• प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, आर्मी र एपिएफ विजयी

    इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, आर्मी र एपिएफ विजयी भएका छन् । बुधबार इलामको इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा भएको प्रतियोगीतामा त्रिभुवन आर्मी क्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका हुन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले विमान ट्रेडर्स विर्तामोडलाई २५...

  • पत्रकार महासङ्घको चुनाव चैत २५ गते

    काठमाण्डौ । नेपाल पत्रकार महासङ्घको चुनाव यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधवारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एसोसिएट संरचनाको चुनाव तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए । महासङ्घको संशोधित विधान अनुसार केन्द्रीय साधार...

  • २४ घण्टामा ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २७ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको र अहिलेसम्म नेपालमा कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार पाँच सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ५५ जना निको भएसँगै ...

  • धरानबाट लागू औषध सहित २ जना भारतिय पक्राउ

    सुनसरी । सुनसरीको धरानबाट लागू औषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्...

  • प्रतियोगिताको पहिलो दिन नेपाल आर्मी र बिमानका खेलाडीबिच प्रतिष्पर्धा

    इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पहिलो दिन आज नेपाल आर्मी र दिल्लीका खेलाडी सम्मिलित बिमान ट्रेडर्स विर्तामोड बिच प्रतिष्पर्धा हुने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता इलामको इलाम नगरपालिकास्थित ठूलो टुडिखेलमा भएको हो । प्रतियोगितामा सात टिमले सहभ...

  • इलाममा १५ हजार भन्दा बढीले लाए खोप

    इलाम । इलाममा १५ हजार भन्दा बढीले कोभिड १९ विरुद्ध खोप अभियानमा ‘कोभिशिल्ड खोप’ लगाएका छन् । तेस्रो प्राथमिकतामा परेकाको पहिलो चरणका लागि सञ्चालित अभियानमा जिल्लाका १५ हजार चार सय सात जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय इलामले जानकारी दिएको छ । जिल्लाका १० पालिकाकाकै विभिन्न स्वास्थ्य केन्द्रमा गएको फागुन २३ ग...

  • नेपालमा ११४ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ११४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, मंगलबार ९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ सय ९५ पुगेको छ ...

  • ‘चैत ५ पछि कांग्रेस, माओवादी केन्द्र र जसपाबीचको सत्ता समीकरणले मूर्त रूप पाउँछ’

    काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रूप पाउने बताए । मङ्गलवार नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालबीचको सत्ता समीकरणले मूर्...

  • सवारी दुर्घटनामा परी एकको मृत्यु

    इलाम । इलामको सूर्योदय नगरपालिकामा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । पालिकाको वडानम्बर ३ रुङसुङमा पिकअप दुर्घटना हुँदा रेशम रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका रायलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्ष...

  • चाँदीको भाउ बढ्यो

    इलाम । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । सुनको भाउ आज स्थिर छ । आज हिजो जस्तै आज सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैया...