• देश भरका शिक्षण संस्था चार दिन बन्द गर्ने मन्त्रालयको निर्णय

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण सं...

  • नेपालमा२४ घण्टामा १४१ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार नौ सय ८० पुगेको छ । यस...

  • २४ घण्टामा नेपालमा थपिए ८९ कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार थपिएका ८९ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको हो । यस्तै, २४ घण्टामा ९५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएको मन्त्...

  • भारतमा कोरोना ः एकैदिन ६२ हजारभन्दा धेरैमा सङ्क्रमण

    काठमाण्डौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ । गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ३ सय १२ जनाको ज्यान गएको छ । सङ्क्रमण बढ्दै गएकाले महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रमा अहिले...

  • ‘फागुमा कोरोना होइन, माया बाडौँ

    काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएकाले जमघट नगरि फागु पर्व मनाउन विज्ञले सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै सहरमा केही दिनयता प्रदूषण बढ्दै गएको छ भने कोरोना भाइरसको सङ्क्रमणको दर पनि बढेको छ । यसले गर्दा जोखिम थप बढेकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन स्वास्थ्य मन्त्रालयका...

  • कोरोनाका कारण थप तीन जनाको ज्यान गयो

    काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । तीन जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ४५ जनाको ...

  • विभिन्न निणर्य गर्दै, प्रेस चौतारी नेपालको जिल्ला स्तरीय भेला सम्पन्न

    इलाम । प्रेस चौतारी नेपाल जिल्ला कमिटी इलामको जिल्ला स्तरीय भेला तथा छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ । इलामको इलाम नगरपालिकाको भवनमा सम्पन्न भएको छलफलले विभिन्न निर्णय पारित गर्दै भेला सम्पन्न गरेको हो । भेलाबाट भएका निर्णयहरुमा ५१ सदस्यीय जिल्ला कमिटी विस्तार गर्ने, आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्ने, ...

  • अदालतमा ४३ प्रतिशत सम्बन्ध बिच्छेदका मुद्धाको चाप

    इलाम । संम्बन्ध विच्छेदका मुद्धाको संख्या बढ्दै जाँदा अदालतमा करिब आधा सम्बन्ध बिच्छेदका मुद्धाको चाप देखिएको छ । इलाम जिल्ला अदालतमा भएको कुल मुद्धामा ४३ प्रतिशत मुद्धा सम्बन्ध बिच्देदका मात्रै मुद्धाको चाप छ । जिल्ला अदालतमा फागुन मसान्तसम्म सात सय छ थान मुद्धा परेको छ । त्यस मध्ये तीन सय १० थान सम्बन्ध बिच्छेदका ...

  • २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको ज्यान गयो

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण चार जनाको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४४ सय १६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ...

  • तिम्सिनाको नाममा बैंक खाता, पालिकाले ५० हजार उपलब्ध गराउने

    इलाम । इलामको माई नगरपालिका –१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएसँगै आफ्नो नाममा बैंक खाता खोलेका छन् । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर घर फर्किएका उनले नेपाल एसबिआई बैंक लिमिटेड इलाम शाखामा खाता खोलेका हुन् । उनको खाता नम्बर २१११५२४१७००५३२ रहेको छ । नेपाल एसबिआई बैंकका शाखा...