काठमाडौँ । सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्...
समाचार
-
-
सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो
इलाम । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ । हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्य...
-
२४ घण्टामा २६० जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार चार सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक सय १३ जना निको भएसँग...
-
उत्कृष्ट कर्मचारी र आप्रवासि व्यवसायी सम्मानित
इलाम । इलाममा गत आ.ब. २०७६/०७७ मंसिरबाट इलाम जिल्लामा सञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले यो आर्थिक वर्ष सम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा तिन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायी सम्मानित भएका छन् । इलाम नगरपालिका, इलामका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको चौब्ब...
-
सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो
इलाम । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवस...
-
दुर्गाप्रसादको स्वास्थ्य परीक्षण सुरू
इलाम । माई नगरपालिका १० इलामका दुर्गाप्रसाद तिम्सिनाको स्वास्थ्य परीक्षण सुरु भएको छ । बिना अदालती प्रक्रिया भारतीय जेलमा ४० वर्ष बिताएका तिम्सिनाको उपचारका लागि आइतबार स्वास्थ्य परीक्षण सुरू भएको हो। उनको स्वास्थ्य परीक्षण विराटनगरको विराट मेडिकल कलेजका चिकित्सकहरूले सामान्य स्वास्थ्य परीक्षण गरेको बताइएको छ। अन्य ...
-
२४ घण्टामा नेपालमा थपिए १७६ कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार थपिएका १७६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ९ सय ४४ पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५६ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा ११७ जना कोरोनाबाट मुक्त भएका छन् ...
-
सामीका कार्यक्रमबाट इलामका पाँच हजार भन्दा धेरै लाभान्वित
इलाम । सुरक्षित आप्रवासन परियोजना (सामी) का कार्यक्रमबाट इलामका पाँच हजार भन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको ४ पालिकाका पाँच हजार एक सय ८४ जना सामीले सञ्चालन गरेको विभिन्न कार्यक्रममा सहभागी भई लाभान्वित बनेका हुन् । ती पालिकाहरुमा इलामको सूर्योदय, इलाम र देउमाई नगरपालिका साथै माङ्गसेबुङ्ग गाउँपालिका रहेका छन्...
-
एकैदिन सुनको भाउ ९ सय रुपैयाँले बढ्यो
इलाम । सुनको भाउ आज एकैदिन ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ। अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार ...
-
थप १५२ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घन्टामा नेपालमा थप एक सय ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय १३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७७ हजार चार सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ६५ जना निको भएसँगै...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 258
- Next Page »













