• पत्रकारका परिवारको स्वास्थ्य बीमा

    पोखरा । पत्रकार महासंघ कास्कीले पत्रकारको पारिवारिक स्वास्थ्य बीमा गर्न थालेको छ । स्वास्थ्य बीमा कार्यक्रममा मातहतका ३ सय बढी पत्रकार र तिनका परिवारको बीमा गरिने महासंघले बताएको छ । महासंघ कास्कीले पोखरा महानगरपालिकासँगको सहकार्यमा गरिने पारिवारिक बीमाको शुभारम्भ गरिएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बी...

  • २४ घण्टामा १८८ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार दुई सय ४४ पुग...

  • २०७८ सालको बिदाको सूची सार्वजनिक (सूचीसहित)

    काठमाण्डौ । सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमा समेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ । प्रकाशित सूचना अनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे सं...

  • सुनको भाउ सामान्य घट्यो

    इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज तोलामा सुनको भाउ ८६ हजार सात सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ भने आज तोलामा १०० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

  • भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

    इलाम । पुनरागमन जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मीले इलाममा सम्पन्न दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ । सुरुवाती २ सेट पछिको अवस्था उल्टाउँदै आर्मीले विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ अन्तरको जित निकाल्दै उपाधि चुमेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्र...

  • २४ घण्टामा थपिए ७७ जना कोरोना सङ्क्रमित

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार एक सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार नौ सय ६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक स...

  • ४० वर्षपछि दुर्गाप्रसादको आमासँग भेट

    इलाम । विना सुनुवाइ ४० वर्ष भारतीय जेलमा कैदीजीवन बिताएका इलामको माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आइतबार घर आइपुगेका छन् । उनले ४१ वर्षपछि जन्मघर टेकेका हुन् । घर आएर उनले ९१ वर्षीया आमा धनमायालाई भेटे । पश्चिम बंगाल रेडियो क्लबका प्रतिनिधिले पठाएको लड्डु दुर्गाप्रसादले आमालाई दिए । उनले पनि खाए...

  • नेपाल दक्षिण एसियाकै खुशी देश

    इलाम । नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो । सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियो । यसपटक पाँच स्थान माथि उक्लिएर दक्...

  • ४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिना जेलमुक्त

    इलाम । कर्तव्य ज्यान मुद्दामा ४० वर्ष भन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दुपड) जेलमुक्त भएका छन् । माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । उनमा लागेको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अ...

  • आरवाईसीलाई शुन्यका विरुद्ध तीन गोल गर्दै हेलिबोध विजयी

    इलाम । इलाम नगरपालिका वडा नं. १ स्थित नेपालटारमा भएको साँखेजुङ्ग गोल्डकपमा आरवाईसीलाई हराउदै हेलिबोध विजयी भएको छ । हेलिबोध फूटबल क्लव बिब्ल्याटेले आरवाईसी देउमाईलाई शुन्यका विरुद्ध तीन गोल गर्दै विजयी भएको हो । सुरुबाटै आरवाईसीलाई निक्कै दबाबमा राखेको हेलिबोधले सुरुमा नै एक गोल गरी अग्रता कायम गरेको थियो । हेलिबोधक...