• पचास हजार नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ

    काँकरभिट्टा । झापाको काँकरभिट्टाबाट पचास हजार रुपैयाँ नक्कली नेपाली रुपैयाँ सहित दुई भारतीय पक्राउ परेका हुन् । नेपालको पूर्वीनाका काँकरभिट्टाको भन्सार गेट नजिकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परे...

  • बन्दमा बमसहित दुई जना पक्राउ, जनजीवन प्रभाहित

    इलाम। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्ह्रान गरेको बन्दका कारण बजारहरु खुलेका छैनन् भने यातायातसमेत ठप्प छ । शैक्षिक संस्थाहरु पनि बन्द भए । यसअघिका बन्दहरुमा आशिंक रुपमा बजार खुल्ने, यातायात पनि आशिंक रुपमा चल्दैं आएपनि यस पटक भने पूर्ण रुपमा ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्द...

  • दुई वर्षपछि इलाममा २४ सैं घण्टा शुद्ध पानी, बन्ने भो ८४ करोडको खानेपानी आयोजना

    इलाम।लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएको इलाम सदरमुकाममा खानेपानी आपूर्ति गर्न नयाँ आयोजना निर्माण हुने भएको छ । आयोजना बनाउन चार पक्षबीच सम्झांैता भएपछि खानेपानी आयोजना बन्ने पक्का भएको हो । सम्झौतामा इलाम नगरपालिकाको तर्फबाट प्रमुख महेश बस्नेत, इलाम बजार खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष केदार थापा, नगर वि...

  • दमकमा आगलागी हुँदा २० लाखको क्षति

    दमक । विद्युत् सर्ट हुँदा झापाको दमकमा सोरमबा बिहान एक होटलमा आगलागी हुँदा करीब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । दमक–५ मा रहेको मुगा होटलमा आज बिहान अचानक पार्टी हलमा आगलागी हुँदा करीब २० लाख बढी मूल्यको क्षति भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनुभयो । आगलागीबाट हलमा भएका एसी, कुर्सी, टेबल, जिप्सनल...

  • स्कूल बस दुर्घटना, १४ विद्यार्थी घाइते

    इलाम।विद्यार्थी बोकेर विद्यालय आउँदै गरेको बस सोमबार विहान दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । इलाम नगरपालिका–१ स्थित बाघखोर रक्सेमा रहेको आशादिप बोर्डिङ्ग स्कूलको बस राँकेबाट विदार्थी ल्याउँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा सडकबाट १५ मिटर तल झरेको थियो । मे १ ख १९५५ नम्बरक...

  • पाँचथरबाट लगिएको रेडपाण्डाको छालासहित पाँच जना काठमाडौंमा पक्राउ

    काठमाडौं । काठमाडौंको तारकेश्वर गौरीगाउँ -८ बाट रेडपाण्डाको छालासहित पाँच जना पक्राउ परेका छन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकुमार ताम्लिङ, सन्तोष राई, मिलन गुरुङ, रमेश पौडेल र आशिक राई रहेका छन् । महा...

  • महानगरपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा बम बिष्फोट

    बिराटनगर । बिराटनगरमा आइतवार बम बिष्फोट भएको छ । महानगरपालिकाको कार्यालयमा भवनमा भएको बम बिष्फोट कसले गराएको हो भन्ने खुलेको छैन । बिष्फोटबाट झ्यालका सिसा र फर्निचरमा सामान्य क्षति पुगेको मोरङका प्रहरी प्रमुख मनोज केसीले बताए । उनका अनुसार भिडभाड हुने भवनको दोस्रो तलाको प्यासेजमा भएको बम बिष्फोटले मानविय क्षति भने भ...

  • महिला पत्रकारको लागि सुरक्षा तालिम

    इलाम । इलाममा क्रियाशील महिला पत्रकारहरुको लागि कार्यस्थलको सुरक्षा र महिला समानता सम्बन्धि दुई दिने तालिम शुरु भएको छ । अन्तराष्ट्रिय पत्ररका महासंघ र नर्वेजियन पत्रकार युनियनको सहयोग तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा सञ्चार क्षेत्रमा महिलाहरुको सहभ...

  • संघीयताको कार्यान्वयनमा कर्मचारीको असहयोग

    इलाम । संघीयताको कार्यान्वयनमा कर्मचारीहरुले असहयोग गरेको इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल आदिवासी जनाजाति पत्रकार महासंघ फोनिजको १९ आंै स्थापना दिवसको अवसरमा सदरमुकाममा आयोजित कार्यक्रमका सहभागीले प्रदेश सरकारको निर्णय नमानेर कर्मचारीले संघीय ब्यवस्था कार्यान्वयनमा असहयोग गरेको सहभागीको धारण...

  • लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकारप्रति सरकार प्रतिवद्ध छ: प्रम ओली

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना...