्ती भारतीय बजारहरुबाट उनीहरुको उद्धार गरिएको हो । इलामसंग सीमा जोडिएको ठाउँबाट उद्धार गरिएकाको संख्या झापा, मोरङ्ग र सुनसरीको भन्दा धेरै छ । पशुपतिनगर कार्यालय...
-
नेपाली क्रिकेटका तीनै पक्षको घोषणा : मिलन विन्दु पत्ता लगायौं
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सहितका सरोकारवालाहरुले नेपाली क्रिकेटको विवाद समााधानका लागि ‘मिलन विन्दु’ पत्ता लगाएको बताएका छन् । क्रिकेट विवादमा आआफ्नो अडानमा रहेका राखेप, निर्वाचित क्यान र सल्लाहकार समूहले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको नेपाल भ्रमण लगतै एउटै मञ्चमा उभिएर ‘मिलन वि...
-
अनेरास्ववियुले नमोबुद्धमा बनाउने भयो विद्यार्थी शहीद पार्क
शहीद दिवसको अवसर पारेर एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण हुन लागेको विद्यार्थी शहीद पार्कको मंगलबार शिलान्यास भएको छ । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका ९ स्थित कुरगाउँमा शहीदहरुको सम्झनामा नेपालकै एकमात्र विद्यार्थी शहीद पार्क बन्न लागेको हो । शहीदपार्कमा बिभिन्न आन्दोलनमा शह...
-
धमाधम निर्माण हुँदै होटेल सेराटन, डेढ वर्षभित्र सञ्चालनमा आउने
काठमाडौंं । एमआईटी ग्रुप होल्डिङ्सको लगानीमा ठमेलमा निर्माणाधीन पाँचतारे डिलक्स होटेल सेराटन करिब डेढ वर्षपछि सञ्चालनमा आउने भएको छ । बेसमेन्ट निर्माण भइरहेका बेला भूकम्प र नाकाबन्दीका कारण सञ्चालनको तिथि डेढ वर्षपछि धकेलिएको हो । यसअघि फेब्रुअरी २०१८ मा सञ्चालन गर्ने एमआईटीको लक्ष्य थियो । अब जुन २०१९ देखि सञ्चा...
-
सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री छान्ने एमाले निर्णय
नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने भएको छ ।स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो उपाध्यक्ष बामदेव गौतमले भने, ‘सर्वसम्मत नभएको ठाउँमा निर्वाचनको माध्यमबाट संसदीय दलको नेता चयन हुनेछ ।’ वाम गठबन्धनको भागवण्डा अनुसार प्...










