पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण भएको छ। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। हरिद्वारको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्कन अघि भारतमै परीक्षण गर्दा नेगेटिभ ...
समाचार
-
-
माङसेबुङमा मजदुरमाथि आक्रमण
इलाम । इलामको माङसेबुङ २ इभाङस्थित निर्माणाधीन गजुरमुखी(ईभाङ चतुरे सडकको मुख्य क्याममा गएराती आक्रमण भएको छ । निर्माण कम्पनी कालीका जेभीका कर्मचारी र मजदुर रहेको क्याम्पमा आक्रमण भएको हो । आक्रमणबाट क्याम्पमा सामान्य क्षति हुनका साथै मजदुरहरु घाइते भएका छन् । राती करिब १२ बजे साविक ईभाङ ४ का १७ जनाको युवाको टोलि...
-
सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो
इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले ...
-
२४ घण्टामा ५३४ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका पाँच ...
-
देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब फाइनलमा
इलाम । इलामको सन्दकपुर गाउपालिका देउरालीमा जारी भएको गोल्डकपमा देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब बिजयी बन्दै फाइनल भिडान्तका लागि पक्का भएको छ। आज भएको सेमिफाइनल खेल अन्तरगतका पहिलो खेलमा माइनगरपालिका फूटबल क्ल्बलाइ ०–१ गोलले पराजित गर्दै देउमाइ फूटबल क्लबले फाइनल प्रबेशको लागि रोकेको छ। खेलको दोस्रो...
-
घिमिरे र लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत
इलाम । इलामका गणेश घिमिरे र सुमन लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । दुई क्रियाशील पत्रकार घिमिरे २०७७ सालको पुरस्कारबाट र लावती २०७८ सालको पुरस्कारबाट पुरस्कृत भएका हुन् । बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरल...
-
सुनको भाउ तीन सय रुपैयाँले घट्यो
इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । ...
-
सरकारलाई सरोकारवालाको सुझावः विद्यालय बन्द गर्नुहुन्न
काठमाडौँ । कोभिड–१९ को दोस्रो लहरको प्रभाव देखिएपनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन्। नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहल...
-
२४ घण्टामा ४९६ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना ...
-
ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी १ जनाको मृत्यु
सुनसरी । सुनसरी ईटहरी १ आपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ रहेका छन् । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश १०२–००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 258
- Next Page »













