• होटल, रिसोर्ट थपिने क्रम बढेसँगै अन्तुका होमस्टे सङ्कटमा

    इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल, रिर्सोट र कटेज थपिने क्रम बढेसँगै अन्तुका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको अन्तु पर्यटक विकास केन्द्र तथा श्रीअन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले बताए । उनका अनुसार...

  • सुनको भाउ ८५ हजार ६ सय रुपैयाँमा झर्‍यो

    इलाम । सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै ८६ हजार रुपैयाँ कायम भएको थियो । यो भाउमा फेरि आज चार सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकोले नेपाली बजारमा पनि सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज ...

  • २४ घण्टामा नेपालमा थपिए १६२ कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बुधबार थपिएका १६२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएका छन् । यस्तै, २४ घण्टामा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । ...

  • दक्षिण काेरियामा नेपाली युवाकाे मृत्यू

    दक्षिण कोरिया।दक्षिण कोरियाको राजधानी सौलबाट करिब ७८ किलोमिटर टाढा यजुस्थित एक सिसा कम्पनीमा कार्यरत नेपालीको मृत्यु भएको छ । रोजगार अनुमती प्रणाली ईपिएस मार्फत रोजगारीको सिलसिलामा करिब ५ बर्ष अघि कोरिया आएका सुर्खेत चौकुने गाउपालिका वडा नम्बर - ४ का गगन रावलको मृत्यु भएको हो । रावलको गए राती करिब २ बजे हृदयघातका...

  • सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ आज ८६ हजार रुपैयाँमा झरेको छ । यो भाउ हिजोको भन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।...

  • २४ घण्टामा १६७ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ । यस्तै...

  • इलाममा प्रेस युनियन, प्रेस चौतारी र प्रेस मञ्‍चको साझा उम्मेद्वार घोषणा

    इलाम । आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा तीनवटा संगठनले साझा उम्मेद्वारी घोषाणा गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालले साझा उम्मेद्वारी सार्वजनिक गरेका हुन् । सोमबार संयुक...

  • दुर्गाप्रसादलाई मञ्चको सहयोग

    इलाम । ४० बर्ष भारतीय जेलमा वन्दी जीवन विताएर फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई मानव अधिकार मञ्च इलामले पोसाक, चप्पल र लड्डु प्रदान गरेको छ । साथै, मञ्चले तिम्सिनालाई नियमित मनोपरामर्शका लागि सहजीकरण समेत गर्ने भएको छ । मञ्चले मंगलबार उनको घरैमा पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिदै उनलाई सह...

  • रोङमा कृषि उपज संकलन केन्द्रको उद्घाटन

    इलाम । इलामको रोङ गाउँपालिकामा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान सहयोगमा साना किसान कृषि सहकारी संस्थाले वडा नं ३ मा संकलन केन्द्र निर्माण गरेको हो । मेची राजमार्गसंग जोडिएको संकलन केन्द्रको आइतबार प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले रि...

  • सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

    इलाम । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबे...