इलाम । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...
समाचार
-
-
नेपालमा २४ घण्टामा ३६७ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु...
-
लागूऔषध सहित १ जना पक्राउ
मोरङ । मोरङ बिराटनगर मनपा – १५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट (१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...
-
‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ घिमिरे र लावतीलाई प्रदान गरिदैं
इलाम । ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ २०७७ सालको इलामका पत्रकार गणेश घिमिरेलाई र २०७८ सालको इलामकै सुमन लावतीलाई प्रदान गरिने भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ इलाम शाखाका नवनिर्वाचित अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रत्येक नयाँ वर्ष प्रदान गरिँदै आएको १० हजार राशीकोे उक्त पुरस्कार घ...
-
थप तीन सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो परीक्षण गरिएका कुल नमूनाको नौ दशमलव ५४ प्रतिशत हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परीक्षण ग...
-
पत्रकार महासंघको चुनावमा विपुल पोख्रेलको प्यानल विजयी
काठमाण्डौ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानल सहितका उम्मेद्धार विजयी भएका छन् । पाँच वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भए पछि पोख्रेलको प्यानल विजयी भएका हुन् । निर्वाचन समितिले उनको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन...
-
सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो
इलाम । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो । हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम...
-
२४ घण्टामा ३३२ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका तीन सय ३२ सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।...
-
प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा
इलाम । इलामको सन्दकपुर गाउपालिकाको देउरालीमा हुन लागेको प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा पुगेको छ। उक्त गोल्डकप चैत २५ गते देखि शुरु हुने गोल्डकप प्रतियोगिताको अन्तिम तथा फाइनल खेल नयाँ बर्ष १ गतेका दिन हुनेछ। गोल्डकपको पहिलो दिन अर्थात उदघाटन खेल आयोजक देउराली स्पोर्टिङ क्लब र देउमाइ फूटबल क्लब बि...
-
आर्थिक अभावका कारण उपचारमा समस्या
इलाम । घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर गम्भिर घाइते भएका इलाम नगरपालिका ३ पुवामझुवाका दिपक सुनुवारको थप उपचारमा समस्या भएको छ । सुनुवारको झापास्थित वि एण्ड सी टिचिङ्ग अस्पतालको आइसीयुमा उपचार गराईरहेको उनलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो । परिवारका अनुसार, रुखबाट लडेर उनको मेरुदण्ड भा...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 258
- Next Page »













