• यो हप्ता सुनको भाउ समग्रमा ९ सय रुपैयाँले घट्यो

    इलाम । हप्ताको अन्तिम दिन आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । समग्रमा भने यो हप्ता सुनको भाउ ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ शुक्रबार आज ८६ हजार तीन सय रुपैयाँमा झरेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा क...

  • ‘अहिले नै लकडाउन गर्ने, सीमा नाका बन्द गर्ने सरकारको सोच छैन’

    काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारे । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनु पर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नु पर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पौडेलले बताएका हुन्...

  • नेपालमा २४ घण्टामा १२० जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २८ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २८ जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७६ हजार पाँच सय नौ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै थप ८५ जना निको भएसँगै सङ्क्रमण...

  • ४० वर्ष जेल जीवन भोगेका तिम्सिनालाई ६० वर्षमा नागरिकता

    इलाम । ४० वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गृहजिल्ला फर्किएका दुर्गाप्रसाद तिम्सिनाले ६० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । इलामको माई नगरपालिका – १० लुम्बाकका तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यलय इलामबाट नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् । तिम्सिना आफ्ना भतिजो गोपाल ...

  • १४५ कोरोना सङ्क्रमित थपिए

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३९ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार तीन सय ८९ पुगेको छ ।...

  • विदेशबाट फर्किएर आफ्नै देशमा पौरख गर्नेहरू भन्छन् ः विदेश सम्झँदा पछुतो लाग्छ

    इलाम । कतिले भन्छन्, बितेका कुरासँग के पछुतो ।’ तर जब विगत वर्तमानसँग जोडिन्छ तब मानिस विगतसँग पछुतो मान्छ । कतिपय त्यही विगतलाई सम्झन्छन्, वर्तमान र भविष्यलाई आफूले सोचे जस्तै, खोजे जस्तै बनाउन लाग्छन् । त्यस्तै मध्येका एक हुन्, लालीगुराँस नगरपालिका ९ सोल्मा तेह्रथुमका राजकुमार तेयुङ् लिम्बू । राजकुमारलाई परदेशमा बित...

  • चाँदी प्रतितोला १० रुपैयाँले घट्यो

    इलाम । बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ । आज छापावाला सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४० ...

  • देशका ७५ प्रतिशत क्षेत्रमा इन्टरनेट जडान

    इलाम । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजनालाई १८ प्...

  • तिनघरे साखेजुङ गोल्डकपको फाइनलमा

    इलाम । सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लब (टिवाइसी) यहाँ जारी साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा इलामकै फुङ्वा युवा क्लब (पिवाइसी)लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै तिनघरे फाइनल प्रवेश गरेको हो ।निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी गरेपछि खेलको निर्णय टाइब्...

  • दीपक जैसीको उपचार प्रदेश सरकारले गर्ने

    इलाम । बेपत्ता भएको ४० वर्षपछि घर आइपुगेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) को उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले उनको उपचार गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका हुन् । मन्त्री कार्कीले मंगलबार इलामका सिडिओ धु्रवबहादुर खड्कालाई टेलिफोन सम्पर्क...